Monday, June 29, 2015

असोज 207

असोज २
सरकारले भारतसँगको ऊर्जा व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी
जीएमआरसँग आयोजना विकास सम्झौता डीपीएको मस्यौदा अनुमोदन ।

असोज ६
छेराको हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु


असोज ७
मस्तिष्कघातबाट थलिएकी साहना प्रधानको ८७ वर्षको उमेरमा निधन ।

असोज २९
बेमौसमी सामुदि्रक आँधी हुदहुदले आएको हिमपातले हिमालपारिको जिल्ला मनाङ
र मुस्ताङमा १८ जनाको मृत्यु ।

चार वर्षमा १११ गैंडा थपिए_111

पछिल्लो चार वर्षमा एक सिंगे गैंडा १११ बटा थपिएको छ । पछिल्लो गणना अनुसार
नेपालमा गैंडाको संख्या ६४५ पुगेको छ ।

गत चैत २८ गतेबाट संरक्षित क्षेत्रहरुमा गैंडा गणना सुरु भएको थियो । चितवन
राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र
शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा मध्यवर्ति क्षेत्र एवं आसपासका वन क्षेत्रमा राष्ट्रिय गैंडा गणना गरिएको
थियो, जुन वैशाख १९ मा सकिएको छ ।


गणनाका क्रममा नेपालमा गैंडा ६४५ पुगेको पाइएको छ । सन् २०११ मा गरिएकोे गैंडा गणनामा गैंडाको संख्या ५३४ थियो । साथै तेश्रो पटक ३६५
दिनसम्म कुनै पनि गैंडाको शिकार हुन पाएन ।

अब हुने केही महत्त्वपूर्ण खेलकुद र आयोजक

अब हुने केही महत्त्वपूर्ण खेलकुद र आयोजक

दक्षिण एसियाली खेलकुद 2016 - नेपाल
क्रीकेट वर्ल्डकप ODI 2019 - ईंग्लेन्ड
 क्रीकेट वर्ल्डकप ODI 2023 - भारत
क्रीकेट वर्ल्डकप T20 2016 - भारत
ओलम्पिक खेलकुद 2016 - रियो द जेनेरियो , ब्राजिल
ओलम्पिक खेलकुद 2020 - टोकियो जापान
शितकालिन ओलम्पिक 2018 - पियोचाङ , दक्षिण कोरिया
फिफा वर्ल्डकप फुटबल 2018 - रसीया
फिफा वर्ल्डकप फुटबल 2022 - कतार
युरो कप फुटवल 2016 - फ्रान्स
मन्वेल्थ खेलकुद 2018 - गोल्ड कोस्ट , अस्ट्रेलिया
सियाली खेलकुद 2018 - जाकार्ता , इन्डोनेसिया

Latest Commercial Bank Of NepAL

Latest Commercial Bank Of NepAL

 The Total Number of Commercial Bank iz 30 & Latest one iz ‪#‎Prabhu‬ BanK.


Prabhu Bank Formed after the merger between four financial institutions Kist Bank, Prabhu Bikas Bank, Gaurishankar Development Bank & Zenith Finance.


Prabhu Bank officially started its operation from 15th Sept 2014 (30th Bhadra 2071) with paid-up capital of Rs 3.20 billion.

सार्कका ११ क्षेत्रीय केन्द्रलाई घटाएर ५ वटामा सीमित_108

सार्कका ११ क्षेत्रीय केन्द्रलाई घटाएर ५ वटामा सीमित

[1] १९९५ मा ढाकामा स्थापना भएको जलवायु, २००६ मा दिल्लीमा स्थापना दैवीप्रकोप व्यवस्थापन केन्द्र, माल्दिभ्समा रहेको कोस्टल जोन व्यवस्थापन केन्द्र र सन् २००९ मा भुटानमा स्थापना भएको वन केन्द्रलाई एउटै बनाएर  वातावरण तथा दैवीप्रकोप उद्दार केन्द्र बनाएको

[2] ढाकामा सन् १९८८ मा स्थापना भएको कृषि केन्द्र,
[3] काठमाडौंमा सन् १९८२
मा स्थापना भएको सार्क क्षयरोग केन्द्र, 
[4] सन् २००६ मा पाकिस्तानमा रहेको सार्कको ऊर्जा केन्द्र
[5] सन् २००९ मा श्रीलंकामा स्थापना भएको सांस्कृतिक
केन्द्रमात्र बाँकी भएको

सन् १९९८ मा निर्णय भएर सन् २००५ देखि सञ्चालनमा आएको सूचना केन्द्र र सन् १९९४ मा स्थापना भएको डकुमेन्टेसन केन्द्रलाई सार्क सचिवालयमा गाभएको

paaकिस्तान मा सन् २००२
मा स्थापना भएको मानव संशाधन तथा विकास केन्द्रलाई भने बन्द गर्ने


जनमत संग्रह २०३७ _107

जनमत संग्रह २०३७ 

मत संग्रह २०३७ नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने
भन्ने विषयमा मतदान गराइएको थियो। राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा
बहुदल वा तत्कालिन शासनरत
पञ्चायती व्यवस्था मान्ने भनेर
जनमतसंग्रह गर्ने घोषणा भयो ।

 तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए। वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रहका लागि मतदान भएको थियो ।
उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो ।

अधिराज्यभर कूल
मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए

पहेलो रङ्गको पञ्चायत
पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको
बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत)
प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो ।

