Thursday, December 31, 2015

महत्त्वपूर्ण जानकारीहरु--

महत्त्वपूर्ण जानकारीहरु
====================
#. SAPTA लाई SAFTA मा परिणत गर्ने निर्णय कुन सार्क
शिखर सम्मेलनले गरेको थियो? SAFTA अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो ?
√ दशौँ, बंगलादेश
#. 'The story of my experience with truth' कृतिका लेखक को हून् ?
√ महात्मा गान्धी
#. सिंगापुर देशका कति ओटा टापुहरु छन् ?
√ 64
#. आयोडिनको कमिले हुने गलगाँड ... वृद्धि भएर हुने गर्दछ ।
√ थाइराइड ग्रन्थी
#. शुशासनका तीन आयामहरु के के हुन्?
√ राजनैतिक, व्यवस्थापकीय र नैतिक
#. कम्प्युटर संञ्चालन प्रणालीमा OS ले के जनाउँछ ?
√ Operating System
#. गोरखाको वारपाकलाई केन्द्र बनाई ठूलो राष्ट्रिय विपत्ति सिर्जना हुने गरी महाभूकम्प कहिले गयो ?
√ वि.स. 2072 वैशाख 12
#. जलप्रकोपबाट उत्पन्न हुने क्षतिका हिसाबले नेपाल विश्वको कति औँ स्थानमा पर्दछ ?
√ 30 औँ
#. नेपालमा सरकारी कामकाजको निर्णय गर्दा टिप्पणी उठाउनु पर्ने परिपाटी कहिले देखि शुरु भयो ?
√ वि.स. 2008
#. सन् 2016 को युरोकप फुटबल कुन देशमा आयोजना गरिएको छ ?
√ फ्रान्स
#. बाघ लगाएत हिंस्रक जनावरहरुको निगरानी गर्नका लागि निर्मित अत्याधुनिक प्रविधिलाई के भनिन्छ ?
√ रेडियो कलर
#. जनगणना 2068 अनुसार नेपालमा रहेका 125 जातजाति मध्ये सबैभन्दा कम जनसंख्या कुन जातिको छ ?
√ कुसुन्डा
#. राष्ट्र बैंकको प्रतिवेदन अनुसार हाल नेपालमा धेरै रेमिटेन्स कुन देशबाट प्राप्त भएको छ ?
√ मलेसिया
#. विश्वको सानो र पुरानो अमेरिकाको संविधानमा कति शव्द छन् ?
√ 4400 शब्द
#. ग्रीन गोल्ड के सँग सम्बन्धीत छ ?
√ चिया
#. सौर्य उर्जाबाट सञ्चालन भएको विश्वको पहिलो विमान कुन हो?
√ solar impulse-2
#. काठमाडौँ हेटौँडा सुरुङ मार्गको लम्बाई कति छ ?
√ 58 कि.मि.
#. राष्ट्रिय संरक्षण दिवस कहिले पर्दछ ?
√ असोज 7 गते
#. सत्रौ एशियाली खेलकुद कहिले र कहाँ सम्पन्न भयो ?
√ 2014 Sept19 - Oct4
दक्षिण कोरिया
#. सन् 2014 मार्च 17 मा भएको जनमत संग्रहबाट युक्रेनको कुन प्रान्त रुसमा गाभियो ?
√ क्रिमिया
#. जलवायु परिवर्तन नियन्त्रणको लागि योजनावद्ध विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो देश कुन हो ?
√ बंगलादेश, सन् 2009

No comments:

Post a Comment