Monday, December 28, 2015

इतिहास सङ्ग सम्बन्धी १०० प्रश्नहरू

#1. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
2. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
3. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
4. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
5. पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
6. गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
7. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
8. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
9. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
10. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
11. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
12. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
13. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
14. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
15. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
16. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
17. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
18. धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
19. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
20. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
21. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
22. नेपालमा राणाशासनको विरोधमा \”जयतु संस्कृतम\” आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
23. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
24. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
25. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
26. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
27. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
28. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
29. नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
30. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
31. लिक्ष्छवीकालमा \’कुथेर\’ अड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
32. लिच्छवीकालिन समयमा लगाइने \”त्रिकर\” भित्र कुन कुन कर पर्छन ? -भाग भोग कर
33. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
34. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
35. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
36. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
37. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
38. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
39. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
40. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
41. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
42. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
43. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
44. काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
45. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
46. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
47. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
48. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
49. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
50. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
51. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
52. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
53. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
54. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव
55. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? -पञ्च कचहरी र पञ्च समुच्चय
56. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ? -सुब्बा
57. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ? -मातृका प्रसाद कोइराला
58. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? -सर्वदण्डनायक
59. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? -चाँदतोडा
60. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ? -बलभद्र कुँवर
61. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो? -बिषय
62. न्याय विकासिनी कसको दस्तावेज हो ? -जयस्थिति मल्ल
63. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? -इन्द्रजात्रा
64. अन्तिम किराती राजा को हुन् ? -गस्ती
65. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ? -सोमवंशी
66. भूकम्पमा परी मर्ने राजा को हुन् ? -अभय मल्ल
67. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ? -लिच्छविकाल
68. आफुलाई \”विद्या पारंगत\” भनी लेख्ने राजा को हुन् ? -जितामित्र मल्ल
69. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ? -मनोरञ्जन
70. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? -भिम शमशेर
71. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? -शिवसिंह मल्ल
72. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? -योगनरेन्द्र मल्ल
73. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? -रत्न मल्ल
74. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? -मानदेव
75. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ? -जंगबहादुर राणा
76. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? -यक्ष मल्ल
77. अरुण नदीको पौराणिक नाम के हो ? -महाप्रभा
78. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? -काठमाडौं
79. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? -नरेन्द्रदेव
80. मल्लपुरी कसले विजय गरेका थिए ? -मानदेव
81. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? -प्रताप मल्ल
82. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? -गीर्वाणयुद्ध विक्रम शाह
83. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? -रणजीत मल्ल
84. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? -जयप्रकाश मल्ल
85. पाटनका अन्तिम मल्ल राजा को हुन् ? -तेजनरसिंह मल्ल
86. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? -सिद्धिनरसिंह मल्ल
87. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ? –जगतप्रकाश मल्ल
88. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ? -प्रचण्डदेव
89. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? -नरेन्द्रदेव
90. मानगृह कसले निर्माण गरेका थिए ? -मानदेव
91. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? -भुपतीन्द्र मल्ल
92. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? -मानदेव
93. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? -चन्द्र शमशेर
94. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? -नरेन्द्रदेव
95. घोडेजात्राको चलन कसले चलाएका हुन् ? -जयप्रकाश मल्ल
96. विष्केट जात्राको चलन कसले चलाएका हुन् ? -जगज्योती मल्ल
97. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? -विश्वजित मल्ल
98. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? -शिवदेव तृतीय
99. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ? -वसन्तदेव
100. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? -मानदेव

अध्ययन गर्नुभसो खुसीलाग्यो “कृपया सक्दो शेयर गर्नुहोला है” !

आजको बिशेष (२०७२ पौष ९ गते): समसामयिक जानकारी

आजको बिशेष (२०७२ पौष ९ गते): समसामयिक जानकारी

१) बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?

– 7 Dec‬, 2015

२) राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?

– ‎डा‬.गोविन्द के.सी.

३)Go Go foundation (Good Governace) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?

– डा. भगवान कोइराला

४)नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?

– २०७२ मंसिर १६ गते

५) रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?

– डा. छविलाल गजुरेल

६)नेपालमा विकास सहायता नीति कहिले जारी भयो?

– २०७१/०२/०३

७)फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्योा?