चौधै अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५५ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।

Founder_106

Founder

 Facebook ( Social Networking Website )
— Mark Zuckerberg


 Twitter
— Jack Dorsey & Dick
Costolo

Google ( Search Engine ) 
— Larry Page & Sergey Brin

Wikipedia
— Jimmy WalesYou tube(Online Video Website)
— Steve Chen, Chad Hurley & JawedKarim

 Yahoo
— David Filo & Jerry Yang

 Internet
— Tim Berners Lee
Skype
— Niklas Zennstrom, Janus Friis & Reid Hoffman

 Whats up 
— Laurel Kirtz


li Hotmail (email)
— Sabeer Bhatia


l\ Opera
— Jon Stephenson von
Tetzchner & Geir lvarsoy
li Nimbuzz
— Martin Smink & Evert Jaap Lugt
l

 Mozilla Firefox (Web Browser )
— Dave Hyatt & Blake Ross

— Evan Willam Belli


स्थापना मितिहरु_105

स्थापना मितिहरु

‪#‎Yahoo‬ : 1994
‪#‎Google‬ : Sept 4, 1998
‪#‎Wikipedia‬ : Jan 15, 2001
‪#‎Myspace‬ : 2003
‪#‎Skype‬ : 2003
‪#‎Facebook‬ : Feb 4, 2004
‪#‎YouTube‬ : Feb 14, 2005
‪#‎Twitter‬ : March 21, 2006
‪#‎Instagram‬ : 2010
#Google+ : June 28, 2011

BIPPA _104

BIPPA भन्नाले Bilateral
Investment Promotion
& Protection
Agreement अर्थात दोहोरो लगानी प्रवर्द्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ !
नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झौता सम्पन्न गरिसकेको छ ।
वैदेशिक लगानी प्राप्त
संभावना रहेका राष्ट्रहरु त्यो लगानीको र त्यसबाट हुने
उत्पादनको सुरक्षा गर्नका लागी
यो सम्झौता गर्ने गर्दछन् ॥

नेपाल वायुसेवा निगम एअरबस जहाज_103

 नेपाल वायुसेवा निगमले
अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ ।

-2071 माघ २५ – यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज त्रिभुवन अन्तराष्ट्रिय

-विमानस्थलमा अवतरण गरेकाे छ । अवतरण गरेकाे जहाजको नाम 'सगरमाथा' दिइएको छ । यस्को कल साइन ९ एन ए के डब्लु हो । फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै काठमाडौँ आइपुगेको हो ।


-२८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि २०४४ असोजमा निगमले अन्तराष्ट्रिय उडानका लागी दुइटा बोइङ ७५७ किनेको थियो । निगमले एउटा बोइङलाई गण्डकी र अर्कोलाई कर्णाली नामाकरण गरेको छ ।

 यसअघि गत 2071 बैसाख 14 मा चीन सरकारले अनुदानमा दिएको आन्तरिक उडान भर्ने एमए ६० लाई रारा नामाकरण गरिएको छ ।

-2072 वैशाख 17 - नेपाल वायु सेवा निगमले करिब ५ अर्ब रुपैयाँमा खरिद गरेको दोस्रो एयरबस ए-३२० जर्मनीको ह्यामबर्गबाट दोहा हुँदै काठमाडौं अवतरण गरेकाे छ । याे एयरबसकाे नाम 'लुम्बिनी' राखिएकाे छ ।

भूपरिबेस्ठीत राष्ट्र सम्बन्धि जानकारी_102

बिश्व मा हाल ४८ ओटा भू -
परिबेस्ठीत राष्ट्र हरु छन् :
‪#‎एसिया‬ -१२,
‪#‎अफ्रीका‬- १६,
‪#‎यूरोप‬ - १८,
‪#‎दक्षिण‬ अमेरिका - २

बिश्व मा दोहोरो भू - परिबेस्ठीत राष्ट्र २ ओटा छन् : लिचेस्ताइन र उज्वेकिस्तान

सबैभन्दा ठुलो भू - परिबेस्ठीत राष्ट्र कजाकस्तान हो

सबै भन्दा सानो भू - परिबेस्ठीत राष्ट्र भ्याटिकन सिटि हो

जनसंख्याको आधारमा सबैभन्दा ठुलो भू
परिबेस्ठीत राष्ट्र इथियोपिया हो !!!

Saturday, June 27, 2015

विविध प्रस्नोत्तर_103

विविध प्रस्नोत्तर

• जापानको फुजित्सु कम्पनीले निमार्ण गरेको
विश्वकै सबैभन्दा तिब्र गतिको कम्प्यूटरको
नाम के हो ?
– के
• विश्वका पहिलो टेस्ट्युव बेबीको नाम के
थियो ?
– लुईस ब्राउन
• टेलिभिजनको आविष्कार गर्ने बैज्ञानिक को
थिए ?
– जोन वेयर्ड
• 3G को पुरा रुप के हो ?
– Third Generation
• कुन सरुवा रोगलाई अन्तराष्ट्रिय रोग
पनि भनिन्छ ?
– इज्फ्लुएन्जा
• वि.सं २००७ साल अघि नेपालसगँ दौत्य
सम्बन्ध कायम भएका मुलुकहरुको संख्या कति
रहेको थियो ?
– ४ ( बेलायत, अमेरिका, भारत, फ्रान्स )
• मन्दिरको शहरको उपनामले काठमाडौंलाई
चिनिन्छ भने स्वर्ण मन्दिरको सहरको
उपनामले सार्क मुलुकको कुन शहरलाई
चिनिन्छ ?
– अमृतसर ( भारत )
• सार्क संस्कृतिक केन्द्र कुन ठाउँमा अवस्थित
छ ?
– श्रीलंका, केन्डी
• युनेस्कोको प्रधान कार्यालय कहाँ अवस्थित
छ ?
– फ्रान्सको पेरिस
• संयुक्त राष्ट्रसंघमा सबैभन्दा पहिले डबल
भिटो प्रयोग गर्ने मुलुक कुन हो ?
– रुस

Friday, June 26, 2015

लोक सेवा आयोग question_101




 सबैभन्दा धेरै फुल पार्ने चरा कुन हो ?

