Friday, June 26, 2015

सम्भाव्य प्रस्नोत्तर _96

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला।
1. राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
→ ४४.६ प्रतिशत
2. अष्ट्रेलिया सरकारको आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्दालय पर्दछन् ?
→ ७ वटा
3. हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ?
→ ९९ प्रतिशत
4. नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ?
→ रिचार्ड स्टेङ्गल
5. २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ?
→ प्रकाश सिलवाल
6. शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गर्दै हिडिरहेको कुन नेपाली साङगीतिक समूह हो ?
→ नेपथ्य
7. नेदरल्यान्डमा व्यवसायिक खेलाडी अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ?
– १८ बर्ष
8. सन् २०१३ को आईसीसी बर्ष खेलाडी को घोषित भए ?
→ माइकल क्लार्क
9. सन् २०१३ को आईसीसी टवान्टी २० को उत्कृष्ट खेलाडी को घोषित भए ?
→ उमर गुल ( पाकिस्तानी क्रिकेटर )
10. सन् २०१३ को आईसीसी महिलातर्फको एकदिवसियको उत्कृष्ट खेलाडी बनेकी सुजी बेट्स कुन देशकी हुन् ?
→ न्युजिल्यान्ड
11. २०७० सालको एनसेल कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भई कसले मोटरसाईकल पुरस्कार प्राप्त गरे ?
→ अमीरजंग कार्की
12. सोयाविनको तेल नेपालमा कुन दुई मुलुकबाट आयात हुन्छ ?
→ ब्राजिल र अर्जेन्टिना
13. नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?
→ वि.सं २०६९ पौष १
14. नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?
→ सन् २०११ अक्टोबर २१
15. सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुन हो ?
→ धनकुटा

सम्भाव्य प्रस्नोत्तरहरु_95

सम्भाव्य प्रस्नोत्तरहरु
1. चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?
→ प्रताप मल्ल
2. इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?
→ सन् २०१३ अक्टोबर २१ – २४, कोलम्बियाको कोर्टगेना शहर
3. मानव विकास प्रतिवेदन २०१३ मा नेपाल कतिऔ स्थानमा रहेको छ ?
– १५७ औं ( अकं ०.४६३ )
4. विश्वको सबैभन्दा पुरानो सबैभन्दा पुरानो खेल कुन हो ?
→ पोलो
5. फत्तेमान राज भण्डारीको निधन कहिले भयो ?
→ वि.सं २०७० भाद्र २५
6. जगदिश घिमिरेको निधन कहिले भयो ?
→ २०७० कार्तिक १४ गते
7. ह्युगो चाभेजको निधन कहिले भयो ?
→ सन् २०१३ मार्च ५ तारिख
8. मार्गरेट थ्याचरको निधन कहिले भयो ?
→ सन् २०१३ अप्रिल ८
9. नेल्सन मण्डेलाको निधन कहिले भयो ?
→ सन् २०१३ डिसेम्बर ५
10. डग्लस इगलवर्ट ( माउस निर्माता ) को निधन कहिले भयो ?
→ सन् २०१३ जुलाई ७
11. २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
→ एपोलो ११
12. ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ?
→ ओसामा विन लादेन
13. नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?
→ २०६३ माघ १
14. नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका छन् ?
→ २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
15. अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ?
→ लक्ष्मी प्रसाद देवकोटा
Note : ज्ञान बाड्नु नै धर्म हो ।

सम्भाव्य प्रस्नोत्त_94

* रेडियो नेपालले कतिवटा भाषामा समाचार प्रसारण गर्दछ ?
- 20

* मानदेवले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ ?
 
- मानाङ्क

* सुगौली सन्धिमा कति धारा छन ?
 
- 9
 

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला।
0. हाल नेपाल राष्ट्र बैँकको गभर्नर को रहेका छन ?
- चिरञ्जिवि नेपाल
1. मानव शरिरमा कति किसिमका खनिज प्रदार्थ पाईन्छ ?
→ 13
2.नेपालमा राष्ट्रबैंकका प्रथम गभर्नर को हुन ?
→ हिमालयशमशेर जबरा
3. नेपालका प्रथम निर्वाचन आयुक्त को हुन ?
→ कालीप्रसाद उपाध्याय
4. नेपालका प्रथम महालेखा परिक्षक को हुन ?
→ चन्द्रबहादुर थापा
5. नेपालका प्रथम लोकसेवा आयोगका अध्यक्ष को हुन ?
→ अनिरूद्र प्रसाद सिंह
6. नेपालका प्रथम पब्लिक सर्भिस कमिसनका सभापति को हुन ?
→ सरदार नरेन्द्रमान सिंह
7. नेपालका प्रथम सेनापति को हुन ?
→ विराज थापा मगर
8. नेपालका प्रथम बैज्ञानिक को हुन ?
→ गेहेन्द्रशमशेर
9. नेपालमा सर्बप्रथम घरमा रेडियो राख्ने को हुन ?
→ जुद्द शमशेर
10. नेपालमा सर्बप्रथम मुलुकी ऐन लागू गर्ने को हुन ?
→ श्री ५ सुरेन्द्र
11. नेपालको प्रथम दैनिक पत्रिका कुन हो ?
→ आवाज
12. नेपालबाट सर्बप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
→ कुलबीर थापा
13. नेपालमा सर्बप्रथम बजेट पेश गर्ने को हुन ?
→ मात्रिका प्रसाद कोइराला
14. संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणाको घोषणा कहिले भएको हो ?
→ डिसेम्बर १९४८
15. टेनिस खेलको ग्राण्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो एशियाली महिला को हुन् ?
→ लिना

