Thursday, December 31, 2015

नेपालको भुगोल सम्बन्धी ७५ वटा प्रश्नोत्तर

नेपालको भुगोल सम्बन्धी ७५ वटा प्रश्नोत्तर 
लोकसेवाको परिक्षामा आएका प्रश्नहरु 

१ धरतलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा बिभाजित छ ?
-३(हिमाल,पाहाड,तराइ)=( नासु २०६९)
२ नेपालको कुल क्षेत्रफलको कती भुभाग तराई प्रदेशले ओगटेको छ ?
-१७% (नासु २०७०)
३ निलगिरी हिमाल कुन हिम्श्रींखलामा पर्दछ ?
-धौलागिरी (नसु २०६९)
४ गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
- रसुवा(नासु २०६९)
५ नेपालको कुन हिमाललाई आधार मानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
-गौरिसंकर (खरिदार २०७०)
६ नेपालमा पाइने ठुला र साना नदिहरुको संख्या कति भएको अनुमान गरिन्छ ?
- ६००० (खरिदार २०७०)
७ नेपाल पुर्ब-पश्चिमको औसत लम्बाइ कति छ ?
- ८८५ किमि (खरिदार २०७०)
८ नेपालको कफि उत्पादनको लागी प्रसिद्द जिल्ला कुन हो ?
- गुल्मी (खरिदार २०७०)
९ रेडियो नेपालको स्थापना कहिले भयो ?
- बि•स•२००७/१२/२० (खरिदार २०७०)
१० निलगाड कुन नदिमा मिसिन्छ ?
- महाकाली नदिमा ( खरिदार २०६८)
११ मुक्तिनाथ कति उचाइमा रहेको छ ?
- ३७५० मिटर (खरिदार २०६८)
१२ नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोशी (खरिदार २०६८)
१३ नेपाल चिन भन्दा कति गुणा सानो छ ?
- ६५ गुणा (खरिदार २०६९)
१४ सबैभन्दा उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
- सिमिकोट (खरिदार २०६९)
१५ नेपालको उत्तर-दक्षिणको सरदर चौडाइ कति छ ?
- १९३ किमि ( नासु २०७१)
१६ लोक्ताको जिल्ला र झुलुंगेको पुलको जिल्ला भनी कुन जिल्लालाइ जनाउछ ?
- बाग्लुङ (नासु २०७१)
१७ समुह जोडा मिलाउनुहोस
क नन्दन ताल अ कास्की
ख बेगनास ताल आ धनुषा
ग दामोदर कुण्ड इ पाल्पा
घ गंगासागर ई मुस्ताङ
--- क-इ : ख-अ : ग-ई : घ-आ (खरिदार २०६८)
१८ निम्नलिखित जोडामा नमिल्ने जोडा कुन हो ?
- क मोदि खोला क २५
- ख त्रीशुली ख २१
- ग चिलिमे ग २०
- घ भोटेकोशी घ ३६
-------- त्रीशुली-२० (खरिदार २०७०)
१९ जोडा मिलाउनुहोस
- क धोबी खोला A महाप्रभा
- ख मर्स्याङ्दी नदी B बिश्वधरा
- ग अरुण नदी C रुद्रमति
- घ दरौंदि नदि D शितप्रभा
------ क-C : ख-D : ग -A : घ -B (नासु २०६९)
२० समुह १ र समुह २ जोडा मिलाउनुहोस्
- क लार्के भञ्झ्याङ अ सुर्खेत
- ख माने भञ्झ्याङ आ गोर्खा
- ग पाथिभारा इ ताप्लेजुङ
- घ कांक्रेबिहार ई इलाम
------ क-आ, ख-ई, ग-इ, घ-अ (नासु २०६९)
भौगोलिक अबस्था
-------------
२१ क्षेत्रफल:- १,४७,१८१ वर्ग किलोमिटर
२२ अक्षांसको हिसाबले :- उत्तरी गोलार्दमा
२३ देशान्तरको हिसाबले:- पुर्वी गोलार्दमा
२४ पुर्व-पश्चिमको लम्बाई:- ८८५ किलोमिटर(औषत)
२५ उत्तर-दक्षिणको चौडाई:- १९३ किलोमिटर(औषत)
२६ उत्तरी अक्षांस:- २६°२२" देखी ३०°२७"
२७ पुर्वी देशान्तर:- ८०°४" देखी ८८°१२"
समय
-----
२८ GMT भन्दा कति समय छिटो छ ?
-५ घण्टा ४५ मिनेट
२९ नेपालको प्रमाणिक समय कहिले देखी लागु भएको हो ?
-२०४२ बैशाख ०१ गते देखी
सिमान
-------
३० पुर्ब , पश्चिम र दक्षिण :- भारत
३१ उत्तर:- चिन
३२ नेपालको सिमान नजोडिएको नजिकको मुलुक कुन हो ?
- बङ्गलदेश (२७ किमि)
३३ नेपालबाट सबैभन्दा नजिकको समुन्द्र कुन हो ?
- बङगालको खाडी