माहुरीका कतिवटा आँखा हुन्छन ?




– सवै
3. जलविद्युत आयोजनाको क्रम कुन हो ?
– काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
4. नेपालमा औषत तापक्रममा बृद्धि सरदर
कति रहेको छ ?
– 0.6
5. Who wrote the book Long Walk to
Freedom
-- Nelson Mandela
6. निधेधित शहर भन्नाले के बुझिन्छ ?
– ल्हासा
7. सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन
होइन ?
– रुस
8 .सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले
राजिनामा दिएका हुन् ?
– १६ नोभेम्वर २०१३
9. सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन
देशको कुन शहरमा हुने भएको छ ?
– सोची , रुस
10. नोबेल पुरस्कार पाउने प्रथम अश्वेत
राष्ट्रपति को हुन् ?
– BAUCHI
11. सेरामिक्सको उपयोग तलका मध्ये कुन
मा गरिन्छ ?
– विजुली र दांत तथा अन्य लेपनमा
12 .सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज
कुन हो ?
– वांके ५५० व.क.मि.
13. नेपालको मनसुन कस्तो छ ?
– विविधता
14. मानव अधिकारको पहिलो लिखित दस्तावेज
कुन हो ?
– म्याग्नाकार्टा

सामान्य जानकारी1_100

सामान्य जानकारी
1. मानव शरिरमा कति किसिमका खनिज प्रदार्थ पाईन्छ ?
→ 13
2.नेपालमा राष्ट्रबैंकका प्रथम गभर्नर को हुन ?
→ हिमालयशमशेर जबरा
3. नेपालका प्रथम निर्वाचन आयुक्त को हुन ?
→ कालीप्रसाद उपाध्याय
4. नेपालका प्रथम महालेखा परिक्षक को हुन ?
→ चन्द्रबहादुर थापा
5. नेपालका प्रथम लोकसेवा आयोगका अध्यक्ष को हुन ?
→ अनिरूद्र प्रसाद सिंह
6. नेपालका प्रथम पब्लिक सर्भिस कमिसनका सभापति को हुन ?
→ सरदार नरेन्द्रमान सिंह
7. नेपालका प्रथम सेनापति को हुन ?
→ विराज थापा मगर
8. नेपालका प्रथम बैज्ञानिक को हुन ?
→ गेहेन्द्रशमशेर
9. नेपालमा सर्बप्रथम घरमा रेडियो राख्ने को हुन ?
→ जुद्द शमशेर
10. नेपालमा सर्बप्रथम मुलुकी ऐन लागू गर्ने को हुन ?
→ श्री ५ सुरेन्द्र
11. नेपालको प्रथम दैनिक पत्रिका कुन हो ?
→ आवाज
12. नेपालबाट सर्बप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
→ कुलबीर थापा
13. नेपालमा सर्बप्रथम बजेट पेश गर्ने को हुन ?
→ मात्रिका प्रसाद कोइराला
14. संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणाको घोषणा कहिले भएको हो ?
→ डिसेम्बर १९४८
15. टेनिस खेलको ग्राण्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो एशियाली महिला को हुन् ?
→ लिना

केहि प्रश्नोत्तरहरु _99

केहि प्रश्नोत्तरहरु शेयर गर्नुहोला
1. विवाहमा सिन्दुर साटासाट गर्ने चलन कुन जातिमा छ ?
Ans = झाँगड
2. विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?
Ans = Early Bird
3. कहिल्यै पात नझर्ने वनस्ती कुन हो?
Ans = खजुर
4. 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?
Ans = 1
5. ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
Ans = अलैँची
6. अखिल नेपाल फुटबल सङ्घ एन्फामा कति जिल्ला सदस्य छन् ?
Ans = 45
7. 2069 सालको राष्ट्रिय कलाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
Ans = राजेन्द्र विमल
8. Hydro Award प्राप्त गर्ने नेपाली को हुन् ?
Ans = गोकर्ण विष्ट
9. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको छ?
Ans = 273
10. नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको थियो ? Ans =वि सं 1993
11. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?
Ans = कार्यपालिका
12. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ?
Ans = ANNJ
13. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ?
Ans = जिल्ला
14. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ?
Ans = डोबोक