सम्भाव्य प्रस्नोत्तर _93

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला
१.सूर्यबाट पृथ्बीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
→ करिब ८ मिनेट २० सेकेन्ड
२.क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो ग्रह कुन हो ?
→ वृहस्पति
३.पृथ्बी दिवस कहिले मनाइन्छ ?
→ अप्रिल २२
४.दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ?
→ बेलायत
५.इमेलको सर्वप्रथम अमेरिकाले कहिले सुरुवात गरेको थियो ?
→ सन् १९७६
६.हाल नेपालमा कतिवटा गाउँ बिकास समिती रहेका छन् ?
→ ३९१५
७.लोक सेवा आयोगको काम,कर्तब्य र अधिकार सम्बन्धी ब्यबस्था संबिधानको कुन धारामा गरिएको छ ?
→ धारा १२६
८.नेपालमा निर्वाचन आयोग कति छन् ?
→ १
९.गाई र भैसी के अर्थमा समान छन् ?
→ दुबै पोथी हुन्
१०.रु ३५० लाई यसको ५० प्रतिशतले घटाउँदा कति हुन्छ ?
→ १७५
११.ईसाई धर्मका प्रबर्तक को हुन् ?
→ जीजसस क्राइष्ट
१२.प्रोटोजोवा कति कोषिय जिव हो ?
→ १
१३.टाइफाइड जिबाणु पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ एवर्थ
१४.नेपाल राष्ट्र बैङकको स्थापना कहिले भएको हो ?
→ बि.स.२०१३ बैशाख १४
१५.नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
→ बिराटनगर जुट मिल

सम्भाव्य प्रस्नोत्तर_92

सम्भाव्य प्रस्नोत्तर
१. नेपालमा हाल सम्म कति ठाउँमा सुख्खा बन्दरगाह निर्माण भएका छन् ?
→ ४ ठाउँमा
२. नेपालको निर्माणाधिन पाचौँ सुख्खा बन्दरगाह कुन हो ?
→ उत्तरी तातोपानी सुख्खा बन्दरगाह
३. कुन महासागरलाई तेलको महासागरका उपनामले चिनिन्छ ?
→ हिन्द महासागर
४. संसारको सबैभन्दा अग्लो जिव जिराफको उचाई कति फिट सम्म हुन्छ ?
→ १९ फिट(करिब ६ मिटर)
५. मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
→ हिन्द महासागर
६. अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?
→ मोरक्को
७. अफ्रिकाको कुन शहरमा जथाभाबी पिसाब गरेमा ६ महिना कैद वा ५ देखी १४ हजार डलर जरिवाना तिर्नुपर्दछ ?
→ नैरोबि(केन्याकोराजधानी)
८. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?
→ चितवन राष्ट्रिय निकुञ्ज(बि.स.२०३०)
९. चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचिमा कहिले सुचिकृत गरेको थियो ?
→ सन् १९८४ मा
१०. बि.स.२००८ मा १ दिनका लागि कसले सिँहदरबार कब्जा गरेका थिए ?
→ डा.के आई सिँह
११. नेपालको ईतिहासमा कुन राजालाई राजनितिज्ञ राजाको रुपमा चिनिन्छ ?
→ महेन्द्र शाह
१२. नेपाली निजी लगानीकर्ताको लगानीको पहिलो बाणिज्य बैँक कुन् हो ?
→ लुम्बिनी बाणिज्य बैँक
१३. प्रधानमन्त्रीकोपद छोडी धार्मिक जीवन बिताउने राणा प्रधानमन्त्री को हुन् ?
→ जुद्धशमशेर
१४. आर्यावर्तहरुको देश भनेर चिनिने देश कुन हो ?
→ भारत
१५. नेपालमा उद्योगका पिता भनेर चिनिने ब्यक्ति को हुन् ?
→ जुद्धशमशेर
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला सा

