Sunday, May 27, 2018

NOTE : मेरो कुरा ....

NOTE : मेरो कुरा ....
यहाँ सङ्कलित सामाग्री केबल म एक्लैले मात्रै सङ्कलन गरेको होइन। र एक्लैले सङ्कलन गरेर साध्य पनी नहोला सायद। तसर्थ कति सामाग्री फेसबुकका विभिन्न समयका विभिन्न ब्याक्तिहरुका पोस्टहरुबाट यता तानिएको छ । कति चै आफै खोजिएको छ।  अनि फेरि कति भने बुधबारको लोकसेवाबाट यता ल्याइएको छ। जताबाट ल्याइए पनि पाठकले यो ब्लगमा पढ्न थालेपछी प्रसस्त सामाग्री एकै ठाउँमा पाउन् र ढुक्कसँग पढ्न पाउन भन्ने अभिप्राय हो मेरो। यो ब्लगबाट कुनै एक प्रतिस्पर्धालाई मात्रै पनि लोकसेवाको प्रतिस्पर्धामा सहयोग मिल्यो भने मेरो प्रयास सफल भएको ठान्ने छु म। तपाईंलाई यो ब्लगले सहयोग गरेको छ भने मलाई सामाजिक संजाल फेसबुकमा 'म्यासेज' छोड्दिनु होला। मेरो फेसबूक लिङ्क यसै ब्लगको माथी टाइटलमा  या यो लिङ्कमा https://www.facebook.com/niraulanirakshar मा छ। साथै अन्य सल्लाह सुझाब प्रतिक्रिया भए त्यसमै दिनुहोला। धन्यवाद !!


- शङ्कर निरौला 'निरक्षर'
हाल: काठमाडौं 
 नेपाली साहित्यमा स्नातकोत्तर (अध्ययनरत...)
रुचि: बिश्व राजनिती, पत्रकारीता र साहित्य

समसामयिक २०७४ माघ सम्मको १७५ ओटा प्रश्न उत्तर


 समसामयिक विशेष:

१... नेपाल र जोर्डनबीच श्रम सम्झौता कैले भो ? - 2017 अक्टोवर 18 मा
२...हाल स्वस्थ्य विमा कार्यक्रम 22 जिल्लामा लागु रहेको
३...नायोगा अभिसन्धी नेपालको संसदवाट 2017 सेप्टेम्वर 4 मा पारित भएको
४... नेपाल भ्रमण वर्ष 2020 अनुसार 15 लाख पर्यटक भित्राउने लक्ष्य लिईएको
५.. नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको पचाल(381 मिटर) हो
६...नेपाललाई वर्डफ्लु मुक्त घोषणा 2074 जेठ 28 मा गरियो
७...नेपालको राष्टिय दिवस असोज 3 लाई मनाउने निर्णय 2073 वैसाख 7 मा भएको थियो
८... विश्वका 100 शक्तिशाली महिला को सुचि 2017 मा जर्मन चान्सलर एन्जेला मार्केल पहिलो स्थानमा छिन
९... साउदी अरवले सन 2018 देखि फिल्म हल खुल्ला गर्ने निर्णय 2017 डिसेम्वर 11 मा गरेको छ
१०... हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा 20 वटा स्थानिय तह छन
११... स्थानीय सरकार संन्चालन एेन 2074 राष्ट्रपतीवाट 2074 असोज 29 मा प्रमाणिकरण भएको हो
१२... चालु वजेटले आगामी 3 वर्षभित्र सवै नेपालीको स्वास्थ्य विमा गर्ने उल्लेख गरेको छ
१३... ईको टुरिजमको अवधारणा सातौ योजनावाट ल्याईएको हो
१४....द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदन 2017 अनुसार नेपाल वढी प्रदुषित देशको सुचिमा छैटौ स्थानमा रहेको छ
१५...जी टु जी अवधारणा वैदेशिक रोजगार संग सम्वन्धित छ।
१६... नेपालमा पछिल्लो वाघ गणना 2074 मंसिर 14 देखि शुरु भएको छ
१७... हाल एन. आर. एन का अध्यक्ष भवन भट्ट (उनी 5 औ हुन)
१८...मिलानकोलि नामक वातावरण सम्वन्धी गित 2074 भाद्र 17 मा सार्वजनिक भएको
१९... निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन 2074 भदौ 14 मा सरकार समक्ष वुझाएको
२०... हालका महान्याधिवक्ता वसन्तराम भण्डारी हुन
२१...नागढुङ्गा- नौविसे सुरुङ्गमार्ग जापान सरकार को सहयोगमा वन्न लागेको छ
२२... चुरे संरणक्षको लागि 20 वर्षे गुरुयोजना मन्त्रिपरिषदवाट 2074 जेठ 4 मा स्वीकृत भएको हो
२३.. वान वेल्ट वान रोडको समझदारी पत्रमा नेपालले 2074 वैसाख 29 मा हस्ताक्षर गरेको हो
२४... नेपालको संसदले 2016 अक्टोवर 4 मा पेरिस सम्झौता अनुमोदन गरेको छ
२५...2074 पुस 1 देखि चितवनको सौराह हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ
२६..2074 मा गोतम वुद्धको 2561 औ जन्मजयन्ती मनाईयो
२७...प्याराडाईज पेपर्स 2017 नोभेम्वर 5 मा सार्वजनिक भएको हो
२८...नागरिकता पाउने विश्वकै पहिलो रोवर्ट सोफिया का डिजाईनर डेभिड हन्सन हुन
२९....नेपाल भारत प्रवुद्व समुहको पछिल्लो वैठक 2074 असोज 21-22 मा काठमाण्डौमा भएको हो
३०.....नेपालले सन 2020 सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ

३१....✪ वि.स.२०७४ मंसिर ८ मा लोकसेवा आयोगले ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो ।
३२....✪ आ.व. २०७३/७४ मा सवैभन्दा बढी कर तिरी सम्मानित हुने मझौला आयकरदाता गोर्खा डेभलेपमेन्ट बैँक हो ।
३३....✪ राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेश जारी वि.स.२०७४ कार्तिक २४ मा भएको हो ।
३४....✪ नेपालको दोस्रो विमान संग्रहालय वि.स.२०७४ कार्तिक १८ देखी सञ्चालनमा आएको हो ।
३५....✪दोस्रो बहुपक्षीय पोषण आयोजनाले सन् २०२२ सम्म कुपोषणलाई २४% मा झार्ने लक्ष्य लिएको छ ।
३६....✪ हेलो कल सेन्टरको शुरुवात वि.स.२०७४ मंसिर २८ देखी शुरुवात भएको हो ।
३७....✪ जिम्बाबेका नयाँ राष्ट्रपति इमर्सन मनंगवाले सन् २०१७ नोभेम्बर २४ मा राष्ट्रपतिको सपथ लिएका छन् ।
३८....✪ कतारले सन् २०१७ नोभेम्बर १६ मा विदेशी कामदारको लागी न्युनतम तलवमान तोकेको छ ।
३९....✪ इजरायलले युनेस्कोबाट बाहिरिने घोषणा सन् २०१७ अक्टुबर १३ मा गरेको हो ।
४०....✪ फोब्र्सले सन् २०१७ नोभेम्बर १ मा प्रकाशित गरेको विश्वका शक्तिशाली महिलाको सुचीमा दोस्रो स्थानमा बेलायती प्रधानमन्त्री थेरेसा मे रहेकी छन् ।
४१...✪ हाल नेपालमा हिमालमा २० जिल्ला, पहाडमा ३६ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् ।
४२....✪ धिमाल जातिलाई फस्र्ट सिटिजनसिपको दर्जा झापाको दमक नगरपालिकाले वि.स.२०७४ असोज ३० गते दिने निर्णय गरेको हो ।
४३....✪ ब्रेक्जिटको सम्बन्धमा पहिलो चरणको अन्तिम तथा सातौँ बैठक सन् २०१७ डिसेम्बर ४ मा भएको हो ।
४४....✪ रुपान्तरिक संसदको कार्यकाल वि.स.२०७४ असोज २८ देखी समाप्त भएको हो ।
४५....✪टाइम पर्सन अफ द इयर, २०१७ साइलेन्स ब्रेकर समुह घोषित भएको छ ।
४६...✪ नेपालमा सन् २०२१ सम्म गैँडाको संख्या ८०० पुर्याउने लक्ष्य लिइएको छ ।
४७....✪ रसुवागढी–केरुङ नाकालाई चिनले वि.स.२०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो ।
४८....✪ चितवनको सौरहामा वि.स.२०७४ पुस १ देखी हर्न निषेध गरिएको हो ।
४९....✪ अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने घोषण २०१७ डिसेम्बर ६ मा गरेको हो ।
५०...✪ जापानी सम्रोट अकिहितोले सन् २०१९ अप्रिल ३० देखी राजगद्दी त्याग्ने भएका छन्
५१.... सन 2017 मा दौत्यसम्वन्धमा नेपालको सनसनी..!! (पछिल्लो मुलुक वुर्किनाफासो,
सन 2017 डिसेम्वर 29 मा (नेपालसंग दौत्यसम्वन्ध कायम गर्ने यो 156 मुलुक होयससंगै सन 2017 मा मात्रै नेपालले 12 मुलुकसंग दौत्यसम्वन्ध कायम गरिसकेको छ)
५२.... प्रतिनीधि र प्रदेश सभाको निर्वाचन २०७४ को नतिजा
- पहिलो चरण बि.सं. २०७४ मंसिर १० मा सम्पन्न
- दोस्रो चरण बि.सं. २०७४ मंसिर २१ मा सम्पन्न
- एकल बहुमतिय निर्वाचन प्रणाली अपनाइएको
- जम्मा उम्मेदवार ११,२७८ जना रहेका
- जम्मा मतदान स्थल १०,६४० वटा रहेका
- जम्मा मतदान केन्द्र १८, ५७२ वटा रहेका
- जम्मा मतदाता १,५४,२७,०३६ जना रहेका
- पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको
- दोस्रो चरणमा ४५ जिल्ला निर्वाचन भएको
- प्रत्यक्ष तर्फ प्रतिनीधि सभा १६५ वटा सिट रहेका
- प्रत्यक्ष तर्फ प्रदेशसभा ३३० वटा सिट रहेका
- पहिलो बिजयी हुने पोल्देन छेपाङ गुरुङ
- पहिलो महिला बिजयी कमला रोका
- धेरै मतान्तर ३०,१५३ मतले पार्वत गुरुङ बिजयी
- थोरै मतान्तर ५ ले आशा कोइराला
- धेरै ५७,१३९ मत ल्याएर केपी ओली बिजयी
- प्रतिनीधि सभा तर्फ ६ जना महिला विजयी
- प्रदेश सभा तर्फ १७ जना महिला विजयी
- पहिलो चरणमा प्रतिनीधि सभा ३७, प्रदेशसभा ७४ सिटका लागि निर्वाचन
- दोस्रो चरणमा प्रतिनिधि सभा १२८, प्रदेशसभा २५६ सिटका लागि निर्वाचन
- प्रतिनीधि सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा(हुम्ला)
- प्रदेश सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार राजिव गुरूङ(मनाङ)

