फ्रान्सको पेरिसमा सम्पन्न २१ औं जलवायु सम्मेलन सम्बन्धी जानकारी:
१.सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म भएको ।
२. १९५ देशहरुद्धारा अनुमोदित ।
३. हरितगृह ग्यास उत्सर्जन कटौतीलार्इ कानुनी रुपमा बाध्यकारी ।
४.विश्व तापमानलार्इ २ डिग्रीभन्दा माथि उक्लिन नदिने ।
५.विकासशील देशहरुलार्इ प्रत्येक वर्ष १०० अर्ब डलरको सहयोग दिइने ।
६. २२ औं सम्मेलन (कोप -२२) ७ देखि १६ नोभेम्बर २०१६ मा मोरक्कोको मर्राकेसमा हुने ।

No comments:
Post a Comment