सम्भाव्य प्रस्नोत्तर_90

सम्भाव्य प्रस्नोत्तर
१. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
→ बि.स.२०५५ कार्तिक २२ गते
२. बिश्व ब्यापार संगठन(डब्लुटिओ)को प्रथम बैठक कहिले र काँ सम्पन्न भएको थियो ?
→ सन् १९९६ मा सिंगापुरमा
३. नेदरल्याण्डमा ब्याबसायिक खेलाडि अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनु पर्दछ ?
→ १८ बर्ष
४. बिश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
→ सन् २०११ अक्टोबर ३१
५. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
→ बि.स.२०७० असार २० गते
६. नेपाल सरकारद्धारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
→ बि.स.२०६८ श्रावण २२ गते
७. बिबिसि नेपाली सेवाले कसहलेबाट बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
→ सन् २०१३ अगस्ट १(बि.स.२०७० श्रावण १७ गते)
८. क्षेत्रफल तथा जनसंख्या दुबै हिसाबमा सार्क मुलुकमा सबै भन्दा ठूलो सार्क मुलुक कुन हो ?
→ भारत
९. नेपाली २ रुपैयाँको नोट पहिलो पटक कहिले निष्काशनमा आएको हो ?
→ बि.स.२०३८ बैशाख १४ गते
१०. बि.स.२०६८ को जनगणना अनुसार कति वटा मातृभाषा सुचि भएका छन् ?
→ १ सय २३
११. नेपालले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो ?
→ बेलायतमा
१२. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
→ महाशंकर सापकोटा(बि.स.२०१९)
१३. पहरी जातिमा एसएलसि परिक्षा पास गर्ने प्रथम ब्यक्ति को हुन् ?
→ गिरी पहरी
१४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
→ राम प्रसाद पोखरेल
१५. १ सय ३६ बर्ष पुरानो बिश्व बिख्यात अमेरिकी अखबार वासिङटन पोष्टको स्वासमत्व २०१३ अगस्त ६ तारिखका दिन २५ करोड अमेरिकी डलरमा खरिद गर्ने ब्यक्ति को हुन् ?
→ जेफरी पी विजोस

सम्भाव्य प्रस्नोत्तर_89

सम्भाव्य प्रस्नोत्तर
1. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
2. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
3. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
4. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
5. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
6. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
7. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
8. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
9. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
10. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
11. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
12. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
13. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
14. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
15. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ??
–पसल खोल्दा लाग्ने कर
16. राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ??
–भोगीनी

लोक सेवा आयोग focused: _88

सम्भाव्य प्रस्नोत्तर
1. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ?
– हिमालयन बैंक
2. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र
सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित
सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ?
– साक्षर नेपाल अभियान
3. नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत
रुपमा कहिले भएको छ ?
– वि.सं. २०७१ कार्तिक २१
4. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक
भएको छ ?
– वि.सं. २०६३ भदौ १२
5. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन
अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे
केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने
उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च
कहाँ हुने भएको छ ?
– ब्रसेन्स‚ बेल्जियम
6. फोब्र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक
गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ?
– विल गेट्स
7. सन् २०१५ फेब्रुअरी १२
मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार
युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ?
– सन् २०१५ फेब्रुअरी १५
8. २६ औं राष्ट्रिय औद्योगिग बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट
लघु‚ घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम- २०७१
राजधानीमा कहिले हुने भएको छ ?
– वि.सं. २०७१ फागुन ६-१०
9. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई
के भनिन्छ ?
– जियोथर्मल उर्जा
10. अनवीकरणीय वा जीवावशेष
उर्जाको संरक्षणका लागि प्रयोगमा ल्याइने उर्जालाई के भनी चिनिन्छ ?
– बैकल्पिक उर्जा
11. वि. सं. २०७० कार्तिक २-५ सम्म काठमाण्डौंमा सम्पन्न गैरआवसीय
नेपाली संघको छैटौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?
– शेष घल

खरिदारका परिक्षाका लागि अति उपयोगी जानकारी_87


खरिदारका परिक्षाका लागि अति उपयोगी जानकारी
..................................... (plz like & share)..........
१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।
२. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।
३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।
४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो।
८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।
१०. यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
१२. ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए।
१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।
१६. सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।
१७. नेपालको तर्फबाट २८ निवेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।
१८. अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।
१९. गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।
२०. कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।

लोक सेवा आयोग focused: 86


1. बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।
2. सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।
3. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।