प्रतिनीधि सभाका १६५ सिट कुन दलले कति जिते:-
- नेकपा एमाले ८० सिट
- नेकपा माओवादी केन्द्र ३६ सिट
- नेपाली कांग्रेस २३ सिट
संघिय समाजवादी फोरम १० सिटर राष्ट्रिय जनता पार्टी ११ सिट
- राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टि १ सिट,नयाँशक्ति पार्टी १ सिट, स्वतन्त्र १ सिट

प्रदेश सभाका ३३० सिट कुन दलले कति जिते:-
- नेकपा एमाले १६८ सिट
- नेकपा माओवादी केन्द्र ७३ सिट
- नेपाली कांग्रेस ४१ सिट
संघिय समाजवादी फोरम २४ सिट र राष्ट्रिय जनता पार्टी १६ सिट
- राष्ट्रिय जनमोर्चा २ सिट,नयाँशक्ति पार्टी २ सिट, नेपाल मजदुर किसान पार्टि १ सिट, स्वतन्त्र ३ सिट
५३.... क गरिबी सूचक प्रतिवेदन २०७४..!!
वि.स. २०७४ पौष ५ मा सार्वजनिक भएको
नेपालको गरिबि २८.५% (चालु योजना आनुसार २१.६% रहेको)
प्रदेश स्तरमा गरिबी:-
प्रदेश नम्वर १ मा १९.६७%
प्रदेश नम्वर २ मा ४७.८९%
प्रदेश नम्वर ३ मा १२.२४% (सवैभन्दा कम गरिवी%)
प्रदेश नम्वर ४ मा १४.१९%
प्रदेश नम्वर ५ मा २९.९२%
प्रदेश नम्वर ६ मा ५१.२२%(सवैभन्दा वढी गरिवी%)
प्रदेश नम्वर ७ मा ३३.५६%
अक्सफोर्ड विश्व विद्यालयको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको

५३.....इ
न्टिग्रीटि आइडल नेपाल २०१७ 
शेषनारायण पौडेल ले जिते
(उनी मोरङ का सहायक प्रमुख जिल्ला अधिकारी हुन, इन्टिग्रिटी आइडलको शुरुवात सन् २०१४ वाट भएको, 
हरेक वर्ष एकाउन्ट्याविलिटी ल्यावले आयोजना गर्दछ, उ
दाहरणीय काम गरेका राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने
५४.
विश्वव्यापी शान्ति सुचकाङ्क २०१७ मा पहिला तीन देशहरु क्रमश: आईसल्याण्ड, न्युजिल्यान्ड र पोर्चुगल 
नेपाल ९३ औ स्थानमा रहेको, १६३ वटा देशलाई सुचिकृत गरि अध्ययन गरिएको, अन्तिम स्थान १६३ मा सिरिया रहेको)
सार्क देशहरुमा भुटान (१३औ) स्थानका साथ पहिलो रहेको, श्रीलंका (८०औ), बंगलादेश (८४औ), भारत (१३७औ), पाकिस्तान (१५२औ) स्थानमा रहेका, अफगानिस्तान (१६२ औ) स्थानका साथ सार्कमा अन्तिम रहेको , पहिला ५ मुलुक क्रमश: नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्याण्ड र स्विडेन
नेपाल ८९ औं स्थानमा रहेको
विश्वका १४८ राष्ट्रको र एक चिनको क्षेत्र हङकङ गरि १४९ को अध्ययन गरिएको, अन्तिम १४९ औ स्थानमा यमन रहेको
छिमेकी राष्ट्र चीन ९०औ स्थानमा रहेको र अर्को छिमेकी राष्ट्र भारत १०० औं स्थानमा रहेको
५५.... विश्व समृद्धि सूचकांक २०१७ मा पहिलो स्थानमा रहेको मुलुक नर्वे
पहिलो
- ( ५ मुलुक क्रमश: नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्याण्ड र स्विडेन, नेपाल ८९ औं स्थानमा रहेको, विश्वका १४८ राष्ट्रको र एक चिनको क्षेत्र हङकङ गरि १४९ को अध्ययन गरिएको, अन्तिम १४९ औ स्थानमा यमन रहेको, छिमेकी राष्ट्र चीन ९०औ स्थानमा रहेको र अर्को छिमेकी राष्ट्र भारत १०० औं स्थानमा रहेको )
५६....'बालोन डि ओर' उपाधि 2017- पोर्चुगलका 'क्रीस्टियानो रोनाल्डो'ले जिते
- (यो उपाधी हरेक वर्ष फ्रान्सेली फुटबल संघले प्रदान गर्छ । Cristiano Ronaldo ले 2008,2013,2014,2016 र 2017 गरी 5 पटक जिते। यो भन्दा अघि Lionel Messi ले 2009 ,2010,2011,2012 र 2015 गरी 5 पटक जिती सकेका छन )