सम्भाव्य प्रस्नोत्तर+सम्भाव्य प्रस्नोत्तर_98

सम्भाव्य प्रस्नोत्तर कृपया शेयर गरेर जानकारी गराउनुहोला
1. तीनवटा सदन भएको मुलुक कुन हो ?
→दक्षिण अफ्रिका
2. सिक्का नभएको एसियाली मुलुक कुन हो ?
→ लाओस
3. नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ ?
→ नेपालगञ्ज
4 .नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन ?
→ निर शाह
5. नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन ?
→ सेतुराम श्रेष्ठ
6. नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन ?
→ डा.क्वयलभर
7. नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ ?
→ सुव्वा देवी प्रसाद सापकोटा
8. रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो ?
→ उस्ताद गोविन्दलाल श्रेष्ठ(वि.सं. २०१६ रेकर्ड)
9. माइकल फराडेले के आविश्कार गरेका हुन् ?
→ चुम्बकबाट विद्युत
10. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ?
→ अम्बर गुरुङ
11. रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ?
→ हरिप्रसाद रिमाल
12. नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?
→ नेपाल गार्जियन
13. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ?
→ कौटिल्य
14. अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?
→ चार जोडा
15. गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?
→ सन् १९५५

सम्भाव्य प्रस्नोत्तर _97

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नबिर्सनुहोला।
1. मानिसको खप्परमा कति वटा हड्डी हुन्छन ?
→ 8 वटा
2. मानिसको अनुहारमा कति वटा हड्डी हुन्छन ?
→ 14 वटा
3. मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग कुन हो ?
→ खुट्टा(26 वटा हड्डी,कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन)
4. लोकसेवा आयोगको अध्यक्ष भएर पुनः सदस्य हुने व्यक्ति को हुन ?
→ सरदार यदुनाथ खनाल
5. भारतिय प्रधानमन्त्री राजिवगान्धि राजनितिमा लाग्नु अघि कुन पेशामा थिए ?
→विमानचालक
6. मन्त्रिले सांसद सदस्य रहनु हुँदैन,नियम कानून वनाउनु हुँदैन भन्ने सिद्धान्तका प्रतिपादक को हुन ?
→ एभि डायसी
7. खाडि राष्ट्र कतार भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्री को हुन ?
→गिरिजा प्रसाद कोइराला(वि.सं.२०५५ भाद्र २१ देखि २३)
8. नेपालमा राष्ट्रिय वातवरण संरक्षण रणनीति कहिले लागू भएको हो ?
→ सन् १९८८
9. संस्थागत रुपमा कर्जा प्रदान गर्ने नेपालको पहिलो संस्था कुन हो ?
→तेजारथ अड्डा(वि.सं. १९३८मा रणोदिप सिंहका पालामा स्थापित भएको)
10. वि.सं. २०४६ सालको जनआन्दोलन पछिका प्रथम सभामुख को हुन ?
→ दमननाथ ढुंगाना
11. 'क्रिकेटको जन्मभूमी' भनेर कुन देशलाई चिनिन्छ ?
→ England
12. Ncell cup football-2013कोउपाधी कुन टिमले लग्यो ?
→ मनाङ मर्स्याङदी
13. बेलायतको संसदले सन् २०१३ को ग्लोबल डाईभर्सिटी पुरस्कारबाट कसलाई सम्मानित गरेको छ ?
→ अमिताभ बच्चन
14. सौय मण्डलमा सबैभन्दा चम्किलो ग्रह कुन हो ?
→ शुक्र
15. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिलेघोषणा गरिएको हो ?
→ वि:स २०६३ जेठ ४

सम्भाव्य प्रस्नोत्तर _96

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला।
1. राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
→ ४४.६ प्रतिशत
2. अष्ट्रेलिया सरकारको आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्दालय पर्दछन् ?
→ ७ वटा
3. हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ?
→ ९९ प्रतिशत
4. नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ?
→ रिचार्ड स्टेङ्गल
5. २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ?
→ प्रकाश सिलवाल
6. शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गर्दै हिडिरहेको कुन नेपाली साङगीतिक समूह हो ?
→ नेपथ्य
7. नेदरल्यान्डमा व्यवसायिक खेलाडी अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ?
– १८ बर्ष
8. सन् २०१३ को आईसीसी बर्ष खेलाडी को घोषित भए ?
→ माइकल क्लार्क
9. सन् २०१३ को आईसीसी टवान्टी २० को उत्कृष्ट खेलाडी को घोषित भए ?
→ उमर गुल ( पाकिस्तानी क्रिकेटर )
10. सन् २०१३ को आईसीसी महिलातर्फको एकदिवसियको उत्कृष्ट खेलाडी बनेकी सुजी बेट्स कुन देशकी हुन् ?
→ न्युजिल्यान्ड
11. २०७० सालको एनसेल कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भई कसले मोटरसाईकल पुरस्कार प्राप्त गरे ?
→ अमीरजंग कार्की
12. सोयाविनको तेल नेपालमा कुन दुई मुलुकबाट आयात हुन्छ ?
→ ब्राजिल र अर्जेन्टिना
13. नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?
→ वि.सं २०६९ पौष १
14. नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?
→ सन् २०११ अक्टोबर २१
15. सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुन हो ?
→ धनकुटा