4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
6. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
7.हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।
10. किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।
11. बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मकमुलुक मोनाको हो।
12. “खोल्साको सुन” भनेर अलैँचीलाई चिनिन्छ।
13. सुर्यबाट नजिक रहेको तारा “प्रोक्जिमा सेन्चुरी” हो।
14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
15. सुकरातले पिएको बिष ” हेमलक ” हो।
16. सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार ” मो यान ” लाई प्रदान गरियो।
17. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने ” In the Life of Fire ” पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
18. ” बाचन प्रविण ” भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।
19. महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहि दक्षिण एसियाली महिला हुन्।
20. “आवाज” नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।
21. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
22. “धीरगन” को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।
23. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
24. सुगौली सन्धिमा 9 धारा छन्।
25. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।

Thursday, June 25, 2015

सम्भाव्य प्रस्नोत्तर_85

सम्भाव्य प्रस्नोत्तर
1. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?
→ हेनरी केभिन्डस
2. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚बंगलादेश
3. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर
4. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह
5. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?
→ पं नारायण प्र पोखरेल
6. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?
→ 0.4 %
7. एकै ओभरमा छ छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?
→ आकाश थापा
8. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?
→ पृथ्वीनारायण शाह
9. कसको हत्याको कारण कोतपर्वभएको हो ?
→ गगन सिंह
10. एक डिग्री देशान्तरको फरकमा कति समयको फरक पर्छ ?
→ 4 मिनेट
11. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ
12. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन
13. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड
14. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर
15. वि.सं. कहिले देखी नेपालमा पर्यटक प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला मित्र ।

