Saturday, January 18, 2014

50

१) नेपालमा वि.सं १९६८ सालको प्रथम जनगणना लिने संस्था सेन्सस गोश्वारा थियो ।
२) नेपालमा सर्वोच्च हिमश्रोत भएको नदी दूधकोशी हो ।
३) बुटबल तिनाउ नदीको किनारमा अवस्थित छ ।
४) प्रसिद्ध ठाकुरद्धारको मन्दिर बर्दिया जिल्लामा पर्दछ ।
५) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल इन्द्र सरोबर हो ।
६) दैलेख जिल्ला सावर छालाको लागि प्रसिद्ध छ ।
७) केन्द्रिय बैंक नभएको देश पनामा हो ।
८) टाइटनिक जहाज सन् १९१२ मा समुद्रमा डुबेको थियो ।
९) सि एन् एन टेलिभिजनले सन् १९८० अप्रिल १ बाट आफ्नो प्रशारण थालेको हो ।
१०) अलेक्जेण्डर महान् त्यस्ता सम्राट हुन् जो युरोपमा जन्मिए, एशियामा मरे र उनको समाधी अफ्रिकामा गरिएको थियो ।

49

१) S आकारको महासागर भनेर आन्द्र महासागरलाई चिनिन्छ ।
२) विश्वको पहिलो टेस्ट्युव बेबी लुईस ब्राउन हुन ।
३) एउटा महादेश एउटा देश भनेर अस्टेलियालाई चिनिन्छ ।
४) फ्रान्सका लुई फिलिपलाई नागरिक राजा भनेर चिनिन्छ ।
५) आ.व २०३३/ ३४ मा नेपालमा नाफा बजेट प्रस्तुत भएको थियो ।
६) नेपालका नोटमा राजाको फोटो र श्रीपेचको सट्टा सगरमाथा राख्ने निर्णय वि.सं २०६३ माघ २५ मा भएको थियो ।
७) देवराज इन्द्रको घोडाको नाम उच्चैश्रवा हो ।
८ घाटा बजेटका प्रर्वतक प्रो. किन्स हुन् ।
९) ताओ धर्मका प्रर्वतक लाओत्से हुन ।
१०) २ जिल्लासँग सिमाना छुने जिल्ला झापा, दार्चुला, कञ्चनपुर हुन भने आफ्नै अञ्चल सिमा नछुने जिल्ला भक्तपुर,नुवाकोट,लम्जुगं हुन ।
११) नेपालका नयाँ निशाना छाप विस. २०६३ पौष १५ गतेबाट प्रचलनमा आएको थियो ।
१२) नेपाल सरकारले प्रसुती सेवालाई वि.सं २०६५ माघ १ गतेबाट निशुल्क गरेको थियो ।
मनपरे Like र प्रतिक्रिया भए Comment अवस्य गर्नु होला ।

48

• ज्याक्सन हाइट कथासंग्रहका लेखक को हुन् ?
– महेशविक्रम शाह
• विर अस्पतालले कहिलेबाट ज्येष्ठ नागरीकलाई निशुल्क उपचार सेवा प्रदान गर्न थालेको हो ?
– वि.सं २०७० वैशाख २ गते
• निजामती सेवाको तेस्रो संशोधन कहिले भएको हो ?
– वि.सं २०६९ चैत २९ गते
• नेपाल सरकारले मृगौला पीडित विपन्न नागरिकका लागि कहिलेबाट निशुल्क डायलासिस सेवा शुरु गरेको हो ?
– वि.सं २०६९ चैत १ गते
• संयुक्त राष्ट्रसंघले सन् २०१३ लाई के बर्षका रुपमा मनाउदैछ ?
– जल साझेदारी बर्ष
• उर्गेनको घोडा उपन्यासका उपन्यासकार को हुन् ?
– युग पाठक
• युरो मुद्रा प्रचलनमा ल्याउने अन्तिम राष्ट्र कुन हो ?
– इष्टोनिया
• युरोपेली युनियनको पूर्व नाम के थियो ?
– यूरोपेली आर्थिक समुदाय
• म्याष्ट्रिच सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो ?
– आयरल्याण्ड