३४ दक्षिण भारत संगको सिमाना के ले छुट्याएको छ ?
- दशगजाले
३५ पुर्बको सिमाना मेची नदि र पश्चिममा महाकाली नदिले छुट्याएको छ ।
विन्दुहरु
---------
३६ उत्तरी :- चाङ्ला भञ्ज्याङ (हुम्ला)
३७ दक्षिणी:- लोदाबारी (झापा)
३८ पुर्व:- ताप्लेजुङ
३९ पश्चिम :- दोधारा(कञ्चनपुर)
अन्य
-------
४० काठमाडौं कति देशान्तरमा फैलिएको छ ?
-८५°१७"
४१ नेपालको ठुलो विकासक्षेत्र कुन हो ?
-मध्यपश्चिमाञ्चल
४२ नेपालको ठुलो मन्दिर कुन हो ?
-जानकी
४३ अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
- मुक्तिनाथ
४४ नेपालको होचो विमानस्थल कुन हो ?
-विराटनगर (७२ मि)
४५ नेपालको होचो ठाँउ कुन हो ?
- धनुषाको मुसहरनिया
४६ नेपालमा भएको सबैभन्दा ठुलो राजदुतावास भवन कुन हो ?
-रसियन
४७ नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो ?
- सिमिकोट, हुम्ला(२,९५० फिट)
४८ समान क्षेत्रफल भएका २ अञ्चल कुन कुन हुन ?
- कोशी र जनकपुर (९,६६९ वर्ग किमि)
४९ चिन संग मात्र कति वट अञ्चलका सिमाना जोडिएका छन ?
-४
५० नदिको आधारमा नामाकरण भएका अञ्चल कति वटा छन ?
-१०
५१ जडिबुटिको भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ?
- कर्णाली
५२ सबैभन्दा बढी जनसंख्या भएको अञ्चल कुन हो ?
-बागमती
५३ नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?
- खुम्बु
५४ हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्ला चिनिन्छ ?
-मनाङ र मुस्ताङ
५५ खुकुरिको लागी चर्चित जिल्ला कुन हो ?
- भोजपुर
५६ शालिग्राम पाउने नेपालको एकमात्र नदि कुन हो ?
-कालिगण्डकी
५७ नेपालमा दक्षिण बाट उत्तरतर्फ भएर बग्ने नदि कुन हो ?
- कर्मनाशा
५८ नेपालको सवैभन्दा ठुलो ताल के हो ?
-रारा ताल
५९ फोक्सुण्डो तालको अर्को नाम…… हो ?
- रिग्म ताल
६० तिलिचो ताल समुन्द्र सतह बाट कति मिटर उचाँईमा रहेको छ ?
-४,९१९ मिटर
६१ नेपालमा विश्व सिमसार दिवस कहिले देखी मनाउन थालिएको हो ?
-सन १९९१ देखी
६२ नेपालको सबैभन्दा लामो झरना कुन हो ?
- ह्यातुङ झरना
६३ धरातल र वनस्पतिको भिन्नता अनुसार नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ ?
-५
६४ नेपालमा २० हजार फिटभन्दा अग्ला चुचुराको संख्या कति छन ?
-२५० भन्दा बढी
६५ नेपामा पर्वतारोहणको लागी कहिले खुला गरिएको हो ?
- सन १९४९ ( अन्न्पुर्ण )
६६ विश्वको सर्बच्चो स्थानमा रहेको होटल एभरेष्ट भ्यु होटल कति उचाँईमा रहेको छ ?
-३,७८० मि उचाँईमा
६७ पन्ध्रौ चुली लाई सगरमाथा भनी नामकरण गर्ने व्याक्ती को हुन ?
- इतिहास शिरोमणी बाबुराम आचर्य
६८ सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ ?
-चोमलोङमा
६९ सबैभन्दा कम क्षेत्रफल भएको औधोगिक क्षेत्र कुन हो ?
- धनकुटा
७० नेपालमा ज्वलामुखिको संकेत कुन ठँउमा पाईन्छ ?
- दल्लु, दैलेख
७१ पाटनढोकाको अर्को नाम के हो ?
- तुसाहिटी
७२ नेपालको कति वटा जिल्लामा जेल छैनन ?
-३ जिल्ला ( धनुषा, बारा र भक्तपुर)
७३ वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ ?
- पाल्पा
७४ विश्वको सर्वच्चो स्थानमा रहेको घाँटि(पुर्विघ्याच) कति उचाँईमा रहेको छ ?
-६,५७१ मिटर, ताप्लेजुङ
७५ सगरमाथा शिखर कुन गाविस मा अवस्थित छ ?
- खुम्जुङ

No comments:

Post a Comment