सम्भाव्य प्रस्नोत्तरहरु_95

सम्भाव्य प्रस्नोत्तरहरु
1. चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?
→ प्रताप मल्ल
2. इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?
→ सन् २०१३ अक्टोबर २१ – २४, कोलम्बियाको कोर्टगेना शहर
3. मानव विकास प्रतिवेदन २०१३ मा नेपाल कतिऔ स्थानमा रहेको छ ?
– १५७ औं ( अकं ०.४६३ )
4. विश्वको सबैभन्दा पुरानो सबैभन्दा पुरानो खेल कुन हो ?
→ पोलो
5. फत्तेमान राज भण्डारीको निधन कहिले भयो ?
→ वि.सं २०७० भाद्र २५
6. जगदिश घिमिरेको निधन कहिले भयो ?
→ २०७० कार्तिक १४ गते
7. ह्युगो चाभेजको निधन कहिले भयो ?
→ सन् २०१३ मार्च ५ तारिख
8. मार्गरेट थ्याचरको निधन कहिले भयो ?
→ सन् २०१३ अप्रिल ८
9. नेल्सन मण्डेलाको निधन कहिले भयो ?
→ सन् २०१३ डिसेम्बर ५
10. डग्लस इगलवर्ट ( माउस निर्माता ) को निधन कहिले भयो ?
→ सन् २०१३ जुलाई ७
11. २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
→ एपोलो ११
12. ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ?
→ ओसामा विन लादेन
13. नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?
→ २०६३ माघ १
14. नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका छन् ?
→ २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
15. अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ?
→ लक्ष्मी प्रसाद देवकोटा
Note : ज्ञान बाड्नु नै धर्म हो ।

सम्भाव्य प्रस्नोत्त_94

* रेडियो नेपालले कतिवटा भाषामा समाचार प्रसारण गर्दछ ?
- 20

* मानदेवले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ ?
 
- मानाङ्क

* सुगौली सन्धिमा कति धारा छन ?
 
- 9
 

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला।
0. हाल नेपाल राष्ट्र बैँकको गभर्नर को रहेका छन ?
- चिरञ्जिवि नेपाल
1. मानव शरिरमा कति किसिमका खनिज प्रदार्थ पाईन्छ ?
→ 13
2.नेपालमा राष्ट्रबैंकका प्रथम गभर्नर को हुन ?
→ हिमालयशमशेर जबरा
3. नेपालका प्रथम निर्वाचन आयुक्त को हुन ?
→ कालीप्रसाद उपाध्याय
4. नेपालका प्रथम महालेखा परिक्षक को हुन ?
→ चन्द्रबहादुर थापा
5. नेपालका प्रथम लोकसेवा आयोगका अध्यक्ष को हुन ?
→ अनिरूद्र प्रसाद सिंह
6. नेपालका प्रथम पब्लिक सर्भिस कमिसनका सभापति को हुन ?
→ सरदार नरेन्द्रमान सिंह
7. नेपालका प्रथम सेनापति को हुन ?
→ विराज थापा मगर
8. नेपालका प्रथम बैज्ञानिक को हुन ?
→ गेहेन्द्रशमशेर
9. नेपालमा सर्बप्रथम घरमा रेडियो राख्ने को हुन ?
→ जुद्द शमशेर
10. नेपालमा सर्बप्रथम मुलुकी ऐन लागू गर्ने को हुन ?
→ श्री ५ सुरेन्द्र
11. नेपालको प्रथम दैनिक पत्रिका कुन हो ?
→ आवाज
12. नेपालबाट सर्बप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
→ कुलबीर थापा
13. नेपालमा सर्बप्रथम बजेट पेश गर्ने को हुन ?
→ मात्रिका प्रसाद कोइराला
14. संयुक्त राष्ट्र संघीय मानव अधिकार घोषणाको घोषणा कहिले भएको हो ?
→ डिसेम्बर १९४८
15. टेनिस खेलको ग्राण्ड स्ल्याम प्रतियोगिता जित्ने पहिलो एशियाली महिला को हुन् ?
→ लिना

सम्भाव्य प्रस्नोत्तर _93

सम्भाव्य प्रस्नोत्तर शेयर गर्न नभुल्नुहोला
१.सूर्यबाट पृथ्बीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
→ करिब ८ मिनेट २० सेकेन्ड
२.क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो ग्रह कुन हो ?
→ वृहस्पति
३.पृथ्बी दिवस कहिले मनाइन्छ ?
→ अप्रिल २२
४.दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ?
→ बेलायत
५.इमेलको सर्वप्रथम अमेरिकाले कहिले सुरुवात गरेको थियो ?
→ सन् १९७६
६.हाल नेपालमा कतिवटा गाउँ बिकास समिती रहेका छन् ?
→ ३९१५
७.लोक सेवा आयोगको काम,कर्तब्य र अधिकार सम्बन्धी ब्यबस्था संबिधानको कुन धारामा गरिएको छ ?
→ धारा १२६
८.नेपालमा निर्वाचन आयोग कति छन् ?
→ १
९.गाई र भैसी के अर्थमा समान छन् ?
→ दुबै पोथी हुन्
१०.रु ३५० लाई यसको ५० प्रतिशतले घटाउँदा कति हुन्छ ?
→ १७५
११.ईसाई धर्मका प्रबर्तक को हुन् ?
→ जीजसस क्राइष्ट
१२.प्रोटोजोवा कति कोषिय जिव हो ?
→ १
१३.टाइफाइड जिबाणु पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ एवर्थ
१४.नेपाल राष्ट्र बैङकको स्थापना कहिले भएको हो ?
→ बि.स.२०१३ बैशाख १४
१५.नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
→ बिराटनगर जुट मिल