५७.. टाइम पर्सन अफ दि इयर 2017 'द साइलेन्स ब्रेकर' समूहलाई 
- (यौन हिंसा बिरुद्ध आवाज उठाउने समूह, घोषणा २०१७ डिसेम्बर ६, घोषणा गर्न थालिएको सन् १९२७, घोषणा गर्ने टाइम साप्ताहिक, अमेरिका
प्रकाशन शुरु सन् १९२३ (गत वर्षका टाइम वर्ष ब्यक्ती डोनाल्ड ट्रम्प) यस लिस्टको दोश्रो र तेश्रो स्थानमा क्रमश: डोनाल्ड ट्रम्प र सि जिन पिङ परेका छन् भने भ्लादिमिर पुटिन मनोनयनमै परेका थिएनन् )
५८.. संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पहिलो पटक निर्वाचित
- ( UNO को ७२औँ महासभाले निर्वाचित गरेको, २०१८ जनावरी १ देखि जिम्मेवारी वहन गर्ने, ३ वर्ष सम्म कार्यकाल समय रहेको, परिषदका जम्मा सदस्य ४७ देश रहेका, एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका )
५९ Bank of the year 2017- एनएमबी बैंक
- ('बैंक अफ दी इयर २०१७ बाट' सम्मानित भएको,बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने, यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो )
६०...'
मदर टेरेसा मेमोरियल अवार्ड 2017 
भारतकी प्रीयंका चोपडालाई
- ('हार्मोनी फाउन्डेसन' ले प्रदान गरेको, 
उनले सामाजिक न्यायमा कार्य गरेबापत उक्त सम्मान प्राप्त गरेकी, 
उनी यूनिसेफको गुडविल एम्बेसडर समेत रहेकी, 
उनी पछिल्लो समय शरणार्थी र विस्थापित व्यक्तिहरूको अधिकारको लागि समेत लड्दै आएकी छन् )
६१....
नेपालीलाई अन्तर्राष्ट्रिय अवार्ड..
प्रकाश कोइराला लाई (निर्देशक फिन्लिट नेपाल)
- ('फाइनान्सियल इनोभेसन अवार्ड २०१७' बाट सम्मानित, 
वित्तीय साक्षरताको क्षेत्रमा योगदान गरेबापत, 
प्रदायक लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्स )
६२...GDP का आधारमा 2017 मा विश्वकै धनी राष्ट 
कतार भएको
- (प्रतीव्यक्ती GDP $1,24,930 रहेको
यो सुचि अन्तर्राष्ट्रिय मुद्रा कोषले शुचि तयार पारेको, 
नेपालको प्रतिव्यक्ती GDP $2690, 
पाँच धनि देशहरु क्रमश:- कतार, लक्जेम्वर्ग, मकाउ, सिंगापुर र ब्रुनाई )
६३.....पछिल्लो समयका केही आँधीहरु ..!!
2017 नोभेम्बर, भियतनाममा गएको डाम्रे
2017 सेप्टेम्बर, अमेरिकामा गएको इर्मा
2017 अगस्ट, चीनमा गएको हाटो
2017 सेप्टेम्बर, चीनमा गएको तलिम
2017 सेप्टेम्बर, जापानमा गएको लायन रक
६४....BBC अफ्रीकन फुटबलर अफ दि ईयर 2017 
मोहम्मद सालहले जितेका
- (सालह ईजिप्ट का हुन भनो उनि(क्लव-लिवरपुल)वाट खेल्छन, 
सन् २०१६ को यो अवार्ड रियाद महरेजलाई प्रदान गरिएको थियो, 
अवार्ड पाउने पहिलो खेलाडी अविदी पेले हुन )
६५...
सयुक्त सैनिक तालिम:
- (नेपाली सेना र चिनका जनमुक्ति सेना बिच भएको, 
२०७४ बैशाख ३-१२ सम्म, 
उक्त सैनिक तालिमलाई ,, सगरमाथा फ्रेन्डसिप-सन २०१७ ,नाम दिइएको )
६६...बिश्वकै लामो गाडी यात्रा:
-  ( काठमाडौ देखि जर्मनी सम्म 
करिव १४ हजार किलोमीटर, क
रिव डेढ महिनामा,;
नेपाल स्थित पुर्व जर्मन राजदुत माथियस मायाले गर्नु भएको )
६७... मुस्ताङमा हावाबाट बिजुली
- ( २०७४ साउन २८, 
पुर्व प्रधानमन्त्री केपि ओलि बाट उद्घाटन, 
३ किलोवाट, 
स्पेनिस लगानिकर्ता रोफेल भेनस र गैर आवासिय नेपालीकि सयुक्त पहलमा )
६८....इजिप्टमा सङ्कटकाल 
२०१७ अप्रिल १० मा
- (त्याहाका रास्ट्रपति अब्दुलह फताह अल सिसिले देशभर ३ महिने सङ्कटकालको घोषण गर्नुभएको )
६९...जापानी आकाशमा उत्तर कोरियाको क्षेप्यास्त्र.
 सन२०१७ सेप्टेम्बर १५ मा
- ( जापानको उत्तरी होकाइडो टापुको करिव ३ हजार किमि सम्म पुगेको )
७०....सुवागडी अन्तर्राष्ट्रिय नाका 
२०७४ भाद्र १४ गते
- ( ७२ सालको भुकम्प पछी तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागडीलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको )
७१... नेपाल अन्तर्राष्ट्रिय सहकारी महासङ्घ ( ICA ) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित..!!
- (२०१७ नोभेम्बर १७, म
लेसियाको क्वालालम्पुरमा सम्पन्न सम्मेलन बाट: ओ
मदेवी मल्ल निर्वाचित, 
 ICA विश्व सहकारी अभियानको छाता सङ्गठन हो यसमा नेपाल सन १९९७ देखि सदस्य छ )
७२..अमेरिका र डोनाल्ड ट्रम्प विशेष :-
डोनाल्ड ट्रम्पको ११ दिने एसिया भ्रमण सन २०१७ नोभेम्बर ५ देखि १५ सम्म जापान,दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स गरी जम्मा ५ देशको भ्रमण गरेका
:::- २५ औ स्पेक सम्मेलनमा नोभेम्बर १० देखी ११ भियतनाममा सहभागी
:::- ट्रम्प द्वारा जेरुसेलमलाई इजरायलको राजधानी घोषणा सन २०१७ डिसेम्बर ६ मा गरेका तर अरब र मुस्लिम देशको माग बमोजिम १९३ सदस्य महासभाको आपतकालीन सत्र बोलाइएको, नेपाल सहित १२८ देशले जेरुसेलम राजधानी नहुने पक्षमा र ९ मुलुकले विपक्षमा मतदान सन २०१७ डिसेम्बर २१ मा गरेका
:::- ट्रम्प द्वारा जनस्वास्थ्य संकटकाल घोषणा सन २०१७ अक्टोबर २७ मा गरेका
:::- ट्रम्पको पहिलो बिदेश भ्रमण भएको देश
साउदी अरब हो
:::- अमेरिका पेरिस सम्झौता बाट बाहिरिने घोषणा
सन २०१७ मे १ मा डोनाल्ड ट्रम्पले घोषणा गरेका हुन
:::- अमेरिका द्वारा ३ देश (उत्तर कोरिया, रूस र इरान) माथी नाकाबन्दी लगाउने बिध्यक पारित सन २०१७ जुलाई २५ मा
:::- ६ देशका (इरान , लिबिया , सोमालिया , सुडान , सिरिया र यमन) नागरिकलाई अमेरिका जान प्रतिबन्ध सन २०१७ जुन २९ बाट कार्यान्वयन
:::- अमेरिकाले हालसम्मकै शक्तिशाली गौरपरमाणु बम सन २०१७ अप्रिल १४ मा खसाल्यो जसको नाम GBU-43 हो जसलाई Mother of all Bombs ( MOAB ) भनिन्छ, उक्त बम अफगानिस्तानको नागरहर राज्यमा खसालेको हो ।
७३... अख्तियार प्रमुख दिप बस्न्यात र महालेखापरिक्षक टंकमणि शर्माद्वारा पद तथा गोपनियताको सपथ- 2074 जेठ 8 गते
७४...इन्डियन प्रिमियर लिग(IPL) २०१७ को उपाधी मुम्वइ इन्डियन्सले जितेको छ
७५...इंग्लिस प्रिमियर लिग(EPL) 2016/2017 फुटबलको उपाधि चेल्सीले जितेको छ ।
७६...ला लिगा 2017 को उपाधि रियल म्याडृडले जितेको छ।
७६


