६७... मुस्ताङमा हावाबाट बिजुली
- (त्याहाका रास्ट्रपति अब्दुलह फताह अल सिसिले देशभर ३ महिने सङ्कटकालको घोषण गर्नुभएको )
- ( ७२ सालको भुकम्प पछी तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागडीलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको )
७१... नेपाल अन्तर्राष्ट्रिय सहकारी महासङ्घ ( ICA ) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित..!!
डोनाल्ड ट्रम्पको ११ दिने एसिया भ्रमण सन २०१७ नोभेम्बर ५ देखि १५ सम्म जापान,दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स गरी जम्मा ५ देशको भ्रमण गरेका
:::- ट्रम्प द्वारा जेरुसेलमलाई इजरायलको राजधानी घोषणा सन २०१७ डिसेम्बर ६ मा गरेका तर अरब र मुस्लिम देशको माग बमोजिम १९३ सदस्य महासभाको आपतकालीन सत्र बोलाइएको, नेपाल सहित १२८ देशले जेरुसेलम राजधानी नहुने पक्षमा र ९ मुलुकले विपक्षमा मतदान सन २०१७ डिसेम्बर २१ मा गरेका
:::- अमेरिका द्वारा ३ देश (उत्तर कोरिया, रूस र इरान) माथी नाकाबन्दी लगाउने बिध्यक पारित सन २०१७ जुलाई २५ मा
:::- ६ देशका (इरान , लिबिया , सोमालिया , सुडान , सिरिया र यमन) नागरिकलाई अमेरिका जान प्रतिबन्ध सन २०१७ जुन २९ बाट कार्यान्वयन
:::- अमेरिकाले हालसम्मकै शक्तिशाली गौरपरमाणु बम सन २०१७ अप्रिल १४ मा खसाल्यो जसको नाम GBU-43 हो जसलाई Mother of all Bombs ( MOAB ) भनिन्छ, उक्त बम अफगानिस्तानको नागरहर राज्यमा खसालेको हो ।
७३... अख्तियार प्रमुख दिप बस्न्यात र महालेखापरिक्षक टंकमणि शर्माद्वारा पद तथा गोपनियताको सपथ- 2074 जेठ 8 गते
1) उत्तर कोरियाले हाईड्रोजन परमाणु वम कहिले परिक्षण गर्यो ? -September 3,2017
2)उत्तर कोरियाले परमाणु वम परिक्षण गर्दा कति रेक्टर स्केलको भूकम्प गएको थियो ? -6.3
3)नेपाल आईडल माथी मुद्दा दर्ता गर्ने व्यक्ति को हुन ? - यज्ञमणि न्यौपाने
४)14 औ निजामती सेवा दिवशको नारा के हो ? - निजामती सेवाको प्रतिबद्धता पारदर्शिता र चुस्तता
५)निजामती सेवा दिवश के को सम्झनामा मनाईन्छ ? - २०१३ भाद्र २२ गते पहिलो पटक निजामती सेवा ऐन पारित भएको सम्झनामा
६)पहिलो निजामती सेवा दिवस को नारा के थियो? - सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
७)उत्तर कोरियाले परमाणु वम कति पटक परिक्षण गरेको छ ? - ५ पटक (२००३,२००६,०९,१६,१७)
8)Adventure of the year 2017 ? -मिरा राई(भोजपुर)
9)भ्रष्टाचार सुचकाङ्कमा नेपाल 2016 कतिऔ स्थानमा रहेको छ? -29 अंक सहित 131 स्थानमा रहेको छ(2015 मा 27 अंक सहित 129 औ)
10)15 औ आहा रारा गोल्डकप 2073 को विजेता ? - मनाङ्ग मस्याङ्दी(पाचौ पटक) हो उपवेजेता सहारा क्लव(विजेतालाई राशी 5 लाख 1 हजार)
11)65 औ अन्तराष्टिय भन्सार दिवश 2017 जनवरी 26 को नारा के हो? Data Analysis for Effictive Border Management
12)ईन्टरपोलको 23 औ एसिया क्षेत्रिय सम्मेलन कहिले र कति वुदे घोषणापत्र जारी भयो? - 2017 जनवरी 18-20 सम्म नेपालमा 5 वुदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो
13)नेपाल वायुसेवा निगमले 2073 माघ 13 मा चिनवाट ल्याएको M 60 जहाजको नाम के राखेको छ? -फेवा
