Thursday, June 25, 2015

भक्तपुरका अन्तिम राजा को थिए _73

1. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
2. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
3. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
4. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
5. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
6. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
7. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
8. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
9. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
10. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
11. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
12. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
13. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
14. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
15. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ??
–पसल खोल्दा लाग्ने कर
16. राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ??
–भोगीनी

सम्भाब्य प्रस्नोत्तर _72

सम्भाब्य प्रस्नोत्तर शेयर गर्नुहोला
1. नेपालको किलर माउन्टेन कुन हो ?
– मनासलु (८,१६३ मि)
2. चर्चित कम्युनिष्ट नेता मदन भण्डारीको रहस्यमय जीप
दूर्घटना कहिले भएको थियो ?
– २०५० जेष्ठ ३ गते
3. मानिस घरभित्र मरेमा घरको भित्ता फोडेर लास बाहिर निकाल्ने प्रचलन कुन
जातिमा रहेको छ ?
– लेप्चा
4. नेपाली साहित्यका चर्चित श्रष्टा भैरव अर्यालको वास्तविक नाम के
हो ?
– तीर्थमान अर्याल
5. संयुक्त राष्ट्रसंघ (UNO) को बडापत्रमा कति धारा छन् ?
– १११
6. SAARC (सार्क) का पहिलो महिला महासचिव को हुन् ?
– माल्दिभ्सकी फतिमाथ धियना सइद
7. विश्ळकप फुटबल 2018 र 2022 को आयोजना क्रमश: को को हुने भएको छ ?
– रसिया र कतार
8. उपल्लो मुस्ताङमा अनुसन्धानकर्ताले कुन कुन नामका दुई
नयाँ प्रजातिका नयाँ जनावरहरु पत्ता लगाएका छन् ?
– स्टेप पोलक्याट र तिबतीय उल्फ
9. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण
कहिले भएको थियो ?
– २०७१ साउन १८ र १९ गते
10. दाङका चन्द्र बहादुर डाँगीले विश्ळकै
सबैभन्दा होचा व्यक्तिको रुपमा कहिले प्रमाण पत्र प्राप्त गरेका थिए ?
– २०६८ फागुन १४ गते
11. नेपालमा विधुत उपयोग गर्ने ग्राहकहरु कति रहेका छन् ?
– २७ लाख १३ हजार ८ सय ४
12. अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?
– २०१४ सेप्टेम्बर २९
13. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६
को बिजेता टोलि कुन हो ?
– नेपाल
14 कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
-२०७१ कार्तिक ३०
६४ WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
– क्रमश :- १७ र २० अक्टोबर २०१४
15. नेपाल प्रहरिले कहिले देखी देशभर मुशकान सहितको सेवा सञ्चालन
गर्यो ?
– २०७१ जेष्ठ ८
16. नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
-२०७१ बैशाख ०७
17. विश्वमा बन्जी जम्पको सुरुवात कुन देश बाट भएको हो ?
– न्युजिल्याण्ड
18. सन २०१४ को विश्व सिमसार दिवशको नारा के थियो ?
– सिमसार र कृषी
19. आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरुको सफल आरोहण गर्ने
महिला को हुन ?
-योयुन सुन
20. अन्तराष्ट्रीय युवा दिवस २०१४ को नारा के थियो ?
-Mental Health Matters
21. दक्षिणी सुडानले कहिले राष्ट्र संघको मान्यता पायो ?
– २०११ जुलाइ १४
22. दक्षिन कोरियाको नयाँ राजधानी कहाँ र कहिले घोषणा भयो ?
-सेजोङ सिटि (२०१२ जुलाइ ०२ मा )
23. दक्षिण कोरियाको प्रथम महिला राष्ट्रपती को हुन ?
– पार्क गुयेन हाई

GK_72


2. बहुपक्षिय व्यापार सञ्जाल विश्व व्यापार संगठनको सदस्यता नेपालले कहिले प्राप्त
गरेको हो ?
– सन् २००४ अप्रिल २३
3. निजी क्षेत्रको लगानीमा सम्पन्न
भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
– खिम्ती
4. नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय
निकुञ्ज कुन हो ?
– बाँके राष्ट्रिय निकुञ्ज
5. उधौली र उभौली कुन जातिको महत्पूर्ण सांस्कृतिक पर्व
हो ?
– किराँत जाति
6. निम्न मध्ये कुनलाई दैव तत्व भनिन्छ ?
– हिग्स बोसोन (दिएको अफ्सनमा)
7. राणाकालिन प्रशासनमा मुन्सीखानाले के काम गर्थियो ?
– परराष्ट्र मामिला
8 लियोनल मेसि लगातर कति पल्ट फिफा बर्ष खेलाडी घोषित भए ?
– ४ पल्ट
9. नेपालको पहिलो बिद्युतिय पुस्ताकलय कुन हो ?
– बाशुदेव ढुङ्गना बिद्युतिय पुस्तकालय
10. हाल नेपालमा मन्त्रालय र विभागहरुको संख्या कति रहेको छ ?
-२७ मन्त्रालय र ६३ विभाग
11. सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा पुग्ने महिला को हुन ?
– नीमा चेन्जी -सोलुखुम्बु (१६ बर्ष)
12. नेपालका बिद्यालयलाइ कहिले शान्ती क्षेत्र घोषणा गरियो ?
– २०६८ जेष्ठ ११
13. विश्वमा भंगेरा दिवश कहिले मनाइन्छ ?
– मार्च २० मा
14. फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो हो भने
एसियाको कतिऔं हो ?
– दोश्रो
15. नेपालमा. डेढ वर्षको उमेरमा राजा हुने व्यक्ति को हुन् ?
– गृवाणयुद्ध वीर विक्रम शाह
16. छोरी ज्वाईलाई अंश दिने चलन कुन जातिमा रहेको छ ?
– दुरा
17. कुन राणा प्रधानमन्त्रीकोपालादेखि विदेशमा नेपाली राजदुत
राख्न थालिएको हो?
– जुद्ध शमशेर
18. विश्वको पहिलो नगदेबाली के लाई मानिन्छ ?
– चिया
19. विश्वमा देखिएको स्वाईन फ्लु कुन जिवाणुका कारण लाग्ने गरेको छ ?
– H1N1
20. वि सं २०३७ सालको जनमत संग्रह पछ कसको अध्यक्षतामा संविधान सुधार सुझाव
आयोगको गठन भएको थियो ?
– वासुदेव शर्मा
21. टेक्निकल हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?
– अमादब्लम

गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?_70

1. गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?
– पर्वत
2. नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने
गरी आदेश जारी गरेको हो ?
– वि.सं २०७१ पौष २१ गते
3. काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन
भएको हो ?
– वि.सं २०७१ पौष २० गते
4. गण्डकी अञ्चलबाट
धवलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?
– पर्वत
5. हालसम्म सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?
– अफगानिस्तान
6.म्याग्नाकार्टा के सग सम्बन्धित छ ?6
– मानवअधिकार
7. नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाको टाउको कुन
देशको नेसनल म्यूजियममा राखिएको छ ?
– बेलायत
8. धिर गन कसले निर्माण गरेका थिए ?
– गेहेन्द्र शम्शेर
9. कबिन्द्र राजा भनेर कसलाई चिनिन्छ ?
– प्रताप मल्ल
10. Lets Visit Nepal का लेखक को हुन ?
– आङ साङ सुकि
11. नेपाली टोपी दिवस कहिले मनाइन्छ ?
– मार्च 1
12. नेपालको ईतिहासमा 2 पटक राजा हुने व्यक्ती को हुन ?
– राजा ज्ञानेन्द्र
13. सिहदरबार आगो लाग्दा नेपालका प्रधानमन्त्री को थिए?
– किर्तिनिधी बिष्ट

सम्भाव्य प्रस्नोत्तर_69

सम्भाव्य प्रस्नोत्तर
1. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ?
– हिमालयन बैंक
2. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र
सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित
सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ?
– साक्षर नेपाल अभियान
3. नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत
रुपमा कहिले भएको छ ?
– वि.सं. २०७१ कार्तिक २१
4. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक
भएको छ ?
– वि.सं. २०६३ भदौ १२
5. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन
अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे
केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने
उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च
कहाँ हुने भएको छ ?
– ब्रसेन्स‚ बेल्जियम
6. फोब्र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक
गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ?
– विल गेट्स
7. सन् २०१५ फेब्रुअरी १२
मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार
युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ?
– सन् २०१५ फेब्रुअरी १५
8. २६ औं राष्ट्रिय औद्योगिग बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट
लघु‚ घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम- २०७१
राजधानीमा कहिले हुने भएको छ ?
– वि.सं. २०७१ फागुन ६-१०
9. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई
के भनिन्छ ?
– जियोथर्मल उर्जा
10. अनवीकरणीय वा जीवावशेष
उर्जाको संरक्षणका लागि प्रयोगमा ल्याइने उर्जालाई के भनी चिनिन्छ ?
– बैकल्पिक उर्जा
11. वि. सं. २०७० कार्तिक २-५ सम्म काठमाण्डौंमा सम्पन्न गैरआवसीय
नेपाली संघको छैटौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?
– शेष घल

GENERAL KNOWLEDGE_69


४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो।
८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।
१०. यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
१२. ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए।
१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।
१६. सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।
१७. नेपालको तर्फबाट २८ निवेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।
१८. अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।
१९. गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।
२०. कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।
२१. अलौ पर्व १९०४ मा बिरगन्जको अलौ भन्ने ठाउमा भएको थियो।
२२. भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत १ नोवेम्बर १८६० मा ४४ बर्षपछी बाँके बर्दिया ,कैलाली र कंचनपुर जिल्ला नेपाल ले फिर्ता पाएको थियो।