सम्भाव्य प्रस्नोत्तर_92

सम्भाव्य प्रस्नोत्तर
१. नेपालमा हाल सम्म कति ठाउँमा सुख्खा बन्दरगाह निर्माण भएका छन् ?
→ ४ ठाउँमा
२. नेपालको निर्माणाधिन पाचौँ सुख्खा बन्दरगाह कुन हो ?
→ उत्तरी तातोपानी सुख्खा बन्दरगाह
३. कुन महासागरलाई तेलको महासागरका उपनामले चिनिन्छ ?
→ हिन्द महासागर
४. संसारको सबैभन्दा अग्लो जिव जिराफको उचाई कति फिट सम्म हुन्छ ?
→ १९ फिट(करिब ६ मिटर)
५. मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
→ हिन्द महासागर
६. अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?
→ मोरक्को
७. अफ्रिकाको कुन शहरमा जथाभाबी पिसाब गरेमा ६ महिना कैद वा ५ देखी १४ हजार डलर जरिवाना तिर्नुपर्दछ ?
→ नैरोबि(केन्याकोराजधानी)
८. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?
→ चितवन राष्ट्रिय निकुञ्ज(बि.स.२०३०)
९. चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचिमा कहिले सुचिकृत गरेको थियो ?
→ सन् १९८४ मा
१०. बि.स.२००८ मा १ दिनका लागि कसले सिँहदरबार कब्जा गरेका थिए ?
→ डा.के आई सिँह
११. नेपालको ईतिहासमा कुन राजालाई राजनितिज्ञ राजाको रुपमा चिनिन्छ ?
→ महेन्द्र शाह
१२. नेपाली निजी लगानीकर्ताको लगानीको पहिलो बाणिज्य बैँक कुन् हो ?
→ लुम्बिनी बाणिज्य बैँक
१३. प्रधानमन्त्रीकोपद छोडी धार्मिक जीवन बिताउने राणा प्रधानमन्त्री को हुन् ?
→ जुद्धशमशेर
१४. आर्यावर्तहरुको देश भनेर चिनिने देश कुन हो ?
→ भारत
१५. नेपालमा उद्योगका पिता भनेर चिनिने ब्यक्ति को हुन् ?
→ जुद्धशमशेर
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला सा

सम्भाव्य प्रस्नोत्तर_90

सम्भाव्य प्रस्नोत्तर
१. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
→ बि.स.२०५५ कार्तिक २२ गते
२. बिश्व ब्यापार संगठन(डब्लुटिओ)को प्रथम बैठक कहिले र काँ सम्पन्न भएको थियो ?
→ सन् १९९६ मा सिंगापुरमा
३. नेदरल्याण्डमा ब्याबसायिक खेलाडि अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनु पर्दछ ?
→ १८ बर्ष
४. बिश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
→ सन् २०११ अक्टोबर ३१
५. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
→ बि.स.२०७० असार २० गते
६. नेपाल सरकारद्धारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
→ बि.स.२०६८ श्रावण २२ गते
७. बिबिसि नेपाली सेवाले कसहलेबाट बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
→ सन् २०१३ अगस्ट १(बि.स.२०७० श्रावण १७ गते)
८. क्षेत्रफल तथा जनसंख्या दुबै हिसाबमा सार्क मुलुकमा सबै भन्दा ठूलो सार्क मुलुक कुन हो ?
→ भारत
९. नेपाली २ रुपैयाँको नोट पहिलो पटक कहिले निष्काशनमा आएको हो ?
→ बि.स.२०३८ बैशाख १४ गते
१०. बि.स.२०६८ को जनगणना अनुसार कति वटा मातृभाषा सुचि भएका छन् ?
→ १ सय २३
११. नेपालले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो ?
→ बेलायतमा
१२. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
→ महाशंकर सापकोटा(बि.स.२०१९)
१३. पहरी जातिमा एसएलसि परिक्षा पास गर्ने प्रथम ब्यक्ति को हुन् ?
→ गिरी पहरी
१४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
→ राम प्रसाद पोखरेल
१५. १ सय ३६ बर्ष पुरानो बिश्व बिख्यात अमेरिकी अखबार वासिङटन पोष्टको स्वासमत्व २०१३ अगस्त ६ तारिखका दिन २५ करोड अमेरिकी डलरमा खरिद गर्ने ब्यक्ति को हुन् ?
→ जेफरी पी विजोस

सम्भाव्य प्रस्नोत्तर_89

सम्भाव्य प्रस्नोत्तर
1. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
2. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
3. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
4. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
5. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
6. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
7. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
8. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
9. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
10. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
11. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
12. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
13. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
14. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
15. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ??
–पसल खोल्दा लाग्ने कर
16. राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ??
–भोगीनी

लोक सेवा आयोग focused: _88

सम्भाव्य प्रस्नोत्तर
1. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ?
– हिमालयन बैंक
2. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र
सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित
सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ?
– साक्षर नेपाल अभियान
3. नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत
रुपमा कहिले भएको छ ?
– वि.सं. २०७१ कार्तिक २१
4. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक
भएको छ ?
– वि.सं. २०६३ भदौ १२
5. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन
अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे
केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने
उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च
कहाँ हुने भएको छ ?
– ब्रसेन्स‚ बेल्जियम
6. फोब्र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक
गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ?
– विल गेट्स
7. सन् २०१५ फेब्रुअरी १२
मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार
युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ?
– सन् २०१५ फेब्रुअरी १५
8. २६ औं राष्ट्रिय औद्योगिग बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट
लघु‚ घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम- २०७१
राजधानीमा कहिले हुने भएको छ ?
– वि.सं. २०७१ फागुन ६-१०
9. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई
के भनिन्छ ?
– जियोथर्मल उर्जा
10. अनवीकरणीय वा जीवावशेष
उर्जाको संरक्षणका लागि प्रयोगमा ल्याइने उर्जालाई के भनी चिनिन्छ ?
– बैकल्पिक उर्जा
11. वि. सं. २०७० कार्तिक २-५ सम्म काठमाण्डौंमा सम्पन्न गैरआवसीय
नेपाली संघको छैटौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?
– शेष घल