 1) उत्तर कोरियाले हाईड्रोजन परमाणु वम कहिले परिक्षण गर्यो ? -September 3,2017
 2)उत्तर कोरियाले परमाणु वम परिक्षण गर्दा कति रेक्टर स्केलको भूकम्प गएको थियो ? -6.3
 3)नेपाल आईडल माथी मुद्दा दर्ता गर्ने व्यक्ति को हुन ? - यज्ञमणि न्यौपाने
 ४)14 औ निजामती सेवा दिवशको नारा के हो ? - निजामती सेवाको प्रतिबद्धता पारदर्शिता र चुस्तता 
५)निजामती सेवा दिवश के को सम्झनामा मनाईन्छ ? - २०१३ भाद्र २२ गते पहिलो पटक निजामती सेवा ऐन पारित भएको सम्झनामा
 ६)पहिलो निजामती सेवा दिवस को नारा के थियो? - सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
 ७)उत्तर कोरियाले परमाणु वम कति पटक परिक्षण गरेको छ ? - ५ पटक (२००३,२००६,०९,१६,१७) 
8)Adventure of the year 2017 ? -मिरा राई(भोजपुर)
 9)भ्रष्टाचार सुचकाङ्कमा नेपाल 2016 कतिऔ स्थानमा रहेको छ? -29 अंक सहित 131 स्थानमा रहेको छ(2015 मा 27 अंक सहित 129 औ) 
10)15 औ आहा रारा गोल्डकप 2073 को विजेता ? - मनाङ्ग मस्याङ्दी(पाचौ पटक) हो उपवेजेता सहारा क्लव(विजेतालाई राशी 5 लाख 1 हजार) 
11)65 औ अन्तराष्टिय भन्सार दिवश 2017 जनवरी 26 को नारा के हो? Data Analysis for Effictive Border Management 
12)ईन्टरपोलको 23 औ एसिया क्षेत्रिय सम्मेलन कहिले र कति वुदे घोषणापत्र जारी भयो? - 2017 जनवरी 18-20 सम्म नेपालमा 5 वुदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो 
13)नेपाल वायुसेवा निगमले 2073 माघ 13 मा चिनवाट ल्याएको M 60 जहाजको नाम के राखेको छ? -फेवा
 14)नेपाल सरकारले राष्टिय किसान आयोगको गठन गर्ने निर्णय कहिले गरेको हो? - (7 सदस्य रहने)2073 माघ 6 गतेको वैठकले 
15)ईट्याग्रिटी आईडल 2016 बिजेता को हुन ? -गुल्मिका डोर विक्रम स्रिसलाई प्रदान गरियो 
16)लोकसेवा आयोगले आफ्नो 57 औ वार्षिक प्रतिवेदन कहिले वुझायो? -2073 मंसिर 17 मा राष्टपतीलाई वुझाएको हो 
17)21 औ पुर्ण खोपयुक्त जिल्ला लमजुङ हो (2073 पौस 26 मा),पहिलो पुर्ण खोपयुक्त जिल्ला कुन हो? -पाल्पा 
18)2016 को फिफा वर्ष पुरुष खेलाडी क्रिष्टियानो रोनाल्डो(पोर्चुगल) र महिला वर्ष खेलाडी को हुन ? -कार्ली लोएड(अमेरिका) घोषित भए
 19)नेपाल टेलिकमले 4G सेवा शुरु कहिलेबाट गर्यौ ? -2017 जनवरी 1(2074पौष 17) वाट गरेको हो 
20)2073 को हात्ती सुन्दरी को भयो? -एकता कली भईन
 21)विश्वको सवैभन्दा अग्लो पुल वेईपान्जिङ कहिलेबाट संचालनमा आयो? - 2016 डिसेम्वर 29 वाट संचालनमा आयो(चिन)
 22)अव वन्ने धरहरा को डिजाईनर को हुन ? -विष्णु पन्थि हुन,मुगल शैलिमा निर्माण हुनेछ 
23)2073 कार्तिक 27 मा जोखिम मुक्त भएको ईम्जा हिमताल कुन चिल्लामा पर्छ? -सोलुखुम्वु जिल्ला मा पर्दछ
 24)नासाले वृहस्पती को अध्ययनको लागी पठाएको भु उपग्रह जुनो 2016 जुलाई 5 मा वृहस्पतीमा पुग्यो,यसलाई वृहस्पतीको परिक्रमा गर्न कति दिन लाग्छ? -53 दिन लाग्छ
 25)क्याथोलिक ईसाईहरुको सवैभन्दा ठुला धर्मगुरुले मदर टेरेसीसाई सन्त घोषित गरे? -2016 सेप्टेम्वर 4 मा 
26)2071 मंसिर 2 गतेवाट SEZ भैरहवामा संन्चालनमा आयो,व्यवस्थापिका संसदले सेज एन पारित कहिले गर्यो ? -2073 भदौ 13 मा
 27)WHO ले जिका भाईरस फैलदै गएपछि अन्तराष्टिय आपतकाल घोषणा कहिले गर्यो? -2016 फ्रेवअरी 2 
28)2072 सालको नेपालको संविधान सगरमाथामा पुर्याउने व्यक्ती को हुन् ? -अनिस लुईटेल हुन(2073 जेठ 8) 
29)लोकसेवा आयोगको क्षेत्रिय कार्यालय कमलपोखरीवाट वानेश्वर कहिले सारियो? 2073 असोज 1 मा
 30)फिलिपिन्समा 2016 डिसेम्वर 25 मा आएको आधिको नाम के हो? -नक टेन हो
 31)पृथ्वीमा भेटिएको कुन ठाँउ जसलाई ८ औ महादेशको रूपमा घोषणा गरिनुपर्छ भनि वैज्ञानिकहरुले आवाज उठाएका छन्? -जियाल्याण्ड 
32)८९ औ ओस्कर अवार्ड २०१७ मा कुन फिल्म सर्वोत्कृष्ट चलचित्र भयो?? -मुनलाइट उत्कृष्ट निर्देशक-डेमियन सेजल (ला ला ल्याण्ड) उत्कृष्ट अभिनेता- क्यासी एफ्लेक (म्यान्चेस्टर बाइ द सी) उत्कृष्ट अभिनेत्री- ईमा स्टोन
 33)बेष्ट कन्ट्रिब्युटर ईन दी ईन्फ्रास्ट्रक्चर" अवार्ड(२०१७)कसैलाई प्रदान गरियो ? कुलमान घिसिङ, कार्यकारी अधिकृत, नेपाल विद्युत् प्राधिकरण
 34)सरकारले राजधानी(काठमाण्डौ) मा २० बर्ष पुराना सवारी साधन सञ्चालनमा पुर्ण रूपमा कहिले देखि रोक लगायो? -बि.सं. २०७३ फागुन 17 सम्म मात्र चले
 35)नेपालको लागि भारतीय राजदूतमा भारत सरकारले कसलाई नियुक्त गरेको छ ? -मञ्जिभ सिंह पुरी 
36)राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दुतमा कसलाई नियुक्त गरिएको छ ? -पारस खड्का(वि.सं. २०७३-११-१८) 
37)वाल विवाह विरुद्धको महाअभियान को सुरूवात कहिले र कहावाट देखि गरियो ? -बि.सं. २०७३ फागुन, १६ सुर्खेतवाट
 38)GO - GO Foundation Award २०१६ कसलाई प्रदान गरियो? -कुलमान घिसिङ्गलाई 
39)सरकारले राष्ट्रिय किसान आयोगको गठन गर्ने निर्णय कहिले गर्यो ? -मिति २०७३ माघ, ०६ 
40)पृथ्वीमा डाईनोसर भन्दा अगाडि कुन जिवको अस्तित्व रहेको दावि गरिएको छ ? -पेनगुईन 
41)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञावलि कहिले बर्खास्त गरिए ? -2073 पौष 27 गते 
42)पहिलो यार्सा महोत्सव कहिले र कहा सञ्चालन भएको थियो ?) -2073 जेठ 9 गते,रुकुममा 
43)पुर्वाधार विकास सम्मलेन काठमाण्डौमा कहिले 
भयो? -२०१७ फेब्रुअरी, १९-२०
 44)सार्कका नवनिर्वाचित महासचिव को हुन?? -अमजाद हुसेन,पाकिस्तानका 2017 मार्च 1 वाट कार्यकाल शुरु
 45)११८ जना नेपालीलाई चीन सरकारले पहिलो पटक ग्रिनकार्ड कहिले दिएको हो ?? -सन् २०१७ फेब्रवरी २५ (१० वर्षको लागि) 
46)UEFA वर्ष(महिला)खेलाडी को भयो? ---> लीईक मार्टेन्स 
47)2 जिल्ला थप्ने निणय मन्त्रीपरिषदले कहिले गर्यो? = == बि स 2074 भदौ5 गते 
48)कुन कुन जिल्ला हुन त? === नवलपरासी र रुकुमलाइ 2/2 भागमा बिभाजन
 49)निर्बाचन आयोगले 77 जिल्ला समन्वय समितिको निर्बाचन गराउने निणय कहिले गर्यो? === बि स 2074 भदौ 8 
50)भारत सरकारले सेर बहादुर देउबालाइ "गार्ड अफ अनर " कहिले प्रदान गर्यो? ===बि स 2074 भदौ 8 
51)सन2017 कै सबैभन्दा ठूलो आधि आयो चिनमा ।।। ~ कहिले आयो? === बि स 2074 भदौ 7 ( सन 2017 अगस्ट23) 
52)चिनमा उक्त आधिको नाम के हो? === हाटो
 53)यो आधिको बेग कति? === प्रतिघन्टा 175 कि मि 
54)बिस्वकै ठूलो समसा बन्यो, ~ कहाँ बन्यो? === लन्डन( बेलायत) मा 153.1 के जि तौल ,15 घण्टा समय लाग्यो,गिनिक बुकमा नाम लेखाउन सफल 
55)रेडबुल महिला रास्टिय प्रतियोगिता कसले जित्यो? === एपिएफ
 56)रास्टिय जनता पार्टिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा भाग लिने निणय कहिले गर्यो? === बि स 2074 भदौ 8 
57)सन 2018 बाट सन 2020 मा नेपाल भर्मण बर्स मनाउने भनी सारियो? ~ कहिले भयो निणय? === बि स 2074 साउन 29 मा (एस अघिकहिले मनाउने 2018 , 20 लाख पर्यटक भित्राउने लक्ष्य तेसले लियको) 
58)अहिले कति पर्यटक भित्राउने लक्ष्य छ? ===15 लाख(सन 2020 सम्म
 59)साहित्यकार कमलमणि दिक्षित को निधान कहिले भयो? - २०७३ पुस १४
 60)मन्त्रीपरिषद को बैठकले शुक्लाफाटा बन्यजन्तु आरक्षलाइ रास्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको? - २०७३ पुस ७ 