नेपाल विद्युत प्राधिकरण_67

सम्भाव्य प्रस्नोत्तर
1. मानव शरिरमा कति किसिमका खनिज प्रदार्थ पाईन्छ ?
→ 13
2.नेपालमा राष्ट्रबैंकका प्रथम गभर्नर को हुन ?
→ हिमालयशमशेर जबरा
3. नेपालका प्रथम निर्वाचन आयुक्त को हुन ?
→ कालीप्रसाद उपाध्याय
4. नेपालका प्रथम महालेखा परिक्षक को हुन ?
→ चन्द्रबहादुर थापा
5. नेपालका प्रथम लोकसेवा आयोगका अध्यक्ष को हुन ?
→ अनिरूद्र प्रसाद सिंह
6. नेपालका प्रथम पब्लिक सर्भिस कमिसनका सभापति को हुन ?
→ सरदार नरेन्द्रमान सिंह
7. नेपालका प्रथम सेनापति को हुन ?
→ विराज थापा मगर
8. नेपालका प्रथम बैज्ञानिक को हुन ?
→ गेहेन्द्रशमशेर
9. नेपालमा सर्बप्रथम घरमा रेडियो राख्ने को हुन ?
→ जुद्द शमशेर
10. नेपालमा सर्बप्रथम मुलुकी ऐन लागू गर्ने को हुन ?
→ श्री ५ सुरेन्द्र
11. नेपालको प्रथम दैनिक पत्रिका कुन हो ?
→ आवाज
12. नेपालबाट सर्बप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
→ कुलबीर थापा
13. नेपालमा सर्बप्रथम बजेट पेश गर्ने को हुन ?
→ मात्रिका प्रसाद कोइराला
14. संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणाको घोषणा कहिले भएको हो ?
→ डिसेम्बर १९४८
15. टेनिस खेलको ग्राण्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो एशियाली महिला को हुन् ?
→ लिना

महत्वपुर्ण प्रस्नोत्तर _66

महत्वपुर्ण प्रस्नोत्तर ( 
1. पछाडिबाट हिड्न नसक्ने जनावर के हो ? -- कंगारू
2. हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ? -- हिलीयम
3. अमेरिका,रसिया,बेलायत,फ्रान्स,चीन र जर्मनि मा नमिल्ने कुन हो ? -- जर्मनि
4. नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हनु ? -- प्रदिप कुमार राई'(ब्याकुल माईला')
5. एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कुन रहेको छ ? -- सिंगापुर
6. नेपाल सरकारको निशाना छापमा लालीगुराँसका कति वटा थुँगाहरु रहेका छन् ? -- १४ वटा
7. ब्रिटिश उपनिवेशअन्तर्गतनभएर पनि कमनवेल्थको सदस्य हुने एकमात्र देश कुन हो ? -- मोजाम्बिक
8. २०१२ को ओस्कार पुरस्कार कुन चलचित्रले जित्यो ? -- Argo
9. तीनपटक बैंक अफ दि इयर घोषित हुने बैंक कुन हो ? -- Nepal Investment Bank
10. तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको थियो ? -- २०६५/०५/०२
11. बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तालको नाम के हो जसको उचइ 4919 मीटर छ ? -- तिलीचो
12. सजीलो प्रश्न तपाइहरूलाइ थाहा छ नेपालको क्षेत्रफल कति छ थाहा छ भने लेख्नुहोला कतिजनाले मिलाउन सक्नुहुन्छ हेरैा है त ? -- 1,47,181 Squire Km.
13. बिश्वको सर्वोच्च शिखर सगरमाथा हो अब भन्नुहोस यसको उचाइ कती छ ? -- 8,848 M.
14. एउटा आँखाले ५ किलिमितर देख्न सक्नु हुन्छ भने २ ओटा आँखाले कति टाडा सम्म देख्न सक्नु हुन्छ ? -- ५ किलिमितर
15. बिश्वमा सबैभन्दा बढि बिक्रिहुने बस्तु के हो ? --बच्चाको खेलैाना

सामान्य जानकारी_64

सामान्य जानकारी
1. नेपाल मा मानव अधिकार
आयोगको स्थापना कहिले भएको हो ??
उत्तर = वि:स २०५७ जेठ १३
2. नेपाल लाई धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा गरिएको हो ?
वि:स २०६३ जेठ ४
3. निलगिरी हिमाल कुन
हिमश्रृङ्खलामा पर्दछ ? (नायब
सुब्बा २०६९)
उत्तर = अन्नपूर्ण
4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य
लिएको हो ? (विनि/प्रास/नासु
शिक्षाशास्त्र)
उत्तर = सन २०१५
5. कफिका लागि प्रसिद्ध जिल्ला कुन हो ?
उत्तर = गुल्मी
6. Grainary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ??
उत्तर = तराई
7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?
उत्तर = बि. सं. २०१३ साल