14)नेपाल सरकारले राष्टिय किसान आयोगको गठन गर्ने निर्णय कहिले गरेको हो? - (7 सदस्य रहने)2073 माघ 6 गतेको वैठकले
15)ईट्याग्रिटी आईडल 2016 बिजेता को हुन ? -गुल्मिका डोर विक्रम स्रिसलाई प्रदान गरियो
16)लोकसेवा आयोगले आफ्नो 57 औ वार्षिक प्रतिवेदन कहिले वुझायो? -2073 मंसिर 17 मा राष्टपतीलाई वुझाएको हो
17)21 औ पुर्ण खोपयुक्त जिल्ला लमजुङ हो (2073 पौस 26 मा),पहिलो पुर्ण खोपयुक्त जिल्ला कुन हो? -पाल्पा
18)2016 को फिफा वर्ष पुरुष खेलाडी क्रिष्टियानो रोनाल्डो(पोर्चुगल) र महिला वर्ष खेलाडी को हुन ? -कार्ली लोएड(अमेरिका) घोषित भए
19)नेपाल टेलिकमले 4G सेवा शुरु कहिलेबाट गर्यौ ? -2017 जनवरी 1(2074पौष 17) वाट गरेको हो
20)2073 को हात्ती सुन्दरी को भयो? -एकता कली भईन
21)विश्वको सवैभन्दा अग्लो पुल वेईपान्जिङ कहिलेबाट संचालनमा आयो? - 2016 डिसेम्वर 29 वाट संचालनमा आयो(चिन)
22)अव वन्ने धरहरा को डिजाईनर को हुन ? -विष्णु पन्थि हुन,मुगल शैलिमा निर्माण हुनेछ
23)2073 कार्तिक 27 मा जोखिम मुक्त भएको ईम्जा हिमताल कुन चिल्लामा पर्छ? -सोलुखुम्वु जिल्ला मा पर्दछ
24)नासाले वृहस्पती को अध्ययनको लागी पठाएको भु उपग्रह जुनो 2016 जुलाई 5 मा वृहस्पतीमा पुग्यो,यसलाई वृहस्पतीको परिक्रमा गर्न कति दिन लाग्छ? -53 दिन लाग्छ
25)क्याथोलिक ईसाईहरुको सवैभन्दा ठुला धर्मगुरुले मदर टेरेसीसाई सन्त घोषित गरे? -2016 सेप्टेम्वर 4 मा
26)2071 मंसिर 2 गतेवाट SEZ भैरहवामा संन्चालनमा आयो,व्यवस्थापिका संसदले सेज एन पारित कहिले गर्यो ? -2073 भदौ 13 मा
27)WHO ले जिका भाईरस फैलदै गएपछि अन्तराष्टिय आपतकाल घोषणा कहिले गर्यो? -2016 फ्रेवअरी 2
28)2072 सालको नेपालको संविधान सगरमाथामा पुर्याउने व्यक्ती को हुन् ? -अनिस लुईटेल हुन(2073 जेठ 8)
29)लोकसेवा आयोगको क्षेत्रिय कार्यालय कमलपोखरीवाट वानेश्वर कहिले सारियो? 2073 असोज 1 मा
30)फिलिपिन्समा 2016 डिसेम्वर 25 मा आएको आधिको नाम के हो? -नक टेन हो
31)पृथ्वीमा भेटिएको कुन ठाँउ जसलाई ८ औ महादेशको रूपमा घोषणा गरिनुपर्छ भनि वैज्ञानिकहरुले आवाज उठाएका छन्? -जियाल्याण्ड
32)८९ औ ओस्कर अवार्ड २०१७ मा कुन फिल्म सर्वोत्कृष्ट चलचित्र भयो?? -मुनलाइट उत्कृष्ट निर्देशक-डेमियन सेजल (ला ला ल्याण्ड) उत्कृष्ट अभिनेता- क्यासी एफ्लेक (म्यान्चेस्टर बाइ द सी) उत्कृष्ट अभिनेत्री- ईमा स्टोन
33)बेष्ट कन्ट्रिब्युटर ईन दी ईन्फ्रास्ट्रक्चर" अवार्ड(२०१७)कसैलाई प्रदान गरियो ? कुलमान घिसिङ, कार्यकारी अधिकृत, नेपाल विद्युत् प्राधिकरण
34)सरकारले राजधानी(काठमाण्डौ) मा २० बर्ष पुराना सवारी साधन सञ्चालनमा पुर्ण रूपमा कहिले देखि रोक लगायो? -बि.सं. २०७३ फागुन 17 सम्म मात्र चले
35)नेपालको लागि भारतीय राजदूतमा भारत सरकारले कसलाई नियुक्त गरेको छ ? -मञ्जिभ सिंह पुरी
36)राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दुतमा कसलाई नियुक्त गरिएको छ ? -पारस खड्का(वि.सं. २०७३-११-१८)
37)वाल विवाह विरुद्धको महाअभियान को सुरूवात कहिले र कहावाट देखि गरियो ? -बि.सं. २०७३ फागुन, १६ सुर्खेतवाट