– जर्मन‬ चाल्सलर एन्जेला मर्केल

८)CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?

– म्यागी‬ डोयन, (अमेरिका)

९) टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?

– नोभेम्वर‬ २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)

१०) रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ?

– अक्टोबर‬-३१, २०१५

११) ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो?

– नोबेम्वर‬ १३, २०१५

१२) बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो?

– ‎स्टान्डर्ड‬ चार्टर बैंक

१३) अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ?

– २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)

१४) नेपाल सरकारले आ.व. ९७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्योर?

– २०७२ श्रावण ७

१५) भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?

– २०७२ असार १०

१६) नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो?

– २०७२ मंसिर ४ गते

१७) एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?

– ‎नेपाली‬ सेनाका भीम बहादुर गुरुंङ

१८) उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो?

– २०७२।०७।१४ गते

१९) राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो?

– २०७२/०७/११

२०) ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन?

– २०७२/०६/२९

२१) नेपालको संविधान २०७२ को घोषणा कहिले भयो?

– २०७२/०६/३

२२)के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भए ?

– २०७२/०६/२४

२३) कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?

– २०७१ कार्तिक ३०

२४) स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन कहिले भयो?

– २०७२/०५/०४

२५)भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको निधन कहिले भयो?

– २०१५, जुलाई २७

२६) डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा कहिले नियुक्त भए?

– २०७२ श्रावण २०

२७) राजनितिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो?

– २०७२ श्रावण २५

अध्ययन गर्नुभसो खुसीलाग्यो “कृपया सक्दो शेयर गर्नुहोला है” !

Monday, June 29, 2015

असोज 207

असोज २
सरकारले भारतसँगको ऊर्जा व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी
जीएमआरसँग आयोजना विकास सम्झौता डीपीएको मस्यौदा अनुमोदन ।

असोज ६
छेराको हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु


असोज ७
मस्तिष्कघातबाट थलिएकी साहना प्रधानको ८७ वर्षको उमेरमा निधन ।

असोज २९
बेमौसमी सामुदि्रक आँधी हुदहुदले आएको हिमपातले हिमालपारिको जिल्ला मनाङ
र मुस्ताङमा १८ जनाको मृत्यु ।

चार वर्षमा १११ गैंडा थपिए_111

पछिल्लो चार वर्षमा एक सिंगे गैंडा १११ बटा थपिएको छ । पछिल्लो गणना अनुसार
नेपालमा गैंडाको संख्या ६४५ पुगेको छ ।

गत चैत २८ गतेबाट संरक्षित क्षेत्रहरुमा गैंडा गणना सुरु भएको थियो । चितवन
राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र
शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा मध्यवर्ति क्षेत्र एवं आसपासका वन क्षेत्रमा राष्ट्रिय गैंडा गणना गरिएको
थियो, जुन वैशाख १९ मा सकिएको छ ।


गणनाका क्रममा नेपालमा गैंडा ६४५ पुगेको पाइएको छ । सन् २०११ मा गरिएकोे गैंडा गणनामा गैंडाको संख्या ५३४ थियो । साथै तेश्रो पटक ३६५
दिनसम्म कुनै पनि गैंडाको शिकार हुन पाएन ।

अब हुने केही महत्त्वपूर्ण खेलकुद र आयोजक

अब हुने केही महत्त्वपूर्ण खेलकुद र आयोजक

दक्षिण एसियाली खेलकुद 2016 - नेपाल
क्रीकेट वर्ल्डकप ODI 2019 - ईंग्लेन्ड
 क्रीकेट वर्ल्डकप ODI 2023 - भारत
क्रीकेट वर्ल्डकप T20 2016 - भारत
ओलम्पिक खेलकुद 2016 - रियो द जेनेरियो , ब्राजिल
ओलम्पिक खेलकुद 2020 - टोकियो जापान
शितकालिन ओलम्पिक 2018 - पियोचाङ , दक्षिण कोरिया
फिफा वर्ल्डकप फुटबल 2018 - रसीया
फिफा वर्ल्डकप फुटबल 2022 - कतार
युरो कप फुटवल 2016 - फ्रान्स
मन्वेल्थ खेलकुद 2018 - गोल्ड कोस्ट , अस्ट्रेलिया
सियाली खेलकुद 2018 - जाकार्ता , इन्डोनेसिया

Latest Commercial Bank Of NepAL

Latest Commercial Bank Of NepAL

 The Total Number of Commercial Bank iz 30 & Latest one iz ‪#‎Prabhu‬ BanK.


