व्यावसायिक शासन - Corporate Governance
व्यावसायिक शासन (Corporate Governance)
- यो निजी क्षेत्रको शासन हो I यस अन्तर्गत उद्योगधन्दा, व्यवसाय आदि क्षेत्र पर्दछन् I
- private sector profit motive र risk bearing हुन्छ I
- यो १९९० को दशकको खुला उदारवादी व्यबस्थाको उपज हो I यसको अवधारणा private sector led economy भन्ने हो I
- विसं. २०४७ (सन् १९९१) पछी नेपालले निजीकरणलाई अवलम्बन गरेको हो I
- सन् १९९५ जनवरी १ मा WTO को गठनपछी व्यावसायिक शासनको प्रभावकारितामा झन् वृद्दी भएको छ I
- हाल विश्व अर्थतन्त्रको ७०% हिस्सा निजी क्षेत्रको र ३०% हिस्सा सरकारी क्षेत्रको छ I
शासनमा प्रभाव पार्ने माध्यम र निजी क्षेत्रको भूमिका:
1. लगानी
कहाँ कति लगानी गर्ने भन्ने private sector आफैले गर्छ र सरकारले वातावरण मिलाईदिन्छ I सरकार facilitaor र promotor हो I
विसं. २०५७ मा BOOT (Bill Operate Ownership Transfer) जारी, विसं. २०६० मा PPP (Public Private Partnership) जारी, निजगढ, भैरहवा, पोखरा विमानस्थल PPP मोडलमा बन्न लागेका, विश्वमा Governmant to People भन्दा Business Sector to Client relation बढ्दै गएको
2. उत्पादन
private sector उत्पादनको शिलसिलामा proactive हुन्छ तर सरकार reactive हुन्छ I private sector ले समय परिस्थिति र customer को रुची अनुसारको production गर्छ I जस्तै: seasonal कपडा उत्पादन, Nano car उत्पादन I सरकारले निजी क्षेत्रको लागि आवश्यक वातावरण सृजना गर्दछ I सरकार नाफामूलक हुँदैन, सेवामूलक हुन्छ I
3. व्यापार
private sector ले market मा कसरी intervane गर्ने भन्ने plannning बनाउँछ I हाल cross-border trade को दायरा पूर्णत: फराकिलो भएको छ I
4. प्रविधी
innovation and transfer of technology मा पनि सरकारी क्षेत्रभन्दा निजी क्षेत्र अगाडि रहेको हुन्छ I स्वदेशी तथा विदेशी लगानीको अन्तर्राष्ट्रिय फैलावटका क्रममा प्रविधी एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुन्छ I
5. रोजगारी
सरकारले ३० वर्षको बिचमा ५,००,००० रोजगारी सिर्जना गरेको आँकडा छ I यस्तै प्रतिवर्ष ५,१२,००० नयाँ अनुहार श्रम बजारमा भित्रिन्छन् I यसैले रोगगारीको अधिकांश हिस्सामा निजी क्षेत्रको प्रमूख र अपरिहार्य रहेको कुरा स्पष्ट हुन्छ I सरकार आफै व्यबसायी नबनी facilitator को भूमिकामा बस्नुपर्छ भन्ने वर्तमान अवधारणाले अनि रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका झनै बढ्दै गएको छ |
6. विविध सेवा
विविध सेवामा पनि निजी क्षेत्रले निकै फड्को मारेको छ | जस्तै वित्तीय क्षेत्रको कुरा गर्दा नेपालमा हाल २८ ओटा बाणिज्य बैंकमध्ये २७ ओटा private छन् I ५४ ओटा विकास बैंकमध्ये १ मात्र सरकारको छ I २० ओटा कम्पनीमध्ये १ मात्र सरकारको छ I
Share .
No comments:
Post a Comment