61)सातौ रास्ट्रिय खेलकुद प्रतियोगिताको रास्ट्रपति द्धारा उद्घाटन भएको? - २०७३ पुस ८
 62)मुस्ताङी राजा जिङ्मे परबल बिष्टको निधन भएको ? - २०७३ पुस १
 63)चन्द्रागिरी केबलकार को प्रधानमन्त्री प्रचण्ड द्धरा उद्घाटन ? - २०७३ मंसिर ३०
 64)क्युबा का पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रो को निधन भएको? - २०१६ नोभेम्बर २५
 65)भारत सरकारले रु. ५०० र १००० को नोट नचल्ने निर्णय गरेको? - २०१६ नोभेम्बर ८ 
66)अमेरिकि रास्ट्रपती डोनाल ट्रम्प रास्ट्रपति पदमा निर्बाजित भएको? - २०१६ नोभेम्बर ९ 
67)भारतिय रास्ट्रपति प्रणम मुखर्जी नेपाल भ्रमणमा आएको ? - २०७३ कात्तिक १७ 
68)अफगानिस्तान को काबुलमा तालिवानको आक्रमण मा परि १३ नेपाली को मृत्यु भएको ? - २०७३ असार ६ 
69)नेपालमा इम्बोस्ट नम्बर प्लेट कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ? -वि.सं. २०७४ भदौ ५ देखि(अहिले नेपालमा नौ थरिका सवारी साधन रहेकोमा इम्बोस्ट नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारी साधनको प्रकार चारवटामा सीमित हुने ।आ.व. २०७३/७४ को नीति तथा कार्यक्रममा सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट लागू गरिने उल्लेख ।) 
70)नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा विजयी हुने उम्मेदवार को हुन् ? गोविन्द आचार्य(प्रेस युनियन तथा प्रेस सेन्टर लगायतको समूहबाट महासंघको अध्यक्षमा गोविन्द आचार्य ७३२ मत प्राप्त गरी विजयी भएका ।)
 71)पाटा ट्राभल मार्ट -२०१७ कहिले सम्पन्न भयो ? 👉 सन २०१७ सेप्टेम्बर १३-१५, मकाउ
 72)२०७४ मा प्रदान गरिएको नवौं कृति अवार्डमा लाइफटाइम अचिभ्मन्ट अवार्डबाट सम्मनित व्यक्तित्व को हुन ? 👉 माधव राज तिमल्सिना र नवीनलाल जोशी
 73)२०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी कसले जित्यो ? 👉 नेपाल
 74)विश्व बैंकले सन २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डिभलपमन्ट अपडेट-२०१७ अनुसार आ.व. ०७४/७५ मा नेपालको आर्थिक वृद्धि कति हुने अनुमान गरिएको छ ? 👉 ४.५% 
75)प्र.म. शेर बहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औ महासभामा भाग लिन कहिले अमेरिका प्रस्थान गरे ? 👉 २०७४ असोज ३ 
76)व्यवस्थापिका संसदले आर्थिक वर्ष 2074/75 को बजेट कहिले पारित गरेको हो?? - 2074 असार 29 गते 
77)नेपालमा हाल जम्मा वडा संख्या कति छ?? - 6743 
78)कतारसंग 6 अरव मुलुक र माल्दिव्स गरि 7 मुलुकले कहिले दौत्य सम्वन्ध विच्छेद गरेका थिए?? - 2017 जुन 5 
79)पेरिस संम्झौतावाट अमेरिकाले अलग हुने घोषणा कहिले गर्यो?? - 2017 जुन 1 
80)प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भारत भ्रमणका सिलसिलामा कहिले दिल्ली प्रस्थान गरे ? -वि.सं. २०७४ भदौ ७ गते ।(देउवाको पाँचदिने औपचारिक भारत भ्रमणका क्रममा नेपाल भारतबीच पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको ।) 
81)माथिल्लो त्रिशुली थ्रि–थ्रि जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ? ३७ मेगावाट(नेपाल विद्युट् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाको निर्माण कार्य २०७४ पुस महिनादेखि सुरु गर्ने लक्ष्य राखिएको । प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीबीच २०७४ भदौ ६ मा पिपिएमा हस्ताक्षर भएको ।) 
82)मदन पुरस्कार–२०७३ बाट सम्मानित हुने स्रस्टा को हुन् ? घनश्याम कँडेल – २०७३ सालमा प्रकाशित पुस्तकमध्येबाट श्री घनश्याम कँडेलद्वारा लिखित 'धृतराष्ट्र' नामक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको ।
 83)जगदम्बा श्री पुरस्कार–२०७३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? कार्टुनिष्ट दुर्गा बराल (वात्सायन)
 84)प्रदेश सीमांकनका क्रममा टुक्रिएका दुर्य जिल्ला नवलपरासी र रुकुममा जिल्ला समन्वय समिति गठन सम्बन्धमा के व्यवस्था गरिएको छ ? दुई–दुई जिल्ला समन्वय समिति गठन गर्ने (प्रदेश सीमांकनका क्रममा नवलपरासी जिल्ला प्रदेश नम्बर ४ र ५ मा तथा रुकुम जिल्ला प्रदेश नम्बर ५ र ्६ मा विभाजित भएका थिए । निर्वाचन आयोगको निर्णयअनुसार ७७ जिसस हुने भएका । सरकारले यही भदौ ५ गते नवलपरासी र रुकुम जिल्ला फरक–फरक प्रदेशमा टुक्रिएका आधारमा दुई–दुई जिसस कायम गर्ने निर्णय गरे अनुसार जिसस गठनको निर्णय गरिएको आयोगले जनाएको ।) 
85)आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कति राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ? - ९५(– २०७४ मंसिर १० मा प्रस्तावित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ११ सम्म दल दर्ताको निवेदन दिन समय तोकेकोमा उक्त अवधिभित्र व्यवस्थापिका संसदभित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले निवेदन दिएका । – स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलले निर्वाचनामा सहभागी हुन निवेदन दिएकोमा ६३ दलले निर्वाचनमा भाग लिएका । जसमध्ये पहिलो र दोस्रो चरणको निर्वाचनमा १४ वटा दलले मात्रै सिट जितेका ।) 
86) CNN super hero 2016 पुष्पा वस्नेत(नेपाल) हुन भने CNN Hero 2016 को हुन्? -जेसन अरिस्तिजावल (कोलम्विया) 
87) नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण 2073 मंसिर 22 मा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रवाट कसको भयो ? - (वलराम नागाको ) 
88) द.कोरियाली राष्ट्रपती पार्क गियुन हायलाई महाअभियोग कहिले लगाईएको हो? -2016 डिसेम्वर 9 मा 
89) वोलेभियावाट कोलम्वियाका लागी उडेको प्लेन( जसमा व्राजिलका फुटवल खेलाडी सवार थिए)दुर्घटना कहिले भएको हो? -2016 नोभेम्वर 29 मा कोलम्वियामै दुर्घटना भएको 
90) क्युवाका पुर्व राष्ट्रपती फिडेल अलेजिन्द्रा क्यास्ट्रोको 90 वर्षमा निधन कहिले भएको हो? -2016 नोभेम्वर 25 मा
 91) Bank Of The Year 2016 वाट सम्मानित हुने वैङ्क कुन हो? -नेपाल ईनभेष्टमेन्ट वैङ्क हो(पाचौ पटक) 
92) नेपाल सरकारले वि.स 2073/74 देखी 2082/83 लाई कुन दशकको रुपमा मनाउने भएको छ ? -फलफुल भएको छ
 93) जैविक हतियार निषेधसम्वन्धी महासन्धीलाई नेपालले वि.स.2073 कार्तिक 19 गते अनुमोदन गर्यो( अनुमोदन गर्ने औ राष्ट हो नेपाल)? -177
 94) चितवन राष्ट्रीय निकुन्जको क्षेत्रफल 952.63 वर्ग किमी पुर्याईयो ? -2073 कार्तिक 1 
95) हस्पिटल अफ दि ईयर 2016 वाट सम्मानित भयो ? -ग्रान्डी अन्तराष्ट्रिय अस्पताल 
96) वेल्जियम मा जुनसुकै उमेर समुहका मानिसले स्वेच्छिक मृत्यु रोज्न पाउने व्यवस्था 2016 मा भयो (विश्वको पहिलो देश) 
97) 68 वर्ष पछि सुपर मुन कहिले देखियो ? -2016 नोभेम्वर 14 मा अव सन 2034 मा देखिने छ 
98) रेमिट हाईड्रो भनेको विदेशमा वस्ने नेपालीले जलविधुत क्षेत्रको विकास गर्न निर्माण गरेको कम्पनी हो यसले पहिलो लगानी कुन जिल्लामा भयो? -ताप्लेजुङमा गरेको छ 
99) 2073 कार्तिक 8 गतेको निर्वाचनवाट एन्फा अध्यक्षमा को निर्वाचित भए? -नेरेन्द्र स्रेष्ठ विजयी भएका 
100) 2018 मा हुने विश्वकप फुटवलको मस्कट 2016 अक्टोवर 22 मा सार्वजनिक गरियो,नाम के हो? - जाविवाका(व्वासो) जसको अर्थ जसले गोल गर्छ भन्ने हो)