खरिदारका परिक्षाका लागि अति उपयोगी जानकारी_87


खरिदारका परिक्षाका लागि अति उपयोगी जानकारी
..................................... (plz like & share)..........
१. नेपालका प्रथम प्रमाणिक राजा मानदेव हुन , उनले मानांक नामक सिक्का प्रचलन्मा ल्यएका थिए ।
२. नेपालमा ८ जना गोपाल वंसी राजाहरुले ५२१ बर्ष शासन गरेका थिए ।
३. प्रथम गोपाल वंसी राजा भुक्तमान हुन भने अन्तिम गोपाल वंसी राजा यक्ष गुप्त हुन ।
४. लिछविकालमा प्रधानन्यायाधिसलाई महासर्वदण्डनायक,न्यायाधिसलाई सर्वदण्डनायक ,मन्त्रिलाई अमात्य ,सेनापतिलाई बलाध्यक्ष ,सिपाहिलाई भट भनिन्थ्यो ।
५. लिछविकालमा त्रिकर भन्नाले भाग ,भोग र कर करलाई बुझाउथ्यो .
६. लिछविकालमा पसुपालनमा लाग्ने कर लाई भोगकर ,वाणिज्यमा लाग्नेलाई कर , सुँगुँरमा लाग्नेलाई सुकर ,पसलमा लाग्नेकरलाई आपणकर भनिन्थ्यो ।
७. लिछविकालमा मनोरन्जनमा लाग्नेलाई मल्लयुद्द कर ,तेलमा लाग्ने करलाई तैलकर ,कृषिमा लाग्ने करलाई भागकर ,कपडामा लाग्ने करलाई चैलकर र फर्निचरमा लाग्ने करलाई सिंकर भनिन्थ्यो।
८. मल्लकाललाई कला संस्कृतिको बिकासको दृष्टििले स्वर्णयुग मानिन्छ।
९. पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।
१०. यक्ष मल्लले ‘नेपाल मण्डलेश्वर’ उपाधी धराण गरेका थिए ।
११. गोरखामा शाहवंशको स्थापना हुनुपुर्व खड्काहरु ले राज्य गर्दथे ।
१२. ‘निर्वाणानन्द स्वामी ‘ उपाधी लिने राजा रणबहादुर शाह हुन ।
१३. नेपाल अंग्रेज युद्दका चार क्षेत्रहरु पर्सा मकवानपुर ,जितगढ(बुट्वल),नालापानी र मालाउ देउथल थिए।
१४. सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
१५. नेपाल अंग्रेज युद्धको सुरुवात बुटवल ,स्युराज ,हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउको बिषयमा भएको थियो।
१६. सुगौली संधिले नेपालको तराइ क्षेत्रको २ तिहाइ भाग गुमेको थियो ।
१७. नेपालको तर्फबाट २८ निवेम्बेर १८१५ मा राजगुरु गजराज मिस्रले हस्ताक्षर गरेका थिय।
१८. अंग्रेजको तर्फबाट २ डिसेम्बर १८१५ मा जनरल ब्राड शाँ ले हस्ताक्षर गरेका थिए ।
१९. गगन सिंहको हत्याको कारणले १९०३ आस्विन २ गते राती कोत पर्व घतेको थियो।
२०. कोतर्वमा सबैभन्दा पहिले मारिने ब्यक्ती अभिमानसिंह बस्नेत हुन।

लोक सेवा आयोग focused: 86


1. बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।
2. सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।
3. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।

4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
6. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
7.हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।
10. किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।
11. बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मकमुलुक मोनाको हो।
12. “खोल्साको सुन” भनेर अलैँचीलाई चिनिन्छ।
13. सुर्यबाट नजिक रहेको तारा “प्रोक्जिमा सेन्चुरी” हो।
14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
15. सुकरातले पिएको बिष ” हेमलक ” हो।
16. सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार ” मो यान ” लाई प्रदान गरियो।
17. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने ” In the Life of Fire ” पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
18. ” बाचन प्रविण ” भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।
19. महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहि दक्षिण एसियाली महिला हुन्।
20. “आवाज” नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।
21. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
22. “धीरगन” को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्।
23. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
24. सुगौली सन्धिमा 9 धारा छन्।
25. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।

Thursday, June 25, 2015

सम्भाव्य प्रस्नोत्तर_85

सम्भाव्य प्रस्नोत्तर
1. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?
→ हेनरी केभिन्डस
2. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚बंगलादेश
3. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर
4. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह
5. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?
→ पं नारायण प्र पोखरेल
6. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?
→ 0.4 %
7. एकै ओभरमा छ छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?
→ आकाश थापा
8. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?
→ पृथ्वीनारायण शाह
9. कसको हत्याको कारण कोतपर्वभएको हो ?
→ गगन सिंह
10. एक डिग्री देशान्तरको फरकमा कति समयको फरक पर्छ ?
→ 4 मिनेट
11. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ
12. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन
13. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड
14. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर
15. वि.सं. कहिले देखी नेपालमा पर्यटक प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला मित्र ।