Prabhu Bank Formed after the merger between four financial institutions Kist Bank, Prabhu Bikas Bank, Gaurishankar Development Bank & Zenith Finance.


Prabhu Bank officially started its operation from 15th Sept 2014 (30th Bhadra 2071) with paid-up capital of Rs 3.20 billion.

सार्कका ११ क्षेत्रीय केन्द्रलाई घटाएर ५ वटामा सीमित_108

सार्कका ११ क्षेत्रीय केन्द्रलाई घटाएर ५ वटामा सीमित

[1] १९९५ मा ढाकामा स्थापना भएको जलवायु, २००६ मा दिल्लीमा स्थापना दैवीप्रकोप व्यवस्थापन केन्द्र, माल्दिभ्समा रहेको कोस्टल जोन व्यवस्थापन केन्द्र र सन् २००९ मा भुटानमा स्थापना भएको वन केन्द्रलाई एउटै बनाएर  वातावरण तथा दैवीप्रकोप उद्दार केन्द्र बनाएको

[2] ढाकामा सन् १९८८ मा स्थापना भएको कृषि केन्द्र,
[3] काठमाडौंमा सन् १९८२
मा स्थापना भएको सार्क क्षयरोग केन्द्र, 
[4] सन् २००६ मा पाकिस्तानमा रहेको सार्कको ऊर्जा केन्द्र
[5] सन् २००९ मा श्रीलंकामा स्थापना भएको सांस्कृतिक
केन्द्रमात्र बाँकी भएको

सन् १९९८ मा निर्णय भएर सन् २००५ देखि सञ्चालनमा आएको सूचना केन्द्र र सन् १९९४ मा स्थापना भएको डकुमेन्टेसन केन्द्रलाई सार्क सचिवालयमा गाभएको

paaकिस्तान मा सन् २००२
मा स्थापना भएको मानव संशाधन तथा विकास केन्द्रलाई भने बन्द गर्ने


जनमत संग्रह २०३७ _107

जनमत संग्रह २०३७ 

मत संग्रह २०३७ नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने
भन्ने विषयमा मतदान गराइएको थियो। राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा
बहुदल वा तत्कालिन शासनरत
पञ्चायती व्यवस्था मान्ने भनेर
जनमतसंग्रह गर्ने घोषणा भयो ।

 तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए। वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रहका लागि मतदान भएको थियो ।
उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो ।

अधिराज्यभर कूल
मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए

पहेलो रङ्गको पञ्चायत
पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको
बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत)
प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो ।

चौधै अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५५ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।

Founder_106

Founder

 Facebook ( Social Networking Website )
— Mark Zuckerberg


 Twitter
— Jack Dorsey & Dick
Costolo

Google ( Search Engine ) 
— Larry Page & Sergey Brin

Wikipedia
— Jimmy WalesYou tube(Online Video Website)
— Steve Chen, Chad Hurley & JawedKarim

 Yahoo
— David Filo & Jerry Yang

 Internet
— Tim Berners Lee
Skype
— Niklas Zennstrom, Janus Friis & Reid Hoffman

 Whats up 
— Laurel Kirtz


li Hotmail (email)
— Sabeer Bhatia


l\ Opera
— Jon Stephenson von
Tetzchner & Geir lvarsoy
li Nimbuzz
— Martin Smink & Evert Jaap Lugt
l

 Mozilla Firefox (Web Browser )
— Dave Hyatt & Blake Ross

— Evan Willam Belli


स्थापना मितिहरु_105

स्थापना मितिहरु

‪#‎Yahoo‬ : 1994
‪#‎Google‬ : Sept 4, 1998
‪#‎Wikipedia‬ : Jan 15, 2001
‪#‎Myspace‬ : 2003
‪#‎Skype‬ : 2003
‪#‎Facebook‬ : Feb 4, 2004
‪#‎YouTube‬ : Feb 14, 2005
‪#‎Twitter‬ : March 21, 2006
‪#‎Instagram‬ : 2010
#Google+ : June 28, 2011

