शाखा अधिकृत प्रारम्भिक परीक्षा इकाइ चार (आर्थिक पक्ष र केहि समसामयिक बिषयहरु)
MODAL QUESTIONS
================================================================
MODAL QUESTIONS
================================================================
१. नेपालको अर्थ ब्यवस्था कुन प्रकारको हो ? क. पूजिवादी ख. समाजवादी ग. मिश्रीत घ. कुनै पनि होइन
२ General Theory of Employment Interest and Money भन्ने पुस्तक कसको कृति हो ? क.John Maynard Keynes ख.Karl Marx ग.Milton Fraidman घ. कुनै पनि होइन
३ प्रचिनकालमा कृषिमा लाग्ने करलाई के भनिन्थ्यो ? क. भाग ख. भोग ग. कर घ. त्रिकर
४ नेपालबाट सबैभन्दा नजिक रहेको समुद्रको सिमाना कति टाढा रहेको छ ? क. ११२७ कि.मी. ख. ११२६ कि.मी. ग. ११२५ कि.मी. घ. ११२८ कि.मी.
५ मिश्रित अर्थब्यवस्थाका प्रतिपादक को हुन् ? क. जे.एम.किन्स ख. कार्ल माक्र्स ग. एडमीस्मथ घ. रिकार्डो
६ नेपालमा आधुनिक ढंगको बैदेशिक सहायताको थालनी कहिले देखि भएको हो ? क. बि.सं २००८ ख. बि.सं२००७ ग. बि.सं२०१३ घ. बि.सं.२०१७
७ नेपालमा सवैप्रथम बैदेशिक सहायता नीति कहिले ल्याइएको थियो ? क. बि.सं२०५९ ख. बि.सं२०५३ ग. बि.सं२०६२ घ. बि.सं२०६६
८ नेपालले बैदेशिक सहायता सम्बन्धी पहिलो सम्झौता कुन देश संग गरेको थियो ? क. जापान ख. अमेरिका ग. भारत घ. रुस
९ नेपालले बैदेशिक सहायता सम्बन्धी पहिलो सम्झौता कहिले गरेको थियो ? क. सन् १९५१ ख. सन् १९५३ ग. सन् १९५० घ.माथिका कुनै पनि होइन
१० TIED LOAN भन्नाले के बुझिन्छ ? क. निशर्त सहयोग ख. भाका नाघेको ऋण ग. सशर्त ऋण घ.माथिका कुनै पनि होइन
११ नेपाल सहायता समूहको गठन कहिले भएको हो ? क. सन् १९७५ ख. सन् १९७० ग. सन् १९७३ घ. सन् १९७६
१२ काठमाण्डौमा रहेको निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ? क. चिन ख. भारत ग. जापान घ. अमेरिका
१३ नेपालले कोलम्बो योजनाको सदस्यता कहिले प्राप्त गरेको हो ? क. बि.सं२०२० ख. बि.सं २०१२मा ग. बि.सं २०१०मा घ. बि.सं २००७मा
१४ हाल नेपालको कृषियोग्य भूमीको कति प्रतिशत भूभागमा सिंचाइ सुबिधा उपलब्ध छ ? क. ७० प्रतिशत ख. ८५ प्रतिशत ग. ६६ प्रतिशत घ. ६० प्रतिशत
१५ सहश्राब्दि बिकास लक्ष्य कहिले घोषणा भएको थियो ? क. सन् १९९५ मा ख. सन् १९९० मा ग. सन् २००० मा घ. सन् २००५ मा
१६ सहश्राब्दि बिकास लक्ष्य अनुसार कतिबटा बृहद लक्ष्य निर्धारण गरिएको छ ? क. ९ वटा ख. १५वटा ग. ८ वटा घ. १८ वटा
१७ सहश्राब्दि बिकास लक्ष्य अनुसार बिकासका लक्ष्यहरु कहिले सम्म पूरा गर्ने प्रतिबद्धता गरिएको छ ? क. सन् २०२० ख. सन् २०१८ ग. सन् २०१३ घ. सन् २०१५
१८ सार्वजनिक खर्च ब्यवस्थापनका लागि सरकारले अपनाएको रणनीति मध्ये तलको कुन होइन ? क.चालु खर्चलाई बान्छित सीमाभित्र राख्ने ख.खर्चको प्रथमिकता निर्धारण गर्ने ग.खर्चको अनुगमन तथा मूल्यांकनमा प्रभावकारीता ल्याउने घ.माथिका सबै हुन्
१९ बजेट प्रस्तुतिको समयमा बजेट संगै पेश गरिने सामग्रीमा तलको मध्ये कुन पर्र्दैैन ? क.बिनियोजन बिधेयक ख.पेस्की खर्च बिधेयक ग.आर्थिक बिधेयक घ.माथिका सबै पर्दछन्
२० बजेट तर्जुमा दिग्दर्शन २०६४ अनुसार आयका शिर्षकमा तलको कुन पर्दैन ? क. चालु राजस्व ख. पूजिगत राजस्व ग.सावाँ फिर्ता राजस्व घ.माथिका सबै पर्दछन् ।
२१ बजेट तर्जुमा दिग्दर्शन २०६४ अनुसार ब्ययको बर्गिकरणमा तलको कुन पर्दैन ? क. चालु खर्च ख. पूजिगत खर्च ग. सावाँ फिर्ता खर्च घ.माथिका सबै पर्दछन् ।
२२ आयोजनाको प्राथमिकिकरण गर्दा कति तहमा बिभाजन गर्ने गरिएको छ ? क. तिन ख. चार ग. दुइ घ. आवश्यकतानुसार
२३ MTEF पूर्ण रुप के हो ? क.Mid Term Expenditure Framework ख.Ministrial Expenditure Framework ग.= Minimum Term Expenditure Framework घ. माथिका कुनै पनि होइन
२४ राष्टिय बिकास समस्या समाधान समितिको अध्यक्ष को रहने ब्यवस्था गरिएको छ ? क. राष्टपति ख. प्रधानमन्त्री ग. अर्थ सचिव घ.राष्टिय योजना आयोगको उपध्यक्ष
ans those questions if u can.....
No comments:
Post a Comment