GK _63

१. सबैभन्दा पहिले मर्ज भएको वाणिज्य बैँक कुन हो ?
→ एन आई सि एशिया
२.क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो ग्रह कुन हो ?
→ वृहस्पति
३.पृथ्बी दिवस कहिले मनाइन्छ ?
→ अप्रिल २२
४.दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ?
→ बेलायत
५.इमेलको सर्वप्रथम अमेरिकाले कहिले सुरुवात गरेको थियो ?
→ सन् १९७६
६.हाल नेपालमा कतिवटा गाउँ बिकास समिती रहेका छन् ?
→ ३९१५
७.लोक सेवा आयोगको काम,कर्तब्य र अधिकार सम्बन्धी ब्यबस्था संबिधानको कुन धारामा गरिएको छ ?
→ धारा १२६
८.नेपालमा निर्वाचन आयोग कति छन् ?
→ १
९.गाई र भैसी के अर्थमा समान छन् ?
→ दुबै पोथी हुन्
१०.रु ३५० लाई यसको ५० प्रतिशतले घटाउँदा कति हुन्छ ?
→ १७५
११.ईसाई धर्मका प्रबर्तक को हुन् ?
→ जीजसस क्राइष्ट
१२.प्रोटोजोवा कति कोषिय जिव हो ?
→ १
१३.टाइफाइड जिबाणु पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ एवर्थ
१४.नेपाल राष्ट्र बैङकको स्थापना कहिले भएको हो ?
→ बि.स.२०१३ बैशाख १४
१५.नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
→ बिराटनगर जुट मिल
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला

सामान्य जानकारी_62

सामान्य जानकारी
1. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लाई बुझाउँछ ?
- सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ
2. नेपालको सबैभन्दा ठुलो बन्यजन्तु आरक्ष कुन हो ?
- पर्सा बन्यजन्तु आरक्ष
3. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
- दुधकोशी
4. रारा तालमा कुन हिमालको छाँया प्रतिबिम्बित हुन्छ ?
- सिस्ने र कान्जिरोवा
5. नेपालमा शिखार खेल्न प्रतिबन्ध लगाईएका जिल्लाहरु कति छन ?
- 19 वटा
6. नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ?
- दैलेखको दुल्लुमा
7. नेपालको प्रमाणिक समय कुन जिल्लासंग संबन्धित छ ?
- दोलखा
8. समुन्द्रि सतहदेखि नेपाल कति टाढा छ ?
- 1127 कि.मि
9. सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?
- मनाङ
10. देउती बजैको मन्दिर कहाँ पर्छ ?
- सुर्खेत

नेपाल विद्युत प्राधिकरण_61

सम्भाव्य प्रस्नोत्तर
१. एउटा गा.वि.समा कतिवटा वडा हुन्छन् ?
– ९ वटा
२. नगरपालिकामा कम्तीमा ९ वटा वडा हुन्छन् भने बढीमा कतिवटा वडा हुन्छन् ?
– कुनै सीमा तोकिएको छैन(हाल बढीमा ३५ ओटा कामनपा मा रहेको छ ।)
३. एसिया महादेशको सबैभन्दा ठूलो देश चीन
हो भने युरोप महादेशको सबैभन्दा ठूलो देश कुन
हो?
-रुस
४. तीन तिरबाट नदिले
सिमाना छुट्टाएको जिल्ला कुन हो?
ओखलढुङ्गा
५. सप्तकोशी नदिको सबैभन्दा ठूलो र
लामो सहायक नदि कुन हो?
अरुण
६. नेपालको कुन जिल्लालाई सात ताल
जिल्ला भनेर चिनिन्छ?
कास्की
७. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज हो भने यसको कुल
क्षेत्रफल कति वर्ग कि.मी छ?
९३२ वर्ग कि.मी
८. संसारको सबैभन्दा पुरानो महासागर कुन हो?
प्रशान्त महासागर
९. अङ्ग्रेजी अक्षरको Y जस्तो आकारको देखिने शे-
फोक्सुण्डो ताल समुन्द्र
सतहदेखि कति उचाईमा अवस्थित छ?
३,९००मिटर(कतै कतै ३६१३ मि पनि भेटिने गरेको)

2072.02.29 को नासुको प्रथम पत्र को उत्तर_60

2072.02.29 को नासुको प्रथम पत्र को उत्तर
हरु (शेयर गर्न नभुल्नुस् है )
१. USB- pendrive
२. ८५०० मि. माथिका नेपालका
हिमाल-३ वटा
३. साप्टा अनुमोदन गर्ने अन्तिम
राष्ट्र- बंगलादेश
४. आठौँ साफ गेम विजेता-अफगानिस्
तान
५. धेरै धान उत्पादन हुने जिल्ला-झापा
६. ल्होत्से हिमालको उचाई-८५१६ मि.
७. क्षेत्रफलका आधारमा तेस्रो ठूलो
महादेश-उत्तर
अमेरिका
८. Hottest & Brightest planet - शुक्र
९. Goddess of love & beauty - शुक्र
१०. उराव भनिने जाति - किसान
११. २०७० सालको मदन पुरस्कार -
राधा पौडेल
१२. दास क्यापिटल - कार्ल मार्क्स
१३. टेनिन केमा पाइन्छ? - चिया
१४. भन्सार दिवस - जनवरी २६
१५. योजनामा आर्थिक वृध्दि पुर्याउने
लक्ष -६.०%
१६.औद्योगिक क्रान्ति शुरुवात- संयुक्त
अधिराज्य
१७.
क. विद्युतका पिता - माइकल फाराडे
ख. टेलिफोनका आविष्कारक - ग्राहमवेल
ग. प्रयोगात्मक विज्ञानका पिता-
आर्किमिडिज
घ. आविष्कारका पिता- थोमस एल्वा
एडिसन
१८. चूरे श्रृंखलाको उच्च पर्वत - गार्वा
१९. गा.वि.स. विहिन जिल्ला -
काठमाण्डौ र भक्तपुर
२०. पाल्पाका अन्तिम राजा- पृथ्वीपाल
सेन
२१. हिन्दु धर्मका वेद -४ वटा
२२. नेपालमा पाइने गुराँसका प्रकार -
३२
२३. पूर्वाञ्चलको सानो जिल्ला: तेह्रथुम
२४. २००७ साल अघि दौत्यसम्बन्ध
कायम नभएको- चीन (दिइएकामध्ये)
२७. मन्त्रिपरिषदले मनोनित गर्ने
सभासद संख्या-२६
२८. वातावरण संरक्षण ऐन, २०५३
बमोजिम जैविक
विविधता भन्नाले- दिइएका सबै
२९. पर्यटन वर्ष -सन् २०११
३०. वायुमण्डल - अक्सिजन ग्याँसबाट
निर्मित