BIPPA _104

BIPPA भन्नाले Bilateral
Investment Promotion
& Protection
Agreement अर्थात दोहोरो लगानी प्रवर्द्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ !
नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झौता सम्पन्न गरिसकेको छ ।
वैदेशिक लगानी प्राप्त
संभावना रहेका राष्ट्रहरु त्यो लगानीको र त्यसबाट हुने
उत्पादनको सुरक्षा गर्नका लागी
यो सम्झौता गर्ने गर्दछन् ॥

नेपाल वायुसेवा निगम एअरबस जहाज_103

 नेपाल वायुसेवा निगमले
अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ ।

-2071 माघ २५ – यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज त्रिभुवन अन्तराष्ट्रिय

-विमानस्थलमा अवतरण गरेकाे छ । अवतरण गरेकाे जहाजको नाम 'सगरमाथा' दिइएको छ । यस्को कल साइन ९ एन ए के डब्लु हो । फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै काठमाडौँ आइपुगेको हो ।


-२८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि २०४४ असोजमा निगमले अन्तराष्ट्रिय उडानका लागी दुइटा बोइङ ७५७ किनेको थियो । निगमले एउटा बोइङलाई गण्डकी र अर्कोलाई कर्णाली नामाकरण गरेको छ ।

 यसअघि गत 2071 बैसाख 14 मा चीन सरकारले अनुदानमा दिएको आन्तरिक उडान भर्ने एमए ६० लाई रारा नामाकरण गरिएको छ ।

-2072 वैशाख 17 - नेपाल वायु सेवा निगमले करिब ५ अर्ब रुपैयाँमा खरिद गरेको दोस्रो एयरबस ए-३२० जर्मनीको ह्यामबर्गबाट दोहा हुँदै काठमाडौं अवतरण गरेकाे छ । याे एयरबसकाे नाम 'लुम्बिनी' राखिएकाे छ ।

भूपरिबेस्ठीत राष्ट्र सम्बन्धि जानकारी_102

बिश्व मा हाल ४८ ओटा भू -
परिबेस्ठीत राष्ट्र हरु छन् :
‪#‎एसिया‬ -१२,
‪#‎अफ्रीका‬- १६,
‪#‎यूरोप‬ - १८,
‪#‎दक्षिण‬ अमेरिका - २

बिश्व मा दोहोरो भू - परिबेस्ठीत राष्ट्र २ ओटा छन् : लिचेस्ताइन र उज्वेकिस्तान

सबैभन्दा ठुलो भू - परिबेस्ठीत राष्ट्र कजाकस्तान हो

सबै भन्दा सानो भू - परिबेस्ठीत राष्ट्र भ्याटिकन सिटि हो

जनसंख्याको आधारमा सबैभन्दा ठुलो भू
परिबेस्ठीत राष्ट्र इथियोपिया हो !!!

Saturday, June 27, 2015

विविध प्रस्नोत्तर_103

विविध प्रस्नोत्तर

• जापानको फुजित्सु कम्पनीले निमार्ण गरेको
विश्वकै सबैभन्दा तिब्र गतिको कम्प्यूटरको
नाम के हो ?
– के
• विश्वका पहिलो टेस्ट्युव बेबीको नाम के
थियो ?
– लुईस ब्राउन
• टेलिभिजनको आविष्कार गर्ने बैज्ञानिक को
थिए ?
– जोन वेयर्ड
• 3G को पुरा रुप के हो ?
– Third Generation
• कुन सरुवा रोगलाई अन्तराष्ट्रिय रोग
पनि भनिन्छ ?
– इज्फ्लुएन्जा
• वि.सं २००७ साल अघि नेपालसगँ दौत्य
सम्बन्ध कायम भएका मुलुकहरुको संख्या कति
रहेको थियो ?
– ४ ( बेलायत, अमेरिका, भारत, फ्रान्स )
• मन्दिरको शहरको उपनामले काठमाडौंलाई
चिनिन्छ भने स्वर्ण मन्दिरको सहरको
उपनामले सार्क मुलुकको कुन शहरलाई
चिनिन्छ ?
– अमृतसर ( भारत )
• सार्क संस्कृतिक केन्द्र कुन ठाउँमा अवस्थित
छ ?
– श्रीलंका, केन्डी
• युनेस्कोको प्रधान कार्यालय कहाँ अवस्थित
छ ?
– फ्रान्सको पेरिस
• संयुक्त राष्ट्रसंघमा सबैभन्दा पहिले डबल
भिटो प्रयोग गर्ने मुलुक कुन हो ?
– रुस