47

१ ) अनुराधा कोइराला पछि सिएनएन हिरो उपाधीबाट सम्मानित हुने पुष्पा बस्नेत दोस्रो नेपाली हुन ।
२) इन्दिरा गान्धी शान्ति पुरस्कार २०१२ लाइबेरियाका राष्टपति इलेन जोन्सन सरलिफलाई प्रदान गरियो ।
३) सन् २०१२ को ओस्कर अवार्ड द आर्टिस्ट नामक चलचित्रलाई प्रदान गरियो । जुन ८४ औं संस्करण को उपाधी हो ।
४) सन् २०१२ कि मिस बल्र्ड चिनियाँ सुन्दरी यू बेनजिया भएकी थिईन ।
५) सन् २०१२ कि मिस युनिभर्स अमेरिकाका कि ओलिभिया कुल्पो भएकी थिइन ।
६) सन् २०१२ मे १९ मा सगरमाथा चढी जापानी पर्वतारोही तमइ बाट्यान्वे ७३ बर्षले सगरमाथा आरोहण गर्नै सबै भन्दा बढी उमेरको सूचिमा किर्तीमान बनाइन् ।
७) सन् २०१२ को बुकर पुरस्कार बेलायती लेखिका हिलारीमेन्टललाई Brings up the Bodies कृतिका लागि प्रदान गरियो ।
८) सन् २०१२ कि मिस अर्थ चेक गणतन्त्रकी टेरेजा फजिस्कोभा लाई प्रदान गरियो ।
९) सन् २०१२ को टाइम्स म्यान अफ द इयर अमेरिकी राष्टपति बाराक ओबामा हुन सफल भएका थिए ।

46

१० जीवनोपयोगी भनाईहरु
1. "लाजको आकर्षण सौन्दर्य भन्दा पनि धेरै हुन्छ ।" -
विलियम शेक्सपियर
2. "अरूलाई सम्मान दिनाले आफूलाई सम्मान प्राप्त हुन्छ ।" -
गीता
3. "आफ्नो आन्तरिक शक्तिलाई समुद्र जस्तै
गहिरो बनाउनुहोस
4. "धैर्यवान पुरुषहरू जस्तो कष्टमा किन नपरोस् उसको धैर्य
कहिल्यै नष्ट हुदैन जस्तो कि प्रज्वलित अग्निलाई पल्टाइदिए
पनि त्यसको ज्वाला उँधोतिर फर्कदैन । " -भर्तृहरी
5. "शिष्टाचारले शारीरिक सुन्दरताको अभावलाई पुर्ण गराइ
दिन्छ, शिष्टाचारको अभावमा सौन्दर्यको कुनै मुल्य हुदैन ।" -
स्वेट मार्डन
6. "जुन व्यक्तिलाई बल प्रयोग द्धारा दमन गरीन्छ ,
त्यसको मन सदैव सत्रु हुन्छ तर जसको मन
प्रेमद्धारा जितिन्छ त्यो सदैव शुभचिन्तक रहन्छ ।" -
कन्फ्युसियस
7. "सुन्ने इच्छाको अभाव हत्पते स्वभाव र आत्म
प्रशंसा विद्याका शत्रु हुन् ।" -विदुरनिति
8. "प्रतिशोध लिनका लागि मानिसहरूले बितेको खराबीतिर
ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ ।" -थोमस
हब्स
9. "आफ्नो आम्दानी भन्दा बढी खर्च गरेमा कुवेर पनि कङ्गाल
बन्छ ।" -कौटिल्य
10. "मुर्खलाई उपदेश दियो भने त्यहि कारणले ऊसँग
झगडा हुन्छ ।" -पञ्चतन्त्र

45

नेपाल नाम बारे केहि तर्क र अबधारणहारु ...
किराती भाषामा "ने " को अर्थ मध्य र " पा " को अर्थ ऊन हों । नेपालमा अत्याधिक ऊन उत्पादन भई ऊनबाट निर्मित सामाग्रीहरु प्रचिन्कालादेखी नै क्षिमेकी राष्ट्र हरुमा निर्यात गर्दै आएको र ऊनको प्रचुर उत्पादनले यसको नाम नेपाल (ऊनको घर ) रहनगएको हो ।
नेवारहरुले यस भूमिलाई "नेपा " भन्ने गर्थे पछी गएर नेपाल हुन गएको हो ।
लिम्बु भाषामा नेपालको अर्थ "समतल मैदान" हो । यहाँ कुनै-कुनै ठाउमा समतल फाट पनि भएको ले नेपाल भन्ने भन्ने पनि भनाइ छ
लेप्चा र लामा भाषामा "नेपाल " को अर्थ पबित्र गुफा वा पुण्यभूमि हुन्छ ..
संस्कृत शब्दमा नीप (पहाडको काखा ) मा आल (ठाउँ ) प्रत्यय जोडी नेपाल रहन गएको हो ।
यहाँ पहिला ने नाम गरेका ऋषि ले जनताको लालन पालन गरेकोले यस देश को नाम नेपाल रहन गएको हो । ने मुनि को आश्रम पहिले दुम्जामा र पछी चन्द्रचुड पर्बत मा तपस्या गरेका थिए भन्ने गरिन्छ ।
नेपालका प्राचिन शासक गोपालबंशमा नेप नाम गरेका प्रतापी राजा थिए ।उनकै नाम पछी एस को नाम नेपाल रहन गएको पनि भन्ने गरिन्छ..