ने.बि.प्रा. को लागि संभावित प्रश्नोत्तर-58

ने.बि.प्रा. को लागि संभावित प्रश्नोत्तर
1. २०७० सालको मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?? (ASI--२०७१)
उत्तर = राधा पौडेल
2. शालिग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ?? (ASI--२०७१)
उत्तर = कालीगण्डकी
3. नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??(ASI २०७१)
उत्तर = 0.03%
4. नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ??
(ASI--२०७१)
उत्तर = २०३७
5. हरेक बर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ?? (ASI -- २०७१)
उत्तर = December 10
6. प्रहरी सेवाको निम्न मध्ये कुन पदको पदपूर्ती बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ??(ASI -- २०७१)
उत्तर = हवल्दार
7. विद्युत् का पिता भनेर कसलाई चिनिन्छ ??(ASI -- २०७१)
उत्तर = माइकल फराडे
8. सन् २०१३ मा काठमाडौँमा भएको आठौँ साफ च्याम्पियनसिप कुन राष्ट्रले जितेको हो ??(ASI -- २०७१)
उत्तर = अफगानस्थान
9. नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कुन सालदेखि सुरुगरेको हो ??(ASI -- २०७१)
उत्तर = २०६२
10. डाइनामाइटको आविष्कारक को हुन् ??(ASI -- २०७१)
त्तर = अल्फ्रेड बनार्ड नोवल
11. सन् २०१३ को नोवल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ??(ASI -- २०७१)
उत्तर = OPCW
12. सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट कतिजना महिला उम्मेद्दार विजयी भएका थिए ??
उत्तर = 10 जना
13. १६ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाईने निर्णय नेपाल सरकारले कहिले गर्यो ??
उत्तर = २०७० बैशाख २ गते
14. जग्गा धितो राखी रिण दिने चलन
कुन मल्ल राजाले चलाएका हुन् ??
उत्तर = जयस्थिति मल्ल
15. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने
मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ??
उत्तर = अखण्ड भण्डारी
16. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ??
उत्तर = १.३५
17. वैशाख २ गतेलाई कहिलेबाट व्यक्तिगत घटना दर्ता दिवशका रुपमा मनाउन थालिएको हो ??
उत्तर = २०६७
18. नेपाल समुद्रि सतहबाट कति किमि टाढा छ ??(ASI २०७१)
उत्तर= ११२७ कि मि
19. गौतम बुद्ध ले सर्वप्रथम कहाँ उपदेश
दिएका थिए ??(ASI २०७१)
उत्तर = सारनाथ
20. ट्रान्सपरेन्सि ईन्टरनेशनल द्वारा सन 2013 मा सार्वजनिक भ्रष्टाचार सुचकांकमा नेपाल कतिऔँ स्थानमा परेको छ ??(ASI २०७१)
त्तर = 117
21. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ??(ASI २०७१)
उत्तर = युरोप
ज्ञान जति बाँड्यो उति बढ्छ ,त्यसैले शेयर गर्न नभुल्नुहोला !!

सम्भाव्य प्रस्नोत्तर_58

सम्भाव्य प्रस्नोत्तर
1. नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्। र संस्था तर्फ शक्ति समुह हो ।
3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुनिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।
4. सर्बप्रथम साहित्यमापिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्। उनलाई वाचन शिरोमणी भनेर चिनिन्छ । हाल उनका छोरा पं. दिनबन्धु पोखरेलले पिताको कार्यलाई निरन्तरता दिदै हुनुहुन्छ । उहाँलाई बाचन प्रविण भनेर चिनिन्छ ।
6. “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्।
7. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।
8. नेपाल UNO मा शान्ति सेना पठाउने 5 औँ ठुलो राष्ट्र हो।
9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
10. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने दुई पहाडका जिल्ला अर्घाखाँची र मकवानपुर हुन्।
11. नेपालमा चिया खेतिको सुरुवात बि.सं. 1920 देखि भएको हो।
12. बिश्वमा सबैभन्दा छोटो समय राजा हुने राजा लुइ सोह्रौँ हुन्। उनी 17 मिनेट सम्म मात्र राजा भएका थिए।
13. घरमा उपलब्ध हुने बिधुतको क्षमता 220 भोल्ट हुन्छ।
14. पाल्पाको रानीमहलको निर्माण खड्खशमशेर गरेका हुन्।
15. पासाङ् ल्हामु शेर्पा नेपालकी पहिलो सगरमाथा आरोहण गर्ने महिला हुन् भने बिश्बकी 17 औँ महिला हुन्।