नेपालको इतिहासबाट महत्वपुर्ण 20 प्रनोत्तर_84

नेपालको इतिहासबाट महत्वपुर्ण 20 प्रनोत्तर
~~~~~~~~~~~~~~~~
१. कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ?? –लक्ष्मी नरसिंह मल्ल
२. कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो ??
–लक्ष्मी नरसिंह मल्ल
३. एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ??
–विशेत
४. काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ??
–प्यागोडा
५. काष्ठमण्डपको अर्को नाम के हो ??
–मरु सत्तल
६. सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ??
–शिवसिंह मल्ल
७. “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ??
–काजी भीममल्लकी रानीले सति जानेबेलामा
८. राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ??
–वि.सं. १६९८–१७३१सम्म
९. १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१०. सेतो मच्छिन्द्रनाथकोरथयात्रा कसले चलाएका हुन् ??
–प्रताप मल्ल
११. कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ??
–प्रताप मल्ल
१२. रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ??
–प्रताप मल्ल
१३. छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ??
–वि.सं. १७२७
१४. वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१५. प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ??
–महेन्द्र मल्ल
१६. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–महेन्द्र मल्ल
१७. महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ??
–महिन्द्र मल्ली
१८. सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ??
–ललितपुरमा
१९. गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ??
–सिद्धिनरसिंह मल्ल
२०. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ??
–सिद्धिनरसिंह मल्ल

लोक सेवा आयोग focused: 83

१. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
→ बि.स.२०५५ कार्तिक २२ गते
२. बिश्व ब्यापार संगठन(डब्लुटिओ)को प्रथम बैठक कहिले र काँ सम्पन्न भएको थियो ?
→ सन् १९९६ मा सिंगापुरमा
३. नेदरल्याण्डमा ब्याबसायिक खेलाडि अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनु पर्दछ ?
→ १८ बर्ष
४. बिश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
→ सन् २०११ अक्टोबर ३१
५. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
→ बि.स.२०७० असार २० गते
६. नेपाल सरकारद्धारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
→ बि.स.२०६८ श्रावण २२ गते
७. बिबिसि नेपाली सेवाले कसहलेबाट बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
→ सन् २०१३ अगस्ट १(बि.स.२०७० श्रावण १७ गते)
८. क्षेत्रफल तथा जनसंख्या दुबै हिसाबमा सार्क मुलुकमा सबै भन्दा ठूलो सार्क मुलुक कुन हो ?
→ भारत
९. नेपाली २ रुपैयाँको नोट पहिलो पटक कहिले निष्काशनमा आएको हो ?
→ बि.स.२०३८ बैशाख १४ गते
१०. बि.स.२०६८ को जनगणना अनुसार कति वटा मातृभाषा सुचि भएका छन् ?
→ १ सय २३
११. नेपालले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो ?
→ बेलायतमा
१२. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
→ महाशंकर सापकोटा(बि.स.२०१९)
१३. पहरी जातिमा एसएलसि परिक्षा पास गर्ने प्रथम ब्यक्ति को हुन् ?
→ गिरी पहरी
१४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
→ राम प्रसाद पोखरेल
१५. १ सय ३६ बर्ष पुरानो बिश्व बिख्यात अमेरिकी अखबार वासिङटन पोष्टको स्वासमत्व २०१३ अगस्त ६ तारिखका दिन २५ करोड अमेरिकी डलरमा खरिद गर्ने ब्यक्ति को हुन् ?
→ जेफरी पी विजोस

नेपालको पहिलो संबिधानको नाम के हो?_82

1. नेपालको पहिलो संबिधानको नाम के हो?
- नेपालको बैधानिक कानुन 2004
2. कुन प्रकारको भिटामिनको कमिले रतन्धो रोग लाग्छ ?
- भिटामिन A
3. नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोसी
4. मुक्तिनाथ कति उचाईमा रहेको छ ?
- 3750 मिटर
5. नेपालको अन्तरिम संबिधान 2063 कहिलेदेखि लागु भयो ?
- 2063 माध 1
सामान्य ज्ञान
6. भुकम्प मापन गर्ने यान्त्रलाई के भनिन्छ ?
- सिस्मोग्राफ
7. झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?
- मैथिलि
8. कुन ग्रहलाई रातो ग्रह भनिन्छ ?
- मंगल
9. जैबिक बिबिधता प्रणालीलाई कति प्रकारमा बिभाजन गरिएको छ ?
- 3 प्रकार
10. प्राणीहरुको विकासबादी सिद्धान्तका प्रतिपादक को हुन ?
- चार्ल्स डार्बिन
.

प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?_81


3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
- त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ मानिन्छ ?
- बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
- अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
- तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
- चिली
8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
- जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
- फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
- इरेटस्थिनिज

GK OF NEPAL _80


-फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
४.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
१०.कुन
देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई
पनि बिदा दिइन्छ?
-स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश
कुन हो?
-मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
-भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
-भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश
कुन हो?
-भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
-जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
-जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
-भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
-ब्राजिल

नेपालमा सतिप्रथाको उन्मुलन कहिले भयो ?_79

1. नेपालमा सतिप्रथाको उन्मुलन कहिले भयो ?