38)GO - GO Foundation Award २०१६ कसलाई प्रदान गरियो? -कुलमान घिसिङ्गलाई
39)सरकारले राष्ट्रिय किसान आयोगको गठन गर्ने निर्णय कहिले गर्यो ? -मिति २०७३ माघ, ०६
40)पृथ्वीमा डाईनोसर भन्दा अगाडि कुन जिवको अस्तित्व रहेको दावि गरिएको छ ? -पेनगुईन
41)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावलि कहिले बर्खास्त गरिए ? -2073 पौष 27 गते
42)पहिलो यार्सा महोत्सव कहिले र कहा सञ्चालन भएको थियो ?) -2073 जेठ 9 गते,रुकुममा
43)पुर्वाधार विकास सम्मलेन काठमाण्डौमा कहिले
भयो? -२०१७ फेब्रुअरी, १९-२०
44)सार्कका नवनिर्वाचित महासचिव को हुन?? -अमजाद हुसेन,पाकिस्तानका 2017 मार्च 1 वाट कार्यकाल शुरु
45)११८ जना नेपालीलाई चीन सरकारले पहिलो पटक ग्रिनकार्ड कहिले दिएको हो ?? -सन् २०१७ फेब्रवरी २५ (१० वर्षको लागि)
46)UEFA वर्ष(महिला)खेलाडी को भयो? ---> लीईक मार्टेन्स
47)2 जिल्ला थप्ने निणय मन्त्रीपरिषदले कहिले गर्यो? = == बि स 2074 भदौ5 गते
48)कुन कुन जिल्ला हुन त? === नवलपरासी र रुकुमलाइ 2/2 भागमा बिभाजन
49)निर्बाचन आयोगले 77 जिल्ला समन्वय समितिको निर्बाचन गराउने निणय कहिले गर्यो? === बि स 2074 भदौ 8
50)भारत सरकारले सेर बहादुर देउबालाइ "गार्ड अफ अनर " कहिले प्रदान गर्यो? ===बि स 2074 भदौ 8
51)सन2017 कै सबैभन्दा ठूलो आधि आयो चिनमा ।।। ~ कहिले आयो? === बि स 2074 भदौ 7 ( सन 2017 अगस्ट23)
52)चिनमा उक्त आधिको नाम के हो? === हाटो
53)यो आधिको बेग कति? === प्रतिघन्टा 175 कि मि
54)बिस्वकै ठूलो समसा बन्यो, ~ कहाँ बन्यो? === लन्डन( बेलायत) मा 153.1 के जि तौल ,15 घण्टा समय लाग्यो,गिनिक बुकमा नाम लेखाउन सफल
55)रेडबुल महिला रास्टिय प्रतियोगिता कसले जित्यो? === एपिएफ
56)रास्टिय जनता पार्टिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा भाग लिने निणय कहिले गर्यो? === बि स 2074 भदौ 8
57)सन 2018 बाट सन 2020 मा नेपाल भर्मण बर्स मनाउने भनी सारियो? ~ कहिले भयो निणय? === बि स 2074 साउन 29 मा (एस अघिकहिले मनाउने 2018 , 20 लाख पर्यटक भित्राउने लक्ष्य तेसले लियको)
58)अहिले कति पर्यटक भित्राउने लक्ष्य छ? ===15 लाख(सन 2020 सम्म
59)साहित्यकार कमलमणि दिक्षित को निधान कहिले भयो? - २०७३ पुस १४
60)मन्त्रीपरिषद को बैठकले शुक्लाफाटा बन्यजन्तु आरक्षलाइ रास्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको? - २०७३ पुस ७
61)सातौ रास्ट्रिय खेलकुद प्रतियोगिताको रास्ट्रपति द्धारा उद्घाटन भएको? - २०७३ पुस ८
62)मुस्ताङी राजा जिङ्मे परबल बिष्टको निधन भएको ? - २०७३ पुस १
63)चन्द्रागिरी केबलकार को प्रधानमन्त्री प्रचण्ड द्धरा उद्घाटन ? - २०७३ मंसिर ३०
64)क्युबा का पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रो को निधन भएको? - २०१६ नोभेम्बर २५
65)भारत सरकारले रु. ५०० र १००० को नोट नचल्ने निर्णय गरेको? - २०१६ नोभेम्बर ८
66)अमेरिकि रास्ट्रपती डोनाल ट्रम्प रास्ट्रपति पदमा निर्बाजित भएको? - २०१६ नोभेम्बर ९
67)भारतिय रास्ट्रपति प्रणम मुखर्जी नेपाल भ्रमणमा आएको ? - २०७३ कात्तिक १७
68)अफगानिस्तान को काबुलमा तालिवानको आक्रमण मा परि १३ नेपाली को मृत्यु भएको ? - २०७३ असार ६