समसामयिक १५० ओटा २०७५ जेठ १५ सम्म


समसामयिक १५० ओटा २०७५ जेठ १५ सम्म



खरिदारका लागि अत्यन्तै महत्त्वपूर्ण समसामयिक सेट- १
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖

1. असल शासन ( गो-गो फाउन्डेसन ) पुरस्कार 2075 पाउने 👉हरिबहादुर थापा

2.नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने लाई दिल्लि डेयर डेभिल्सले आइ.पि.एल. खेल्न छनौट गरेको 👉 सन् 2018 जनवरी 28 ( सन्दिपले खेलेका 3 खेलमा 5 विकेट लिएका)

3."समृद्ध नेपाल सुखी नेपाली" मुख्य नारा राखेर आ.व. 2075/076 को नीति तथा कार्यक्रम सरकारले कहिले प्रस्तुत गर्यो 👉 वि.सं. 2075 जेठ 7

4.सन् 2018 मा वितरण नहुने भनी घोषणा गरिएको नोबेल पुरस्कार 👉साहित्य तर्फको

5.पल्सर स्पोर्ट्स अवार्ड 2074 मा उत्कृष्ट युवा वर्ष खेलाडी को भए 👉 सन्दिप लामिछाने

6.बिश्व प्रेस स्वतन्त्रता सुचक 👉 2018 मा नेपाल कुन स्थानमा - 106 अौ

7.विश्व रोबर्ट सम्मेलन 2018 कुन देशमा हुने भएको छ 👉चीन

8.फोबर्सले प्रकाशन गरेको सन् 2018 को शक्तिशाली ब्यक्तिको सुचीमा पहिलो स्थानमा 👉 सि जिन पिङ

9.जि टु जि अवधारणा के संग सम्बन्धित छ 👉 बैदेशिक रोजगार

10.22 अौ पटक सगरमाथा आरोहण गरि कृतिमान कायम गर्ने 👉 कामी रिता शेर्पा, 2075 जेठ 2 मा 22 अौ पटक आरोहण

11.क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउपालिका नाम्खा,हुम्लाको हो भने सानो 👉 परवानिपुर, बारा

12.जनसंख्याको आधारमा सबैभन्दा ठूलो गाउपालिका राप्ती सोनारी, बाकेको भए सानो 👉 नारफु, मनाङ

13.WWF संरक्षण पुरस्कार 2018 पाउने 👉 मनोज पौडेल

14.एमाले र माओवादी बिच पार्टी एकता 👉 बि.सं. 2075 जेठ 3

15. संसारकै हालसम्मकै जेष्ठ प्रधानमन्त्री को रुपमा निर्वाचित 👉 महाथिर मोहम्मद , मलेसिया , 92 बर्षको उमेका

16. नेपालमा 2075 बैशाख 1 देखि सुरु हुन लागेको आर्थिक गणना कति अौ हो 👉 पहिलो

17. मिस नेपाल 2018 👉 हेटौंडा कि 22 बर्षिय शृङ्खला खतिवडा

18. राना थारु संग्रहालय नेपालको कुन ठाउमा रहेको छ 👉 कञ्चनपुर बेलौरीमा

19. हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला 👉 ल्हाक्पा शेर्पा (8 पटक)

20. प्रधानमन्त्री के.पी. ओलीको भारतको राजकीय भ्रमण 👉 2074 चैत 23-25

21. नेपाल सरकार ( कार्य बिभाजन) नियमावली , 2074 को पहिलो संसोधनले नेपालमा कति मन्त्रालय कायम गरेको छ 👉 21 वटा

22. कर्मचारी समायोजन नियमावली कहिले लागु भएको 👉 2074 फागुन 28

23. मदन भण्डारी स्मृति पुरस्कार 2074 पाउने 👉 कमल कोइराला

24. डा. डील्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2074 पाउने 👉 हरिराम जोशी

25. मर्सरले हालै प्रकाशित सुचीमा बिश्वको उत्कृष्ट बस्न लायक सहर 👉 अष्ट्रिया को भियना ( खराब सहर इराकको बग्दाद)

26. अर्थमन्त्री डा.युवराज खतिवडा द्वारा देशको आर्थिक स्थितिको श्वेतपत्र सार्वजनिक 👉 2074 चैत 16 (89 बुंदे)

27. 2074 भाद्र 25 मा हिमाली जिल्लाको रुपमा वर्गिकरणको रुपमा परेका जिल्ला 👉 पुर्वी रुकुम, रामेछाप , धादिङ र गोरखा (सुत्र- पुराधागो) त्यसपछि कायम हिमाली जिल्ला-20, तराई- 21 , पहाड- 36

28. मिसोफोनिया के हो ? 👉 विभिन्न प्रकारका ध्वनि सुनेर हुने असहज

29. पानी दिवसल 2018 को नारा 👉 nature for water

30. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला 👉 रौतहट, 16 वटा

31. नेपालको सबैभन्दा धेरै गाउपालिका भएको जिल्ला 👉 धादिङ, 11 वटा

32. कर्णाली प्रदेश सरकारले बि .सं. 2075 लाई कुन बर्ष मनाउने निर्णय गरेको छ 👉 रारा कर्णाली पर्यटन बर्ष

33. चौथो पटक जर्मनीको चाल्सर एन्जेला मर्केल निर्वाचित 👉 सन् 2018 मार्च14

34. निकृष्ट बालश्रम मूक्त हुने नेपालको पहिलो नगर 👉 हेटौंडा उ.म.न.पा.

35. म्यानमारमा सन् 2018 मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजयी हुने उम्मेद्वार 👉 उ बिन मिन्त

36. कोष्टारिकामा सन् 2018 अप्रिलमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजयी हुने उम्मेदवार 👉 कार्लोस आल्भारोड

संकलन:- गगन थापा
सेयर गरौ है ताकी भनेको बेला पढ्न सकियोस....!!