नेपालको इतिहासबाट महत्वपुर्ण 20 प्रनोत्तर_84

नेपालको इतिहासबाट महत्वपुर्ण 20 प्रनोत्तर
~~~~~~~~~~~~~~~~
१. कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ?? –लक्ष्मी नरसिंह मल्ल
२. कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो ??
–लक्ष्मी नरसिंह मल्ल
३. एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ??
–विशेत
४. काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ??
–प्यागोडा
५. काष्ठमण्डपको अर्को नाम के हो ??
–मरु सत्तल
६. सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ??
–शिवसिंह मल्ल
७. “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ??
–काजी भीममल्लकी रानीले सति जानेबेलामा
८. राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ??
–वि.सं. १६९८–१७३१सम्म
९. १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१०. सेतो मच्छिन्द्रनाथकोरथयात्रा कसले चलाएका हुन् ??
–प्रताप मल्ल
११. कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ??
–प्रताप मल्ल
१२. रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ??
–प्रताप मल्ल
१३. छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ??
–वि.सं. १७२७
१४. वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ??
–प्रताप मल्ल
१५. प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ??
–महेन्द्र मल्ल
१६. तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–महेन्द्र मल्ल
१७. महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ??
–महिन्द्र मल्ली
१८. सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ??
–ललितपुरमा
१९. गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ??
–सिद्धिनरसिंह मल्ल
२०. पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ??
–सिद्धिनरसिंह मल्ल

लोक सेवा आयोग focused: 83

१. नेपाल सरकारले कहिले देखी नेपालका निजि बिमान सेवा कम्पनिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ?
→ बि.स.२०५५ कार्तिक २२ गते
२. बिश्व ब्यापार संगठन(डब्लुटिओ)को प्रथम बैठक कहिले र काँ सम्पन्न भएको थियो ?
→ सन् १९९६ मा सिंगापुरमा
३. नेदरल्याण्डमा ब्याबसायिक खेलाडि अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनु पर्दछ ?
→ १८ बर्ष
४. बिश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
→ सन् २०११ अक्टोबर ३१
५. नेपाल सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी कहिले गरेको हो ?
→ बि.स.२०७० असार २० गते
६. नेपाल सरकारद्धारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
→ बि.स.२०६८ श्रावण २२ गते
७. बिबिसि नेपाली सेवाले कसहलेबाट बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
→ सन् २०१३ अगस्ट १(बि.स.२०७० श्रावण १७ गते)
८. क्षेत्रफल तथा जनसंख्या दुबै हिसाबमा सार्क मुलुकमा सबै भन्दा ठूलो सार्क मुलुक कुन हो ?
→ भारत
९. नेपाली २ रुपैयाँको नोट पहिलो पटक कहिले निष्काशनमा आएको हो ?
→ बि.स.२०३८ बैशाख १४ गते
१०. बि.स.२०६८ को जनगणना अनुसार कति वटा मातृभाषा सुचि भएका छन् ?
→ १ सय २३
११. नेपालले सर्वप्रथम कुन देशमा राजदुतावास खोलेको थियो ?
→ बेलायतमा
१२. रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने ब्यक्ति को हुन् ?
→ महाशंकर सापकोटा(बि.स.२०१९)
१३. पहरी जातिमा एसएलसि परिक्षा पास गर्ने प्रथम ब्यक्ति को हुन् ?
→ गिरी पहरी
१४. नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन् ?
→ राम प्रसाद पोखरेल
१५. १ सय ३६ बर्ष पुरानो बिश्व बिख्यात अमेरिकी अखबार वासिङटन पोष्टको स्वासमत्व २०१३ अगस्त ६ तारिखका दिन २५ करोड अमेरिकी डलरमा खरिद गर्ने ब्यक्ति को हुन् ?
→ जेफरी पी विजोस

नेपालको पहिलो संबिधानको नाम के हो?_82

1. नेपालको पहिलो संबिधानको नाम के हो?
- नेपालको बैधानिक कानुन 2004
2. कुन प्रकारको भिटामिनको कमिले रतन्धो रोग लाग्छ ?
- भिटामिन A
3. नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोसी
4. मुक्तिनाथ कति उचाईमा रहेको छ ?
- 3750 मिटर
5. नेपालको अन्तरिम संबिधान 2063 कहिलेदेखि लागु भयो ?
- 2063 माध 1
सामान्य ज्ञान
6. भुकम्प मापन गर्ने यान्त्रलाई के भनिन्छ ?
- सिस्मोग्राफ
7. झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?
- मैथिलि
8. कुन ग्रहलाई रातो ग्रह भनिन्छ ?
- मंगल
9. जैबिक बिबिधता प्रणालीलाई कति प्रकारमा बिभाजन गरिएको छ ?
- 3 प्रकार
10. प्राणीहरुको विकासबादी सिद्धान्तका प्रतिपादक को हुन ?
- चार्ल्स डार्बिन
.

प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?_81


3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
- त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ मानिन्छ ?
- बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
- अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
- तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
- चिली
8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
- जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
- फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
- इरेटस्थिनिज

GK OF NEPAL _80


-फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
४.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
१०.कुन
देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई
पनि बिदा दिइन्छ?
-स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश
कुन हो?
-मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
-भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
-भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश
कुन हो?
-भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
-जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
-जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
-भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
-ब्राजिल