सम्भाव्य प्रस्नोत्तर -57

सम्भाव्य प्रस्नोत्तर
1.. नेपाल बिधुत प्राधिकरणको स्थापना कहिले भएको हो ?
- 1968 मा बिजुलि अड्डाको रुपमा र वि.स. 2042 भाद्र 1 मा ने.बि.प्रा मा परिणत
2. हाल नेपाल बिधुत प्राधिकरणको अधिकृत पुँजी कति छ ?
- 5 अर्ब
3. 1000 गिगा वाट वराबर के हुन्छ ?
- 1 टेरा वाट
4. नेपालको जलविधुत उत्पादन क्षामता 83 हजार मेगावाट भनेर पत्ता लगाउने व्याक्ति को हुन ?
- डा हरिमान श्रेष्ठ
5. PTA को पुरा रुप के हो ?
- Power Trade Agreement
6. नेपालको पहिलो जलबिधुत आयोजना कुन हो ?
- फर्पिङ पावर हाउस
7. मर्स्याङ्दी जलविधुत परियोजनाको उत्पादन क्षामता कति छ ?
- 69 मेगावाट
8. भोटेकोशी जलबिधुत आयोजना कुन जिल्लामा अबस्थित छ ?
- सिन्धुपाल्चोक
9. नेपालको सबैभन्दा ठुलो जलबिधुत आयोजना कुन हो ?
- कालि गण्डकी ए
स्रोत - नेपाल विद्युत प्राधिकरण

लोकसेवा बिशेष सम्भाव्य प्रस्नोत्तर- 57

सम्भाव्य प्रस्नोत्तर
१ पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ
भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
२ हवाइजहाज चलाउनेलाइ पाइलट भनिन्छ भने
घोडाको स्याहार गर्ने व्यक्तिलाइ के भनिन्छ ?
-- सयस
३ आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?--
कम्बोडिया
४ कान्तिपुर शहरको स्थापना कसले
गरेको हुन् ?-- गुणकामदेव
५ नेपाल सरकारको मिति २०६६ असार ४
को निर्णयानुसार धार्मिक शहिद
घोषणा गरिएका व्यक्ती को हुन्?-- पं नारायण
पोखरेल
६ चन्द्रमा बाट देख्न सकिने
पृथ्वीको एकमात्र भाग कुन हो ?--ग्रेटवाल
चाइना
७ यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने
०३५१ ले केलार्इ जनाउँछ ?-- PAIN
८ नेपालमा जनगणना लीन कहिलेबाट सुरू
गरीएको हो ?-- बि.सं १९६८
९ १ देखि १०० सम्मको अंक लेख्दा १ लाई
तपाइँ कति पटक लेख्नुहुन्छ ?--२१
१० विश्वको सबैभन्दा बढी रेमिट्यान्स
भित्र्याउने देश कुन हो ?-- भारत
स्रोत = नेपाल विद्युत प्राधिकरण

मान्य जानकारी_56

सामान्य जानकारी
1. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
- ईन्फ्रा रेड रे
2. खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ?
- क्याप्टाईसिन
3. चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
- ब्रेथलाईजर
4. रेडियोका अबिष्कारक को हुन ?
- गुग्लिल्मो मार्कोनी
5.What is fullform of CDMA ?
- Code Division Multiple Access
6. सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ?
- गृह मन्त्रालय
7 What is full form of ROBERT
- Rocket Borne Emergency Radio Transmeter
8. सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ?
- माकुरो
9. पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ?
- सि क्याप्टेन
10. बिश्वको कुन नदीमा माछा पाँईदैन ?
- जोर्डन
11. मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ?
- Subbscriber Identification Modules
12. चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
- नेपाल
13. संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ?
- भारतीय रेलसेवा
14. सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ?
- लाईगर
15. नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?
- सुनौली
16. 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ?
- करिब 400 बर्ष
12. सबैभन्दा बढी क्रियासिल धातु कुन हो ?
- फ्रान्सियम
13. प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ?
- 3 लाख किलोमिटर
14. सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?
- 8 मिनेट 20 सेकेण्ड
15. सबैभन्दा मंहगो धातु कुन हो ?
- रेडियम
16. ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?
- चमेरो
17. ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ?
- मुटु
18. काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ?
- थिम्पु
20. नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ?
- काठमाडौं ऊपत्यका

सामान्य प्रस्नोत्तर_55

सामान्य प्रस्नोत्तर
1. नेपाल मा मानव अधिकार
आयोगको स्थापना कहिले भएको हो ??
उत्तर = वि:स २०५७ जेठ १३
2. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिले घोषणा गरिएको हो ?
वि:स २०६३ जेठ ४
3. निलगिरी हिमाल कुन
हिमश्रृङ्खलामा पर्दछ ? (नायब
सुब्बा २०६९)
उत्तर = अन्नपूर्ण
4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य
लिएको हो ? (विनि/प्रास/नासु
शिक्षाशास्त्र)
उत्तर = सन २०१५
5. रारा ताल कुन जिल्लामा पर्छ ?
उत्तर =मुगु
6. Grainary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ??
उत्तर = तराई
7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?
उत्तर = बि. सं. २०१३ साल

बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु_54

मिति २०७२ जेष्ठ २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!
• सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा चयन हुने व्यक्ति को हुन् ?
– सेप ब्लाटर , स्विटजरल्यान्ड
• गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्टेलियाका धनाढ्यको सूचीमा कतिऔ स्थानमा पर्न सफल भएका छन् ?
– ९९ औं
• जापानमा हालै ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प कहिले गयो ?
– सन् २०१५ मे ३०
• नेपालको कुन स्थानमा सन् १९९२ मा तत्कालिन राजा जय बर्माको पूर्ण कदको शालिक उत्खनन गरिएको थियो ?
– काठमाडौंको मालीगाउँ क्षेत्र
• जिरेल जातिको मुख्य बसोबास रहेको ठाउँ कहाँ हो ?
– दोलखा,रामेछाप
• अन्तराष्ट्रिय सगरमाथा दिवस कहिले मनाउने गरिन्छ ?
– मे २९
• रु दुई लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– धर्मेन्द्र झा
• नेपालमा २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पपछिको पुननिर्माणको लागि दातृ निकायको सम्मेलन कहिले गरिने भएको छ ?
– वि.सं २०७२ असार १०
• प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक को हुन् ?
– जर्ज अवैल
• लिच्छविकालमा प्र्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
– सर्वदण्डनायक
• प्रथम विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो ?
– सन् १९७५, मेक्सिको

परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू

लोकसेवा आयोगले आज देखि सञ्चालन गर्न लागेको नायव सुब्बाको परीक्षामा सहभागी हुन लाग्नुभएका हाम्रा सम्पुर्ण फ्यानहरुलाइ परीक्षाको सफलताको लागि शुभकामना व्यक्त गर्दछौ ।
परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू !!
- परीक्षा केन्द्रमा एक घण्टा अगावै पुग्नुहोला ।
- परीक्षामा कालो मसि मात्रै प्रयोग गर्नुहोला ।
- आफ्नो प्रवेशपत्र अनिवार्य साथमा लिएर लैजानुहोला।
- परीक्षा केन्द्रमा मोबाइल , क्याल्कुलेटर लगायतका विद्युतिय उपकरण निषेधित छन ।
- प्रश्नपत्र प्राप्त भैसकेपछी आफ्नो प्रश्नपत्र को "कि" उत्तर पुस्तिकामा लेख्न नभुल्नुहोला ।

विश्वको भुगोलसंबन्धी जानकारी_53

विश्वको भुगोलसंबन्धी जानकारी... 

1. विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
- एसिया महादेश
2. अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
- अफ्रिका महादेश
3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
- त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ मानिन्छ ?
- बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
- अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
- तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
- चिली
8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
- जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
- फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
- इरेटस्थिनिज

general knowledge about nepal_52


3. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
- दुधकोशी
4. रारा तालमा कुन हिमालको छाँया प्रतिबिम्बित हुन्छ ?
- सिस्ने र कान्जिरोवा
5. नेपालमा शिखार खेल्न प्रतिबन्ध लगाईएका जिल्लाहरु कति छन ?
- 19 वटा
6. नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ?
- दैलेखको दुल्लुमा
7. नेपालको प्रमाणिक समय कुन जिल्लासंग संबन्धित छ ?
- दोलखा
8. समुन्द्रि सतहदेखि नेपाल कति टाढा छ ?
- 1127 कि.मि
9. सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?
- मनाङ
10. देउती बजैको मन्दिर कहाँ पर्छ ?
- सुर्खेत

samanya janakari सामान्य जानकारी_51

सामान्य जानकारी
1.नेपालको कुन जिल्ला हलो आकारको छ?
-रामेछाप
2.विश्व मानचित्रमा नेपालको जस्तै आकृती भएको देश कुन हो?
-पोर्चुगल
3.हालचालै प्रचलित उल्टो तरिकाको घडी र उक्त घडी उल्टै हेर्ने प्रचलन कुन देशबाट सुरु भएको छ?
-बोलिभिया
4.भारतको प्रथम महिला अन्तरिक्ष यात्री को हुन्‌?
-कल्पना चावला
5.शहिदगेटका डिजाइनर को हुन्‌?
-शंकरनाथ रिमाल
6.डाडु र पनियो एकै ठाँऊ भएको सामग्रीलाई के भनिन्छ?
-कर्चुलो
7."उदाउनु र अस्ताउनु नाम नै जीवन हो"यो कुन नेपाली साहित्यकारको भनाइ हो?
-शम्भुप्रसाद ढुङ्गेल
8.पुरुषहरु महिलाको वस्त्रहरु लगाएर नाचिने परम्परागत नृत्य कुन हो?
-मारुनी नाच(मगर जातिमा प्रचलित छ)
9.टेस्ट क्रिकेटको इतिहासमा आफ्नो करियरमा सबैभन्दा धेरै विकेट लिने खेलाडी को हुन्‌?
-श्रीलङ्काका स्पिनर मुथैया मुरली धरन
10.नेपालमा योजनाबद्ध विकाशको सुरुवाद कहिले भएको थियो?
-वि.सं2013
11. पृथ्वीको पहिलो मानिसलाई के संज्ञा दिईएको छ?
-रामापिथेकस(Ramapithecus)