खरिदारका लागि अत्यन्तै महत्त्वपूर्ण समसामयिक सेट- २
⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄

१. Bank of The year २०१७ एनएमवी बैङ्क भएको छ भने सर्वोकृष्ट व्यवस्थित वाणिज्य बैङ्क २०१७ नविल बैङ्क भयो ।

२. ३९ औ साक्षर जिल्ला म्याग्दी २०७४ माघ ८ मा भयो ।

३. पृथ्वी प्रज्ञा पुरस्कार २०७४ प्रा.तारानाथ शर्मालाई प्रदान गरियो,पुरस्कार राशी ४ लाख रहेको छ ।

४. सवैभन्दा धेरै गाउपालिका भएको जिल्ला धादिङ्ग हो ।

५. नेपालसंग कुटनितीक सम्वन्ध कायम गरेको २०१८ को पहिलो राष्ट्र बेनिन हो २०१८ जनवरी २३ मा ।

६. विश्वकप फुटवल २०१८ मा खेलिने वलको नाम टेस्टलार-18 हो ।

७. २०१७ को अर्थशास्त्र तर्फको नोवल पुरस्कार रिचार्ड थालर (अमेरिकी)लाई प्रदान गरियो ।

८. डाक्टर अफ दि ईयर २०१७ जितेन्द्र कडेल भएका छन ।

९. पार्लियामेन्ट अफ नेपाल नामक संसदीय गतिविधी मोवाईलमै हेर्न पाईने एप २०७४ साउन १२ मा सार्वजनिक गरियो ।

१०. २०१७ सेप्टेम्वरमा जापानमा आएको आधीको नाम लायन रक हो ।

११. सेप्टीपिन अभियान भनेको २०७४ साउन १८ देखि सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा रोक्न चलाईएको अभियान हो ।

१२. सरकारले २०७४ वैसाख २५ मा क्यान्सर प्रोटोकल लागु गरेको हो ।

१३. ईश्वरलाई चिठी कृतीका लेखक मनोज भण्डारी,माङ्गेना कृतीका लेखक युग पाठक र महको म कृतीका लेखक मदनकृष्ण श्रेष्ठ हुन ।

१४. ईन्टिग्रीटी आईडल नेपाल २०१७ शेष नारायण पौडेलले जिते ।

१५. नेपाल राष्ट्रसंघको मानव अधिकार परिषदमा निर्वाचित हुदा १६६ मत प्राप्त गरेको थियो ।

१६. २०१७ मा सवैभन्दा वढी घुमिएका शहरहरुमा पहिलो नम्वरमा थाईल्याण्डको बैङ्कक परेको छ ।

१७. ५ औ दृष्टिविहीन विश्वकप क्रिकट २०१८ को विजेता राष्ट्र भारत हो ।

१८. विश्व भोकमरी सुचकाङ्क २०१७ मा नेपाल ७२ औ स्थानमा रहेको छ ।

१९. २०७४ सालको वजेटले आगामी ५ वर्षभित्र सबै सवारी साधनमा ईम्वोस्ड नम्वर प्लेट लागु गरिसक्ने उल्लेख गरेको छ ।

२०. टर्किमा राष्ट्रपतीलाई कार्यकारी अधिकार दिने वा नदिने भन्ने विषयमा २०१७ अप्रिल १६ मा जनमतसंग्रह भएको थियो ।

२१. ️भारतले पछिल्लो समय अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको सन २०१८ जनवरी १२ मा गरो ।

२२. ️जनआन्दोलन स्वर्ण पदक २०७४ पुर्व राष्ट्रपती रामवरण यादवलाई प्रदान गरियो ।

२३. ️हाल नेपालमा वाणिज्य बैङ्कको संख्या २८ र विकाश वैङ्कको संख्या ५५ रहेको छ ।

२४. ️सन २०१७ को साहित्य तर्फको नोवल पुरस्कार वेलायतका काजु ओईसिगुरो लाई प्रदान गरियो ।

२५. नेपाल भ्रमण वर्ष २०१८ को मिती संसोधन गरी २०२० मा मनाउने निर्णय २०७४ साउन २९ मा गरियो ।

२६. ️BBC अफ्रिकन फुटवलर अफ दि ईयर २०१७ लिभरपुलका खेलाडी माहेमद सालह ले जिते ।

२७. ️पुष्पकमल दाहलका छोरा प्रकाश दाहलको निधन २०७४ मंसिर ३ मा भयो ।

२८. वि.स २०७४ को राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कार सर्लाहिका माछापालक अफजल हुसेनलाई प्रदान गरियो ।

२९. ️खप्तड गोल्डकप २०७४ को विजेता त्रिभुवन आर्मी क्लव हो ।

३०. ️विश्व समृद्ध सुचकाङ्क २०१७ मा नेपाल ८९ औ स्थानमा रहेको छ ।

३१. ️पशुपति क्षेत्रमा सवारी निषेध २०७४ पौष ११ वाट गरियो भने ठमेल क्षेत्रमा २०७४ कार्तिक ५ वाट गरिएको ।

३२. ️सन २०१८ मा रुसमा हुने विश्वकप फुटवलको मस्कटको नाम जाभिबाका हो

३३. पहिलो संघिय वजेट २०७४ संसदले २०७४ असार २९ मा पारित गरेको हो ।

३४. ️द म्यान वुकर ईन्टरनेशनल पुरस्कार २०१७ ईजरीयली लेखक डेविड ग्रसम्यानको पुस्तक अ होर्स वाल्कस ईन्टु अ वार लाई प्रदान गरियो ।

३५. क्लिन फिड भनेको विपन रहित टेभिभिजन च्यानलको अवधारणा हो ।

३६. स्पेनवाट अलग हुने वा नहुने विषयमा क्याटालोनियामा २०१७ अक्टोवर १ मा जनमतसंग्रह भएको थियो ।

💜©-शाही राजा💜
😊सेयर गरौ है...ताकी भनेको बेला पढ्न सकियोस...!!

Dharmendra Shahi-धर्मेन्द्र शाही is feeling लौ पढौ है.

खरिदारका लागि अत्यन्तै महत्त्वपूर्ण समसामयिक सेट- ३
⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄

१. नेपालमा चिनिया इन्टरनेट कहिले देखि सुरु भएको हो – वि.सं. २०७४ पुष २८

२. नेपालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना कहिले देखि सुरु गरिने भएको छ – वि.सं. २०७५ वैशाक १

३. हाल संयुत्त राष्ट्रसंघका उपमहासचिव – अमिन जे महम्मद, नाइजेरिया

४. गोश्वारा हुलाक कार्यालयद्धारा काठमाँडौ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात – वि. सं. २०७४ वैशाक १५

५. नेपालको पहिलो महिला मेयर – कान्तीका सेजुवाल, चन्दननाथ जुम्ला

६. नेपालको पहिलो महिला गाउँपालीकाको अध्यक्ष – लक्ष्मी पाण्डे, हुप्सेकोट गा.पा.नवलपरासि

७. नेपाल सरकारले दुइ जिल्ला थप गरी ७७ जिल्ला बनाउने निर्णय – वि.सं.२०७४ भाद्र ५

८. मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी हाल के नाम राखिएको छ – धर्मभक्त अंग प्रत्यारोपण केन्द्र

९. हालै पुर्वि नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग – मुन्धुम पदमार्ग

१०. भारत सरकार द्धारा प्रदान गरिने प्रतिष्ठित पदक पद्मश्री बाट सम्मानित हुने नेपाली चिकित्सक – सन्दुक रुइत, सन् २०१८ मा

११. नेपाल सरकारले बौद्धिक सम्पत्तीको संरक्षणका लागि बौद्धिक सम्पत्ती संरक्षण सम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत खोल्ने भएको छ – अर्थ मन्त्रालय

१२. १० औधोगिक गणना २०६८ अनुसार सबैभन्दा बढि औधोगिक क्षेत्र भएको जिल्ला – रुपन्देही, सोही गणना बमोजिम नेपालका ६४ जिल्लामा मात्र उधोग सञ्चालन रहेको