- बि.स. 1981
2. प्रथम प्रमाणित एतिहासिक राजा को हुन ?
- मानदेब
3. गाईजात्राको चलन कसले चलाएका हुन ?
- जगतप्रकाश मल्ल
4. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
- अंशुवर्मा
5. लिच्छविकालमा जिल्लालाई के भनिन्त्यो ?
- विषय
6. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
- त्रैलोक्यविक्रमशाह
7. भण्डारखाल पर्व कहिले घटेको थियो ?
- बि.स. 1903 कार्तिक 12
8. धर्मका चार पाउ भन्नाले के के बुझिन्छ ?
- दया, सत्य, शान्ति र अहिंशा
9. नेपालले कतिवटा राष्ट्रसंग द्धिपक्षीय हवाई सम्झौता गरेको छ ?
- 36
10. घडीको सबै अंकहरुको योगफल कति हुन्छ ?
- 78

GK_78

सम्भाव्य प्रस्नोत्तर कृपया शेयर गर्नुहोला...
1.. नेपाल बिधुत प्राधिकरणको स्थापना कहिले भएको हो ?
- 1968 मा बिजुलि अड्डाको रुपमा र वि.स. 2042 भाद्र 1 मा ने.बि.प्रा मा परिणत
2. हाल नेपाल बिधुत प्राधिकरणको अधिकृत पुँजी कति छ ?
- 5 अर्ब
3. 1000 गिगा वाट वराबर के हुन्छ ?
- 1 टेरा वाट
4. नेपालको जलविधुत उत्पादन क्षामता 83 हजार मेगावाट भनेर पत्ता लगाउने व्याक्ति को हुन ?
- डा हरिमान श्रेष्ठ
5. PTA को पुरा रुप के हो ?
- Power Trade Agreement
6. नेपालको पहिलो जलबिधुत आयोजना कुन हो ?
- फर्पिङ पावर हाउस
7. मर्स्याङ्दी जलविधुत परियोजनाको उत्पादन क्षामता कति छ ?
- 69 मेगावाट
8. भोटेकोशी जलबिधुत आयोजना कुन जिल्लामा अबस्थित छ ?
- सिन्धुपाल्चोक
9. नेपालको सबैभन्दा ठुलो जलबिधुत आयोजना कुन हो ?
- कालि गण्डकी ए

नेपालको इतिहासबाट महत्वपुर्ण 25 प्रनोत्तर_77

१. कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ?? –लक्ष्मी नरसिंह मल्ल
२. कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो ??
–लक्ष्मी नरसिंह मल्ल
३. एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ??
–विशेत
४. काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ??
–प्यागोडा
५. काष्ठमण्डपको अर्को नाम के हो ??
–मरु सत्तल
६. सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ??
–शिवसिंह मल्ल
७. “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ??
–काजी भीममल्लकी रानीले सति जानेबेलामा
८. राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ??
–वि.सं. १६९८–१७३१सम्म
९. १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१०. सेतो मच्छिन्द्रनाथकोरथयात्रा कसले चलाएका हुन् ??
–प्रताप मल्ल
११. कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ??
–प्रताप मल्ल
१२. रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ??
–प्रताप मल्ल
१३. छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ??
–वि.सं. १७२७
१४. वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१५. प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ??
–महेन्द्र मल्ल
१६. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–महेन्द्र मल्ल
१७. महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ??
–महिन्द्र मल्ली
१८. सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ??
–ललितपुरमा
१९. गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ??
–सिद्धिनरसिंह मल्ल
२०. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ??
–सिद्धिनरसिंह मल्ल
२१. सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ??
–कृष्णको
२२. कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ??
–सिद्धिनरसिंह मल्ल
२३. ५५ झ्याले दरबार कसले बनाएका हुन् ??
–भुपतिन्द्र मल्ल
२४. भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ??
–भादगाउँ (भक्तपुर)
२५. पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ??
–भुपतिन्द्र मल्ल

संभावित नमूना प्रश्नोत्तरहरु_76

संभावित नमूना प्रश्नोत्तरहरु !!
~~~~~~~~~~~~
१. कुन पदार्थले बिद्युत प्रवाह गर्न सक्दैन ??
क - शुद्ध पानी
ख- अम्लीय पानी
ग- नुनीलो पानी
घ- कपरसल्फेटको घोल
उत्तर = शुद्ध पानी
२. जेनन (Xenon) को पारमाणविक संख्या कति हो ??
क- ३४
ख- ८६
ग- ५४
घ- ३८
उत्तर = ५४
३. Step-up Transformer ले के-को मात्रा बढाउँछ ??
क- D.C. को emf
ख- A.C. को emf
ग- अवरोध
घ- धाराविद्युत
उत्तर = A.C. को emf
४. फोटो खिच्ने क्यामरामा प्रयोग भएको लेन्स कुन हो ??
क- Cylindricial lens
ख- Spherical lens
ग- Concave lens
घ- Convex lens
उत्तर = Convex lens
५. काचँको क्रिटिकल कोण कति हुन्छ ??
क- ४२ डिग्री
ख- ४५ डिग्री
ग- ४९ डिग्री
घ- ४८ डिग्री
उत्तर = ४२ डिग्री
६. स्वतन्त्र खसाईको अवस्थामा वस्तुको तौल कति हुन्छ ??
क- 0 N
ख- 9.8 N
ग- 10 N
घ- None of the above
उत्तर = 0 N
७. मोमेन्टमको परिवर्तनको दरलाई के भनिन्छ ??
क- प्रवेग
ख- बल
ग- इनर्सिया
घ- सामर्थ
उत्तर = बल
८. ड्राई आईस बनाउन प्रयोग गरिने ग्यास कुन हो ??
क- कार्बनडाईअक्साईड
ख- हाईड्रोजन
ग- एमोनिया
घ- अक्सिजन
उत्तर = कार्बनडाईअक्साईड
९. Brassica Compestris कुन विरुवाको वैज्ञानिक नाम हो ??
क- आँप
ख- सुन्तला
ग- धान
घ- तोरी
उत्तर = तोरी
१०. विरुवाको जराले कुन प्रक्रियाद्धाराजमिनबाट पानी सोसेर लिन्छ ??
क- Osmosis
ख- Transpiration
ग- Diffusion
घ- Cappilary action
उत्तर = Osmosis
११. तलकामध्ये कुन चाँहि प्रोटिन संश्लेषण सँग सम्बन्धित छ ??
क- RNA
ख- DNA
ग- Genes
घ- Chromosomes
उत्तर = RNA
१२. सफ्टवेयर भित्र कुन पर्दछ ??
क- CPU
ख- Keyboard
ग- Computer Program
घ- UPS
उत्तर = Computer Program
१३. सौर्यमण्डलको तारामण्डलको आकार कस्तो छ ??
क- Spiral
ख- Irregular
ग- Oval
घ- Linear
उत्तर = Spiral
१४. सिमेन्ट बनाउदा Live Stone को कति मात्रा हुनुपर्छ ??
क- 1/3
ख- 3/4
ग- 1/4
घ- 2/3
उत्तर = 2/3
१५. वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा कति हुन्छ ??
क- ०.३ प्रतिशत
ख- ०.०३ प्रतिशत
ग- ०.००३ प्रतिशत
घ- ३ प्रतिशत
उत्तर = ०.०३ प्रतिशत
१६. हेवर विधिद्धारा उत्पादन गरिने ग्यास कुन हो ??
क- H2
ख- N2
ग- NH3
घ- CO2
उत्तर = NH3