69)नेपालमा इम्बोस्ट नम्बर प्लेट कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ? -वि.सं. २०७४ भदौ ५ देखि(अहिले नेपालमा नौ थरिका सवारी साधन रहेकोमा इम्बोस्ट नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारी साधनको प्रकार चारवटामा सीमित हुने ।आ.व. २०७३/७४ को नीति तथा कार्यक्रममा सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट लागू गरिने उल्लेख ।)
70)नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा विजयी हुने उम्मेदवार को हुन् ? गोविन्द आचार्य(प्रेस युनियन तथा प्रेस सेन्टर लगायतको समूहबाट महासंघको अध्यक्षमा गोविन्द आचार्य ७३२ मत प्राप्त गरी विजयी भएका ।)
71)पाटा ट्राभल मार्ट -२०१७ कहिले सम्पन्न भयो ? 👉 सन २०१७ सेप्टेम्बर १३-१५, मकाउ
72)२०७४ मा प्रदान गरिएको नवौं कृति अवार्डमा लाइफटाइम अचिभ्मन्ट अवार्डबाट सम्मनित व्यक्तित्व को हुन ? 👉 माधव राज तिमल्सिना र नवीनलाल जोशी
73)२०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी कसले जित्यो ? 👉 नेपाल
74)विश्व बैंकले सन २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डिभलपमन्ट अपडेट-२०१७ अनुसार आ.व. ०७४/७५ मा नेपालको आर्थिक वृद्धि कति हुने अनुमान गरिएको छ ? 👉 ४.५%
75)प्र.म. शेर बहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औ महासभामा भाग लिन कहिले अमेरिका प्रस्थान गरे ? 👉 २०७४ असोज ३
76)व्यवस्थापिका संसदले आर्थिक वर्ष 2074/75 को बजेट कहिले पारित गरेको हो?? - 2074 असार 29 गते
77)नेपालमा हाल जम्मा वडा संख्या कति छ?? - 6743
78)कतारसंग 6 अरव मुलुक र माल्दिव्स गरि 7 मुलुकले कहिले दौत्य सम्वन्ध विच्छेद गरेका थिए?? - 2017 जुन 5
79)पेरिस संम्झौतावाट अमेरिकाले अलग हुने घोषणा कहिले गर्यो?? - 2017 जुन 1
80)प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भारत भ्रमणका सिलसिलामा कहिले दिल्ली प्रस्थान गरे ? -वि.सं. २०७४ भदौ ७ गते ।(देउवाको पाँचदिने औपचारिक भारत भ्रमणका क्रममा नेपाल भारतबीच पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको ।)
81)माथिल्लो त्रिशुली थ्रि–थ्रि जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ? ३७ मेगावाट(नेपाल विद्युट् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाको निर्माण कार्य २०७४ पुस महिनादेखि सुरु गर्ने लक्ष्य राखिएको । प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीबीच २०७४ भदौ ६ मा पिपिएमा हस्ताक्षर भएको ।)
82)मदन पुरस्कार–२०७३ बाट सम्मानित हुने स्रस्टा को हुन् ? घनश्याम कँडेल – २०७३ सालमा प्रकाशित पुस्तकमध्येबाट श्री घनश्याम कँडेलद्वारा लिखित 'धृतराष्ट्र' नामक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको ।
83)जगदम्बा श्री पुरस्कार–२०७३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? कार्टुनिष्ट दुर्गा बराल (वात्सायन)