१३.ओपेकमा हाल कति देश छन् – १४ देश

१४. चीन र भारत दुवै देशलाइ छुने प्रदेश – प्रदेश नं १, ३, ४ र ७

१५. कथाकार मनु ब्राजाकीको निधन –वि.सं. २०७४ माघ १९

१६. नेपालको सबैभन्दा बढि स्थानिय तह भएको जिल्ला – सर्लाही २० स्थानीय तह

१७. नेपालमा पछिल्लो पटक बाघ गणना – वि.सं. २०७४ मंसिर १४

१८. पहिलो निजामती कर्मचारी केशव बहादुर मास्के को निधन – वि सं २०७४ माघ १३

१९. IPL मा छनोट हुने पहिलो नेपाली खेलाडी – सन्दिप लामिछाने सन् २०१८ जनवरी २८ मा

२०. ICAO ले नेपाललाइ गम्भिर सुरक्षा चासोको सूचीबाट कहिले हटायो –सन् २०१७ जुलाइ २०

२१. World Best Consumer Disital Award २०१७ बाट सम्मानित हुने नेपालको वीत्तीय संस्था – स्ट्यान्डर्ड चाटर्ड बैङ नेपाल

२२. अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो नेपालको सरकारी निकाय – राहदानी विभाग

२३. सन् २०१७ मा सम्पन्न महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो –इङ्गगल्याण्ड ले, उपविजेता – भारत

२४. विश्व बैङ्कको परिभाषा अनुसार कति आय भएका मुलुकलाइ न्युन-मध्यम आय भएका मुलुकको रुपमा चिनिन्छ – १०२५ अमेरिकी डलर

२५. नेपालमा बन्यजन्तुको डि.एन्.ए. परीक्षणको सुरुवात कहाँ गरिएको छ – खुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

२६. नदिमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएको सोनाहा जातीको बसोबास – बर्दिया कैलाली र कञ्चनपुर

२७. जगदिश घिमिरे प्रतिष्ठानले पहिलो पटक जगदिश घिमिरे स्मृति पुरष्कार कसलाइ प्रदान गर्यो – मनु ब्राजाकी, राशी ५१ हजार

२८. UNO को सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध कहिले नयाँ प्रतिबन्धको प्रस्ताव अनुमोदन –सन् २०१७ अगष्ट ५

२९. नेपालको सवैभन्दा अग्लो झरना – कालिकोटको पचाल, 381 मिटर

३०. नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको – 2017 अक्टोवर 18

३१. ACC यु-१६ इष्टर्न रिजर्न प्रतियोगिता कसले जितेको हो – नेपाल, सिङ्गापुरलाइ ७१ रनले पराजित गरेको उत्त खेल थाइल्याण्डमा भएको

३२. ११० किलोवाट विधुत उत्पादन क्षमताको वायु-सौर्य उर्जा प्रणाली कहा स्थापना गरिएको छ – सिन्धुलीको हरिहरपुरगढी

३३. वि.सं. २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनीधि सभाको लागि प्रत्यक्ष तर्फ बिजयी हुने महिला उम्मेदवार कति थिए – ६ जना

३४. नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कास्की भए पुर्ण खोपयुक्त जिल्ला – पाल्पा

३५. नेपालमा पहिलोपटक अत्याधुनिक मौसमी राडार स्टेशन कहाँ स्थापना गरिने भएको छ – वीरेन्द्रनगर , सुर्खेत

३६. चीलीमा हालै सन् २०१७ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने उम्मेदवार –सेवास्टियन पिन्येरा

💜©-शाही राजा💜
😊सेयर गरौ है...ताकी भनेको बेला पढ्न सकियोस...!!

ष.

खरिदारका लागि अत्यन्तै महत्त्वपूर्ण समसामयिक सेट- ४
⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄⚄

१. सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण महासन्धी रणनीति २०७४ पौष २८ मा सार्वजनिक गरेको छ ।

२. एभरेष्ट प्रिमियर लिग २०७४ विराटनगर वारियर्सले जितेको छ ।

३. डोनाल्ड ट्रम्पले २०१७ अक्टोवर २७ मा जनस्वास्थ्य संकटकालको घोषणा गरेका छन ।

४. प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा कुल १६७ तेस्रो लिङ्गी मतदाता रहेका थिए ।

५. हाल सवैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो ।

६. आदिवासी जनजाती चलचित्र महोत्सव २०७४ मा पव्लिक च्वाईस अवार्ड जित्ने चलचित्र कर्म क्या(कर्मको वाटो) हो ।

७. वि.पी साहित्य सम्मान २०७४ डा. अभि सुवेदीलाई प्रदान गरियो ।

८. २०१७ अगस्तमा चिनमा आएको आधीको नाम हाटो हो ।

९. दोस्रो एभियसन म्युजियम २०७४ मंसिर ११ देखि सर्वसाधारणको लागि खुल्ला गरियो ।

१०. संयुक्त राष्ट्रसंघले सन २०१६- २०२५ को दशकलाई Decade of Action on Nutrition को रुपमा मनाईरहेको छ ।

११. GDP का आधारमा २०१७ मा विश्वको सवैभन्दा धनि राष्ट कतार हो ।

१२. WTO को ११ औ मन्त्रि स्तरीय वैठक २०१७ मा अर्जेन्टिनाको व्युनर्स आयार्समा सम्पन्न भयो ।

१३. महाकाली पुलको सिलन्यास १०७४ भाद्र १५ मा भयो ।

१४. क्रिटिक्स अवार्ड २०७३ मा उत्कृष्ट चलचित्र कालोपोथि भएको छ ।

१५. लोकसेवा आयोगले आफ्नो ५८ औ वार्षिक प्रतिवेदन २०७४ मंसिर ८ मा प्रस्तुत गर्यो ।

१६. अव वन्ने धरहराका डिजाईनर विष्णु पन्थी हुन ।

१७. विश्वकै सवैभन्दा वढी तौल भएकी ईजिप्टकी महिला एमान अहमदको निधन २०१७ सेप्टेम्वर २५ मा भयो ।

१८. जुनो नासाले वृहस्पतीको अध्ययनको लागि पठाएको यानको नाम हो ।

१९. राष्ट्रिय बहुआयामिक गरिवी सुचक प्रतिवेदन २०७४ अनुसार नेपालमा २८.६२% गरिवी रहेको छ ।

२०. विश्व खुसी सुचकांङ्क २०१७ मा नेपाल कुल १५५ देश मध्ये ९९ औ स्थानमा रहेको छ

२१. भारत सरकारले २०१८ को पद्म श्री सम्मान तिलगंङ्गा आखा अस्पतालका कार्यकारी निर्देशक डा.सन्दुक रुईतलाई प्रदान गरेको ।

२२. सरकारले सातै प्रदेशका प्रमुख र अस्थाई मुकाम २०७४ माघ ३ मा तोकेको हो

२३. मदन भण्डारी क्रिकेट अवार्ड २०७४ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई प्रदान गरियो ।

२४. पहिचान पुरस्कार २०१८ वाट पुरस्कृत हुने कृती भुईया हो ।

२५. २०७४ को हात्ती सुन्दरी पुजाकली भएकी छन ।

२६. फायर एण्ड फ्युरी:ईन्साईड दि ट्रम्प हाउस पुस्तक का लेखक माईकल वुल्फ हुन ।

२७. नेपालमा चिन तर्फको ईन्टरनेट औपचारीक रुपमा २०७४ पौष २८ वाट शुरु भयो ।

२८. नेपालमा ईम्बोस्ट नम्वर प्लेटको शुरुवात २०७४ भाद्र ५ वाट शुरु भएको छ ।

२९. प्याराडाईज पेपर २०१७ नोभेम्वर ५ मा सार्वजनिक भएको थियो ।

३०. हाल नेपालमा ४६० गाउपालिका,२७६ नगरपालिका, ११ उपमहानगरपालिका, ६ महानगरपालिका र ६७४३ वडा रहेका छन ।

३१. नेपालसंग दौत्यसम्वन्ध कायम भएको पछिल्लो १५८ औ मुलुक उज्वेकिस्तान(२०१८ जनवरी २६) हो ।

३२. विराटनगर जुट मिल २०७४ मंसिर १० वाट पुन:सन्चालनमा आयो,,निर्णय मंसिर ८ मा भएको थियो ।

३३. युवा प्रेरणा पुरस्कार २०१८ वाशु गौतमले पाएका छन ।

३४. रोहिग्या म्यारमारको उत्तरी राखिन राज्यका मुस्लिम समुदायका वासिन्दा हुन ।

३५. यो वर्श युवाकवि मोतिराम भट्टको १५ २ औ जन्मजयन्ती मनाईयो ।

३६. Oxford ले २०१७ को वर्षशव्द Youthquake लाई घोषणा गरेको छ ।

💜©-शाही राजा💜
😊सेयर गरौ है...ताकी भनेको बेला पढ्न सकियोस...!!