♤ UNO को सदस्यता त्याग गर्ने प्रथम राष्ट्र कुन हो ? UNO को औपचारीक भाषामा कुन पर्दैन ।
> इण्डोनेशिया, हिन्दी from option
> इण्डोनेशिया, हिन्दी from option
♤. पञ्चेबाजा अर्न्तगत कुन पर्दैनन् ?
> मादल, ढोलक from option
> मादल, ढोलक from option
♤. प्रत्येक दिन 5 घण्टाका दरले 39 जना कामदारले 12 दिनमा गर्न सक्ने कुनै काम प्रत्येक दिन 6 घण्टाका दरले कति दिनमा 30 जनाले पुरा गर्लान् ?
> 13 दिन
> 13 दिन
♤. 2006 Jan 1 मा Sunday भए 2010 Jan 1 मा कुन बार पर्ला ?
> Friday
> Friday
♤. प्रश्न चिन्ह भएको ठाउँमा के हुन्छ ?
a, cd, ghi, mnop, ?
> uvwxy
a, cd, ghi, mnop, ?
> uvwxy
♤. यदि BARBECUE लाई EUCEBRAB कोडले जनाइन्छ भने VIGILANCE लाइ के ले जनाइन्छ ?
> ECNALIGIV
> ECNALIGIV
♤. HEAD: 3607, HAND:3047 KNEE:1466, CHIN:8324 NECK:4681 and NOSE : (?)
> 4596
> 4596
♤. नेपालको संविधान 2072 संघिय व्यवस्थापिका अनुसार प्रतिनिधी सभामा ... र राष्ट्रिय सभामा ... सदस्यहरु रहने व्यवस्था छ ।
> 275 जना र 59 जना
> 275 जना र 59 जना
♤. अभिलेख अदालत भन्नाले कुन अदालतलाई चिनिन्छ ?
> सर्वोच्च अदालत
> सर्वोच्च अदालत
♤. एउटा जंगलमा पाँच जनाको 5/5 वटा हात्ति माथि चढेर केहि अवलोकन कर्ताहरु घुम्दै छन्। यदि प्रत्येक हात्तिले 5/5 जना मानिसहरुलाई बोकिरहेका छन् भने त्यहाँ जम्मा कति प्राणी छन् ?
> 150
> 150
♤. नामिविया कुन महादेशमा पर्दछ ?
> अफ्रिका
> अफ्रिका
♤. भारतको भन्दा नेपालको प्रामाणिक समय पन्ध्र मिनेट छिटो हुनुको कारण कुध ठिक छ ?
A. GMT बाट भारत भन्दा नेपाल धेरै पूर्व तर्फ रहेकोले
B. GMT बाट नेपाल भन्दा भारत धेरै पश्चिम तर्फ रहेकाले
C. GMT बाट पूर्वतर्फ भारत नेपाल भन्दा नजिक रहेकाले
> All Correct
A. GMT बाट भारत भन्दा नेपाल धेरै पूर्व तर्फ रहेकोले
B. GMT बाट नेपाल भन्दा भारत धेरै पश्चिम तर्फ रहेकाले
C. GMT बाट पूर्वतर्फ भारत नेपाल भन्दा नजिक रहेकाले
> All Correct
♤. Ice sheet continent नामले कुनलाई चिनिन्छ ?
> अन्टार्कटिका
> अन्टार्कटिका
♤. बराबर वायुमण्डलीय चाप भएको ठाउँ जोड्ने काल्पनिक रेखालाई के भनिन्छ ?
> Isobar
> Isobar
♤. (?) ठाँउमा उपयुक्त विकल्प छनौट गर्नुहोस्
8 ¥ 12 = 5
22 ¥ 18 = 10
32 ¥ 12 = (?)
> 11
8 ¥ 12 = 5
22 ¥ 18 = 10
32 ¥ 12 = (?)
> 11
♤. यदि G = 7, LIFT = 47 हुन्छ भने FIGHT = ?
> 50
> 50
♤. विश्व अर्थतन्त्रको कति प्रतिशत व्यापार WTO मार्फत हुने गर्दछ ?
> 90%
> 90%
v
No comments:
Post a Comment