84)प्रदेश सीमांकनका क्रममा टुक्रिएका दुर्य जिल्ला नवलपरासी र रुकुममा जिल्ला समन्वय समिति गठन सम्बन्धमा के व्यवस्था गरिएको छ ? दुई–दुई जिल्ला समन्वय समिति गठन गर्ने (प्रदेश सीमांकनका क्रममा नवलपरासी जिल्ला प्रदेश नम्बर ४ र ५ मा तथा रुकुम जिल्ला प्रदेश नम्बर ५ र ्६ मा विभाजित भएका थिए । निर्वाचन आयोगको निर्णयअनुसार ७७ जिसस हुने भएका । सरकारले यही भदौ ५ गते नवलपरासी र रुकुम जिल्ला फरक–फरक प्रदेशमा टुक्रिएका आधारमा दुई–दुई जिसस कायम गर्ने निर्णय गरे अनुसार जिसस गठनको निर्णय गरिएको आयोगले जनाएको ।)
85)आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कति राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ? - ९५(– २०७४ मंसिर १० मा प्रस्तावित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ११ सम्म दल दर्ताको निवेदन दिन समय तोकेकोमा उक्त अवधिभित्र व्यवस्थापिका संसदभित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले निवेदन दिएका । – स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलले निर्वाचनामा सहभागी हुन निवेदन दिएकोमा ६३ दलले निर्वाचनमा भाग लिएका । जसमध्ये पहिलो र दोस्रो चरणको निर्वाचनमा १४ वटा दलले मात्रै सिट जितेका ।)
86) CNN super hero 2016 पुष्पा वस्नेत(नेपाल) हुन भने CNN Hero 2016 को हुन्? -जेसन अरिस्तिजावल (कोलम्विया)
87) नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण 2073 मंसिर 22 मा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रवाट कसको भयो ? - (वलराम नागाको )
88) द.कोरियाली राष्ट्रपती पार्क गियुन हायलाई महाअभियोग कहिले लगाईएको हो? -2016 डिसेम्वर 9 मा
89) वोलेभियावाट कोलम्वियाका लागी उडेको प्लेन( जसमा व्राजिलका फुटवल खेलाडी सवार थिए)दुर्घटना कहिले भएको हो? -2016 नोभेम्वर 29 मा कोलम्वियामै दुर्घटना भएको
90) क्युवाका पुर्व राष्ट्रपती फिडेल अलेजिन्द्रा क्यास्ट्रोको 90 वर्षमा निधन कहिले भएको हो? -2016 नोभेम्वर 25 मा
91) Bank Of The Year 2016 वाट सम्मानित हुने वैङ्क कुन हो? -नेपाल ईनभेष्टमेन्ट वैङ्क हो(पाचौ पटक)
92) नेपाल सरकारले वि.स 2073/74 देखी 2082/83 लाई कुन दशकको रुपमा मनाउने भएको छ ? -फलफुल भएको छ
93) जैविक हतियार निषेधसम्वन्धी महासन्धीलाई नेपालले वि.स.2073 कार्तिक 19 गते अनुमोदन गर्यो( अनुमोदन गर्ने औ राष्ट हो नेपाल)? -177
94) चितवन राष्ट्रीय निकुन्जको क्षेत्रफल 952.63 वर्ग किमी पुर्याईयो ? -2073 कार्तिक 1
95) हस्पिटल अफ दि ईयर 2016 वाट सम्मानित भयो ? -ग्रान्डी अन्तराष्ट्रिय अस्पताल
96) वेल्जियम मा जुनसुकै उमेर समुहका मानिसले स्वेच्छिक मृत्यु रोज्न पाउने व्यवस्था 2016 मा भयो (विश्वको पहिलो देश)
97) 68 वर्ष पछि सुपर मुन कहिले देखियो ? -2016 नोभेम्वर 14 मा अव सन 2034 मा देखिने छ
98) रेमिट हाईड्रो भनेको विदेशमा वस्ने नेपालीले जलविधुत क्षेत्रको विकास गर्न निर्माण गरेको कम्पनी हो यसले पहिलो लगानी कुन जिल्लामा भयो? -ताप्लेजुङमा गरेको छ
99) 2073 कार्तिक 8 गतेको निर्वाचनवाट एन्फा अध्यक्षमा को निर्वाचित भए? -नेरेन्द्र स्रेष्ठ विजयी भएका
100) 2018 मा हुने विश्वकप फुटवलको मस्कट 2016 अक्टोवर 22 मा सार्वजनिक गरियो,नाम के हो? - जाविवाका(व्वासो) जसको अर्थ जसले गोल गर्छ भन्ने हो)