Friday, June 26, 2015

लोक सेवा आयोग question_101




 सबैभन्दा धेरै फुल पार्ने चरा कुन हो ?

माहुरीका कतिवटा आँखा हुन्छन ?




– सवै
3. जलविद्युत आयोजनाको क्रम कुन हो ?
– काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
4. नेपालमा औषत तापक्रममा बृद्धि सरदर
कति रहेको छ ?
– 0.6
5. Who wrote the book Long Walk to
Freedom
-- Nelson Mandela
6. निधेधित शहर भन्नाले के बुझिन्छ ?
– ल्हासा
7. सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन
होइन ?
– रुस
8 .सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले
राजिनामा दिएका हुन् ?
– १६ नोभेम्वर २०१३
9. सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन
देशको कुन शहरमा हुने भएको छ ?
– सोची , रुस
10. नोबेल पुरस्कार पाउने प्रथम अश्वेत
राष्ट्रपति को हुन् ?
– BAUCHI
11. सेरामिक्सको उपयोग तलका मध्ये कुन
मा गरिन्छ ?
– विजुली र दांत तथा अन्य लेपनमा
12 .सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज
कुन हो ?
– वांके ५५० व.क.मि.
13. नेपालको मनसुन कस्तो छ ?
– विविधता
14. मानव अधिकारको पहिलो लिखित दस्तावेज
कुन हो ?
– म्याग्नाकार्टा

सामान्य जानकारी1_100

सामान्य जानकारी
1. मानव शरिरमा कति किसिमका खनिज प्रदार्थ पाईन्छ ?
→ 13
2.नेपालमा राष्ट्रबैंकका प्रथम गभर्नर को हुन ?
→ हिमालयशमशेर जबरा
3. नेपालका प्रथम निर्वाचन आयुक्त को हुन ?
→ कालीप्रसाद उपाध्याय
4. नेपालका प्रथम महालेखा परिक्षक को हुन ?
→ चन्द्रबहादुर थापा
5. नेपालका प्रथम लोकसेवा आयोगका अध्यक्ष को हुन ?
→ अनिरूद्र प्रसाद सिंह
6. नेपालका प्रथम पब्लिक सर्भिस कमिसनका सभापति को हुन ?
→ सरदार नरेन्द्रमान सिंह
7. नेपालका प्रथम सेनापति को हुन ?
→ विराज थापा मगर
8. नेपालका प्रथम बैज्ञानिक को हुन ?
→ गेहेन्द्रशमशेर
9. नेपालमा सर्बप्रथम घरमा रेडियो राख्ने को हुन ?
→ जुद्द शमशेर
10. नेपालमा सर्बप्रथम मुलुकी ऐन लागू गर्ने को हुन ?
→ श्री ५ सुरेन्द्र
11. नेपालको प्रथम दैनिक पत्रिका कुन हो ?
→ आवाज
12. नेपालबाट सर्बप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
→ कुलबीर थापा
13. नेपालमा सर्बप्रथम बजेट पेश गर्ने को हुन ?
→ मात्रिका प्रसाद कोइराला
14. संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणाको घोषणा कहिले भएको हो ?
→ डिसेम्बर १९४८
15. टेनिस खेलको ग्राण्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो एशियाली महिला को हुन् ?
→ लिना