तयारी कक्षा [लोकसेवा बिशेष ]- 51

सम्भावित २० वटा प्रश्नोत्तर
~~~~~~~~~~
१) अन्तराष्ट्रीय मुद्राकोषले २०१४ सेप्टेम्बरमा
सार्वजनिक गरेको आगमी दशकमा विश्व
अर्थतन्त्रलाई बाटो देखाउने ´प्रभावशाली २५
युवा अर्थशास्त्री` को सुचिमा नेपाली मुलका
कसलाई राखेको छ ?
✔ पराग पाठक
२) अष्ट्रेलियामा मृत व्याक्तिको मुटुको सफल
प्रत्यारोपण गर्ने नेपाली डाक्टर को हुन ?
✔ डा• कुमुद धिताल
३) वैदेशिक सहायता निति २०५९ लाई खारेज
गर्दै विकास सहायता निति कहिले
सार्वजनिक भयो ?
✔२०७१ जेष्ठ १३
४) क्यासिनो व्यावस्थापन नियमावली २०७१
ले पहिलोपटक क्यासिनोमा जितेको रकमबाट
कति प्रतिशत आयकर लाग्ने प्रावधान लागु
गरेको छ ?
✔ २५%
५) धान वा गहुँवाली कटानलाई बढवा दिने
उद्देश्यले प्रयोगमा ल्याइएको मेसिनलाई के
भनिन्छ ?
✔कम्बाईन्ड हार्वेस्टर
६) विश्व स्वास्थ्य संघठनले कहिले नेपाललाई
पोलियोमुक्त देश घोषणा गर्यो ?
✔२०७० चैत्र १३
७) महात्मा गान्धिलाई सवैभन्दा
जिवितरुपमा पर्दामा चित्रण गर्ने हलिउड
निर्देशक रिचर्ड एटेनबराको निधन कहिले
भयो ?
✔२०१४ अगष्ट २५
८) सन २०१४ को पुरुषतर्फको बिम्बल्डन
प्रतियोगिताको उपाधी कसले जित्यो ?
✔ नोभाक जोकोभिक
९) एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक स्थापना
गर्नेसम्बन्धी सम्झौतामा नेपाल सहित २१
एसियाली मुलुकका अर्थमन्त्रीले कहिले
हस्ताक्षर गरे ?
✔२०१४ अक्टोबर २४
१०) संयुक्त राष्ट्र संघका उप-महसचिव एवम
शान्ति सेना सञ्चालन विभागका प्रमुख हेरवे
लाडसौस कहिले २ दिने नेपाल भ्रमणमा आएका
थिए ?
✔ २०७१ साउन ५( २०१४ जुलाई २१)
११) सन २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप
फुटबल सम्म विश्वकप खेल्दा इतिहासमै सबैभन्दा
बढी गोल गर्ने खेलाडीको किर्तिमान कुन
खेलाडिको नाममा रह्यो ?
✔ मिरोस्लाभ क्लोस ( जर्मनी -१६ गोल)
१२) चुरे क्षेत्रको पहिलो भुक्षय मुक्त गाँउ कुन
हो ?
✔आलितालको सेरि गाँउ ( डडेलधुरा)
१३) मथिल्लो कर्णाली जलविद्युत आयोजना
(९०० मेगावाट) निर्माण गर्न भारतको GMR
कम्पनिसँग आयोजना विकास सम्झौता(PDA)
कहिले भयो ?
✔ २०७१ असोज ३
१४) २०१४ अक्टोबरमा बंगालको खाडिबाट उठेर
भारतको आन्ध्र प्रदेश, उडिसा राज्य हुदै
नेपालमा समेत प्रभाव पारेको आँधिको नाम के
हो ?
✔हुदहुद
१५)संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व
प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन
कहिले भयो ?
✔वि.सं. २०७२ बैशाख २

तयारी कक्षा [लोकसेवा बिशेष ]- 51

१६) विद्यालयस्तरमा हुने हिंसा तथा यौन
दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान
२०७२ को नारा के रहेको छ ?
✔हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त
विद्यालय बनाऔं बालबालिकालाई
विद्यालय पठाऔं
१७) खुलाबजार एवं उदार अर्थतन्त्रका
हिमायती भोलानाथ चालिसेको निधन
कहिले भयो ?
✔ वि.सं. २०७२ बैशाख १
१८) सरकारले वि.सं २०७१ मंसिर १६ मा कति
नगरपालिका उपमहानगरपालिकामा बढोतरी
गरेको छ ?
✔७
१९) सरकारले इबोला संकमित बिरामीको
उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीलाई
इबोला संक्रमण भई मृत्यु भएमा आश्रित
परिवारलाई क्षतिपूर्तिस्वस्प कति रकम उपलब्ध
गराउने व्यवस्था गरेको छ ?
✔रु २५ लाख
२०) सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज
ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले
सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा
कहिलेदेखि सञ्चालन गरियो ?
✔वि.सं २०७१ पुस १