Thursday, December 31, 2015


सन्२००९को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो?-बाराक ओबामा
लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य
थारु जातिद्वारा बडादशैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगान के हो ? –सखिया
लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ ।
नगरकोटको भक्तपुर भएझैँ अन्तुडाँडाको इलाम
नागरिक लगानी कोषले विदेशी वैङ्क तथा वित्तिय संस्थासंग कारोवार गर्दा कसको स्वीकृती लिनु पर्दछ? -अर्थ मन्त्रालय
2068 सालको जनगणना अनुसार प्रति 100 महिलामा पुरुषको संख्या(sex ratio ) कति छ ? - 94.16
नेपालमा राष्ट्रिय योजना आयोगको गठन २०२९ जेष्ठ २९ भएको हो।
नेपाल सरकारको बैधानिक कानुन 2004 घोषणा गर्ने व्यक्ति 'पद्म शमसेर' हुन।
धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
H1N1 भाईरसका कारण हुने स्वाईन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ? – टाईप ए इन्फ्लुएन्जा
नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? - १९८७।१।१६
बिश्व जनसंख्या दिवश (जुलाई 11)
नेपालको अन्तरीम संविधान कहिले वाट लागु भयो? -२०६३ माघ १

महत्त्वपूर्ण जानकारीहरु
====================
■ SAPTA लाई SAFTA मा परिणत गर्ने निर्णय कुन सार्क शिखर सम्मेलनले गरेको थियो? SAFTA अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो ?
√ दशौँ, बंगलादेश
■ 'The story of my experience with truth' कृतिका लेखक को हून् ?
√ महात्मा गान्धी
■ सिंगापुर देशका कति ओटा टापुहरु छन् ?
√ 64
■ इन्द्र जात्रामा लिङ्गो गाड्ने चलन कसले चलाएका थिए?
■ तलका मध्ये कुन मिल्दैन ?
फ्रान्स
जापान
ब्राजिल
अमेरिका
√ ब्राजिल, G8 मा नपर्ने
■ आयोडिनको कमिले हुने गलगाँड ... वृद्धि भएर हुने गर्दछ ।
√ थाइराइड ग्रन्थी
■ शु शासनका तीन आयामहरु के के हुन्?
√ राजनैतिक, व्यवस्थापकीय र नैतिक
■ कम्प्युटर संञ्चालन प्रणालीमा OS ले के जनाउँछ ?
√ Operating System
■ गोरखाको वारपाकलाई केन्द्र बनाई ठूलो राष्ट्रिय विपत्ति सिर्जना हुने गरी महाभूकम्प कहिले गयो ?
√ वि.स. 2072 वैशाख 12
■ जलप्रकोपबाट उत्पन्न हुने क्षतिका हिसाबले नेपाल विश्वको कति औँ स्थानमा पर्दछ ?
√ 30 औँ
■ नेपालमा सरकारी कामकाजको निर्णय गर्दा टिप्पणी उठाउनु पर्ने परिपाटी कहिले देखि शुरु भयो ?
√ वि.स. 2008
■ सन् 2016 को युरोकप फुटबल कुन देशमा आयोजना गरिएको छ ?
√ फ्रान्स
■ बाघ लगाएत हिंस्रक जनावरहरुको निगरानी गर्नका लागि निर्मित अत्याधुनिक प्रविधिलाई के भनिन्छ ?
√ रेडियो कलर
■ जनगणना 2068 अनुसार नेपालमा रहेका 125 जातजाति मध्ये सबैभन्दा कम जनसंख्या कुन जातिको छ ?
√ कुसुन्डा
■ राष्ट्र बैंकको प्रतिवेदन अनुसार हाल नेपालमा धेरै रेमिटेन्स कुन देशबाट प्राप्त भएको छ ?
√ मलेसिया
■ विश्वको सानो र पुरानो अमेरिकाको संविधानमा कति शव्द छन् ?
√ 4400 शब्द
■ ग्रीन गोल्ड के सँग सम्बन्धीत छ ?
√ चिया
■ सौर्य उर्जाबाट सञ्चालन भएको विश्वको पहिलो विमान कुन हो?
√ solar impulse-2
■ काठमाडौँ हेटौँडा सुरुङ मार्गको लम्बाई कति छ ?
√ 58 कि.मि.
■ राष्ट्रिय संरक्षण दिवस कहिले पर्दछ ?
√ असोज 7 गते
■ सत्रौ एशियाली खेलकुद कहिले र कहाँ सम्पन्न भयो ?
√ 2014 Sept19 - Oct4
दक्षिण कोरिया
■ सन् 2014 मार्च 17 मा भएको जनमत संग्रहबाट युक्रेनको कुन प्रान्त रुसमा गाभियो ?
√ क्रिमिया
■ जलवायु परिवर्तन नियन्त्रणको लागि योजनावद्ध विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो देश कुन हो ?
√ बंगलादेश, सन् 2009
■ कुन देशले 2015 October 1 मा सञ्चार भू-उपग्रह ARSAT-2 सफलतापूर्वक सञ्चालन गरेको छ?
√Argentina
■ Which is heavier, gold or silver?
√Gold, molecule of Gold is heavier than Silver
===

No comments:

Post a Comment