केहि प्रश्नोत्तरहरु _99

केहि प्रश्नोत्तरहरु शेयर गर्नुहोला
1. विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
Ans = झाँगड
2. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?
Ans = Early Bird
3. कहिल्यै पात नझर्ने वनस्ती कुन हो?
Ans = खजुर
4. 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?
Ans = 1
5. ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
Ans = अलैँची
6. अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ?
Ans = 45
7. 2069 सालको राष्ट्रिय कलाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
Ans = राजेन्द्र विमल
8. Hydro Award प्राप्त गर्ने नेपाली को हुन् ?
Ans = गोकर्ण विष्ट
9. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?
Ans = 273
10. नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको थियो ? Ans =वि सं 1993
11. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?
Ans = कार्यपालिका
12. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ?
Ans = ANNJ
13. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ?
Ans = जिल्ला
14. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ?
Ans = डोबोक

सम्भाव्य प्रस्नोत्तर+सम्भाव्य प्रस्नोत्तर_98

सम्भाव्य प्रस्नोत्तर कृपया शेयर गरेर जानकारी गराउनुहोला
1. तीनवटा सदन भएको मुलुक कुन हो ?
→दक्षिण अफ्रिका
2. सिक्का नभएको एसियाली मुलुक कुन हो ?
→ लाओस
3. नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ ?
→ नेपालगञ्ज
4 .नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन ?
→ निर शाह
5. नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन ?
→ सेतुराम श्रेष्ठ
6. नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन ?
→ डा.क्वयलभर
7. नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ ?
→ सुव्वा देवी प्रसाद सापकोटा
8. रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो ?
→ उस्ताद गोविन्दलाल श्रेष्ठ(वि.सं. २०१६ रेकर्ड)
9. माइकल फराडेले के आविश्कार गरेका हुन् ?
→ चुम्बकबाट विद्युत
10. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ?
→ अम्बर गुरुङ
11. रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ?
→ हरिप्रसाद रिमाल
12. नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?
→ नेपाल गार्जियन
13. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ?
→ कौटिल्य
14. अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?
→ चार जोडा
15. गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?
→ सन् १९५५

सम्भाव्य प्रस्नोत्तर _97

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नबिर्सनुहोला।
1. मानिसको खप्परमा कति वटा हड्डी हुन्छन ?
→ 8 वटा
2. मानिसको अनुहारमा कति वटा हड्डी हुन्छन ?
→ 14 वटा
3. मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग कुन हो ?
→ खुट्टा(26 वटा हड्डी,कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन)
4. लोकसेवा आयोगको अध्यक्ष भएर पुनः सदस्य हुने व्यक्ति को हुन ?
→ सरदार यदुनाथ खनाल
5. भारतिय प्रधानमन्त्री राजिवगान्धि राजनितिमा लाग्नु अघि कुन पेशामा थिए ?
→विमानचालक
6. मन्त्रिले सांसद सदस्य रहनु हुँदैन,नियम कानून वनाउनु हुँदैन भन्ने सिद्धान्तका प्रतिपादक को हुन ?
→ एभि डायसी
7. खाडि राष्ट्र कतार भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्री को हुन ?
→गिरिजा प्रसाद कोइराला(वि.सं.२०५५ भाद्र २१ देखि २३)
8. नेपालमा राष्ट्रिय वातवरण संरक्षण रणनीति कहिले लागू भएको हो ?
→ सन् १९८८
9. संस्थागत रुपमा कर्जा प्रदान गर्ने नेपालको पहिलो संस्था कुन हो ?
→तेजारथ अड्डा(वि.सं. १९३८मा रणोदिप सिंहका पालामा स्थापित भएको)
10. वि.सं. २०४६ सालको जनआन्दोलन पछिका प्रथम सभामुख को हुन ?
→ दमननाथ ढुंगाना
11. 'क्रिकेटको जन्मभूमी' भनेर कुन देशलाई चिनिन्छ ?
→ England
12. Ncell cup football-2013कोउपाधी कुन टिमले लग्यो ?
→ मनाङ मर्स्याङदी
13. बेलायतको संसदले सन् २०१३ को ग्लोबल डाईभर्सिटी पुरस्कारबाट कसलाई सम्मानित गरेको छ ?
→ अमिताभ बच्चन
14. सौय मण्डलमा सबैभन्दा चम्किलो ग्रह कुन हो ?
→ शुक्र
15. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिलेघोषणा गरिएको हो ?
→ वि:स २०६३ जेठ ४