सामान्य जानकारी नेपालि साहित्य_75

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला
1. आधुनिक आँशुकबि भनेर कसलाई मानिन्छ ?
- रमेश खकुरेल
2. बि.पि कोईरालाको पहिलो कृति कुन हो ?
- दोषि चश्मा
3. नेपाली साहित्यिक जगतको पहिलो एतिहासिक घटना कुन हो ?
- मकै पर्व (1977)
4. "सारङ्गी बोकेको समुन्द्र" नामक पुस्तकका लेखक को हुन ?
- मोहन कोईराला
5. ¥ नेपाली साहित्यमा जि शाह भन्नाले कसलाई बुझाँउछ ?
- श्री 5 ज्ञानेन्द्र
6. संस्कृत साहित्यका आदिकवि को हुन ?
- वाल्मिकी
7. नेपाली साहित्यमा गजल लेख्ने पहिलो व्याक्ति को हुन ?
- मोतिराम भट्ट
8. नेपालि साहित्यमा आयमेली कबि कसलाई भनिन्छ ?
- तिलबिक्रम नेङ्वाङ

सामान्य जानकारी_74

सामान्य जानकारी
१. सन् २०१५ फ्रेबुअरी १४ देखी मार्च २९ सम्म सञ्चालनभैरहेको ११ औं विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र कुन कुन हुन् ?
– अष्ट्रेलिया र न्यूजिल्याण्ड
२. एक्स्प्लोर वियोन्ड टुरिजम सेलिब्रेट ह्यापिनेस भन्ने मुल नाराका साथ प्यासिफिक ट्राभन
एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय सम्मेलन
भुटानको राजधानी थिम्पुमा कहिले सम्पन्न भयो ?
– सन् २०१५ फेब्रुअरी ५-६
३. चिनियाँ कम्पनि हुरुन रिसर्च इन्स्टिच्युटले सन् १०१५ फेब्रुअरी ४
मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार
विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ?
– बिल गेट्स (उनी फेब्रुअरी १० मा फोव्र्स
पत्रीकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि प्रथमनै भएका छन् । )
४. व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले सन्
२०१५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्यक्ष बैदेशिक
लगानी आप्रवाहमा पहिलो स्थान कुन राष्ट्र रहेको छ ?
– चीन
५ ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिसेसको १२ औं विश्व सम्मेलन कहिले र
कहाँ हुने भएको छ?
– वि.सं. २०७१ फागुन १-२ काठमाण्डौं
६.अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा सन् २०१४ अक्टोबरमा सार्वजनिक
प्रतिवेदन अनुसार हाल विश्वकै ठूलो अर्थतन्त्र भएको राष्ट्र हुन हो ?
-चीन
७. महालेखा नियन्त्रण कार्यालयले वि.सं. २०७१ मंसिरमा सार्वजनिक गरेको विवरणअनुसार
कुल ऋण दायित्व (२०७१ असारसम्मको) कति रहेको छ ?
– रु ५ खर्व ५३ अर्ब ५० करोड ७७ लाख
८.अन्तराष्ट्रिय ओलम्पिक कमिटी (IOC) ले दुई मुलुक
मिली संयुक्त रुपमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने
निर्णय कहिले गर्यो ?
– सन् २०१४ डिसेम्बर ८ मा
९. मिस राई २०१५ को उपाधि जित्ने युवती को हुन् ?
– पुनम वान्तवा राई
१०. उनी कुरा पटक-पटक दोहोर्याएर फरक नतिजाको आशा गर्नु पागलपन
हो- भन्ने विचारक को हुन् ?
– अल्बर्ट आइन्स्टाइन
११. दोस्रो काठमाण्डौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०१५ कहिले सम्पन्न भयो ?
– वि.सं. २०७१ माघ १९-२३
१२. टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ?
– कुमार संगकार (श्रीलंका)
१३. पाँचौ अन्तर्राष्ट्रिय कला महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७१ माघ १९-२२‚ काठमाण्डौं
१४. गेट वे अफ नेपाल भनी कु ठाउँलाई चिनिन्छ ?
– वीरगञ्ज
१५. सांसदहरुका लागि नयाँ प्रतिक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको हो ?
– वि.सं. २०६३ भदौ १२ मा

पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ_74

१ पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ
भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
२ हवाइजहाज चलाउनेलाइ पाइलट भनिन्छ भने
घोडाको स्याहार गर्ने व्यक्तिलाइ के भनिन्छ ?
-- सयस
३ आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?--
कम्बोडिया
४ कान्तिपुर शहरको स्थापना कसले
गरेको हुन् ?-- गुणकामदेव
५ नेपाल सरकारको मिति २०६६ असार ४
को निर्णयानुसार धार्मिक शहिद
घोषणा गरिएका व्यक्ती को हुन्?-- पं नारायण
पोखरेल
६ चन्द्रमा बाट देख्न सकिने
पृथ्वीको एकमात्र भाग कुन हो ?--ग्रेटवाल
चाइना
७ यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने
०३५१ ले केलार्इ जनाउँछ ?-- PAIN
८ नेपालमा जनगणना लीन कहिलेबाट सुरू
गरीएको हो ?-- बि.सं १९६८
९ १ देखि १०० सम्मको अंक लेख्दा १ लाई
तपाइँ कति पटक लेख्नुहुन्छ ?--२१
१० विश्वको सबैभन्दा बढी रेमिट्यान्स
भित्र्याउने देश कुन हो ?-- भारत

भक्तपुरका अन्तिम राजा को थिए _73

1. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
2. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
3. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
4. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
5. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
6. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
7. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
8. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
9. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
10. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
11. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
12. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
13. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
14. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
15. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ??
–पसल खोल्दा लाग्ने कर
16. राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ??
–भोगीनी

सम्भाब्य प्रस्नोत्तर _72

सम्भाब्य प्रस्नोत्तर शेयर गर्नुहोला
1. नेपालको किलर माउन्टेन कुन हो ?
– मनासलु (८,१६३ मि)
2. चर्चित कम्युनिष्ट नेता मदन भण्डारीको रहस्यमय जीप
दूर्घटना कहिले भएको थियो ?
– २०५० जेष्ठ ३ गते
3. मानिस घरभित्र मरेमा घरको भित्ता फोडेर लास बाहिर निकाल्ने प्रचलन कुन
जातिमा रहेको छ ?
– लेप्चा
4. नेपाली साहित्यका चर्चित श्रष्टा भैरव अर्यालको वास्तविक नाम के
हो ?
– तीर्थमान अर्याल
5. संयुक्त राष्ट्रसंघ (UNO) को बडापत्रमा कति धारा छन् ?
– १११
6. SAARC (सार्क) का पहिलो महिला महासचिव को हुन् ?
– माल्दिभ्सकी फतिमाथ धियना सइद
7. विश्ळकप फुटबल 2018 र 2022 को आयोजना क्रमश: को को हुने भएको छ ?
– रसिया र कतार
8. उपल्लो मुस्ताङमा अनुसन्धानकर्ताले कुन कुन नामका दुई
नयाँ प्रजातिका नयाँ जनावरहरु पत्ता लगाएका छन् ?
– स्टेप पोलक्याट र तिबतीय उल्फ
9. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण
कहिले भएको थियो ?
– २०७१ साउन १८ र १९ गते
10. दाङका चन्द्र बहादुर डाँगीले विश्ळकै
सबैभन्दा होचा व्यक्तिको रुपमा कहिले प्रमाण पत्र प्राप्त गरेका थिए ?
– २०६८ फागुन १४ गते
11. नेपालमा विधुत उपयोग गर्ने ग्राहकहरु कति रहेका छन् ?
– २७ लाख १३ हजार ८ सय ४
12. अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ?
– २०१४ सेप्टेम्बर २९
13. सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६
को बिजेता टोलि कुन हो ?
– नेपाल
14 कर प्रणाली सुधार आयोग कहिले गठन भयो ?
-२०७१ कार्तिक ३०
६४ WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ?
– क्रमश :- १७ र २० अक्टोबर २०१४
15. नेपाल प्रहरिले कहिले देखी देशभर मुशकान सहितको सेवा सञ्चालन
गर्यो ?
– २०७१ जेष्ठ ८
16. नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ?
-२०७१ बैशाख ०७
17. विश्वमा बन्जी जम्पको सुरुवात कुन देश बाट भएको हो ?
– न्युजिल्याण्ड
18. सन २०१४ को विश्व सिमसार दिवशको नारा के थियो ?
– सिमसार र कृषी
19. आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरुको सफल आरोहण गर्ने
महिला को हुन ?
-योयुन सुन
20. अन्तराष्ट्रीय युवा दिवस २०१४ को नारा के थियो ?
-Mental Health Matters
21. दक्षिणी सुडानले कहिले राष्ट्र संघको मान्यता पायो ?
– २०११ जुलाइ १४
22. दक्षिन कोरियाको नयाँ राजधानी कहाँ र कहिले घोषणा भयो ?
-सेजोङ सिटि (२०१२ जुलाइ ०२ मा )
23. दक्षिण कोरियाको प्रथम महिला राष्ट्रपती को हुन ?
– पार्क गुयेन हाई