यी बाहेक पनि अन्य तर्क हरु पनि सुन्न/पढ्न पाइन्छ नेपाल नाम को बारेमा , तर नेपाल नाम येही कारणले नै रहन गयो भनेर अहिले सम्म किटान गरेर भन्न सकिएको छैन ।

44

नेपालमा भूकम्पको इतिहास
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते र २०४५ साल भदौ ५ गतेका भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छ । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो । यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पु¥याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो । यस भूकम्पपछि करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए । नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्ष्ाित भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ । वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पा¥यो । काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो । नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पा¥यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो । हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो /

44

नेपालमा भूकम्पको इतिहास
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते र २०४५ साल भदौ ५ गतेका भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छ । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो । यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पु¥याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो । यस भूकम्पपछि करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए । नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्ष्ाित भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ । वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पा¥यो । काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो । नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पा¥यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो । हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो /

43

नेपालको चलचित्रको इतिहास
नेपाली फिल्म भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्र (चलचित्र) हो । यसलाई डी.बी परियारले वि.सं २००७मा कलकत्तामा बनाएका थिए । यस फिल्मको रिलिज वि.सं २००८मा काठमाडौको नारायणहिटी दरवारमा भएको थियो । नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए । नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा (चलचित्र) हो । यसलाई वि.सं २०२०मा हीरासिंह खत्रीले बनाएका थिए । नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए ।

42

नेपालको चलचित्रको इतिहास
नेपाली फिल्म भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्र (चलचित्र) हो । यसलाई डी.बी परियारले वि.सं २००७मा कलकत्तामा बनाएका थिए । यस फिल्मको रिलिज वि.सं २००८मा काठमाडौको नारायणहिटी दरवारमा भएको थियो । नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए । नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा (चलचित्र) हो । यसलाई वि.सं २०२०मा हीरासिंह खत्रीले बनाएका थिए । नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए ।

41

जानीराखे राम्रो

• नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्रलक्ष्मी हुन्।
• रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन्।
• नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन्।
• सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन्।
• विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन्।
• प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन्

40

१. इन्द्रणीका सातै रंग मिसायो भने कुन रंग वन्छ? --सेतो
२.भगवान शिवको धनुलाई पिनाक भनिन्छ भने रामको धनुलाई के भनिन्छ? --अजगव
३.स्वयम्भु महाविहार नेपालमा छ भने त्रिपिटक महाविहार कहाँ छ?-- तिव्वत
४.पानी कति डिग्री फरेनहाइटमा उम्लन्छ? --२१२ डिग्री फरेनहाइट
५. सन् १९९२ जुन ३ देखि १४ सम्म व्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलनमा पृथ्वीको सुस्वास्थ्यको लागि विश्वभरि कति समय मौनधारण गरिएको थियो? --२ मिनेट
६.नेपालमा प्रथम पटक औद्योगिक नीति कहिले वनेको हो? --वि.सं. २०१७
७. म्यागासासे पुरस्कार पाउने प्रथम नेपाली महेशचन्द्र रेग्मीले के काम गरेवापत सो पुरस्कार पाएका हुन? --भूमि व्यवस्थाको वृहत्त अध्ययनका लागि
. काठमाण्डौ नेपालको राजधानी कहिले भयो? --वि.सं. ११२९(पृथ्वीनारायण शाहको पालामा)
९.सार्क महासचिवको पदावधी ३ वर्ष वनाउने निर्णय कुन सम्मेलनले गरेको हो? --नवौं सम्मेलन

39

सामान्य ज्ञान
नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी39

38

सामान्यज्ञानहरु

१) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?> तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर

37

१.कान्तिपुर FM ले चौविसै घण्टा कार्यक्रम प्रशारण कहिले देखि गरेको हो? --वि.सं. २०५६ असोज २८
२.राणाकालमा कुन चरालाई लडाकु चराको रुपमा पालिन्थ्यो? --वट्टाई
३.नेपालमा प्रथम पटक मुटुको शल्यक्रिया किहले भएको हो? --वि.सं. २०५३ फाल्गुण ८(शिक्षण अस्पताल, महारजगञ्जमा)
४.नेपालको मित्रताको सम्झनामा जापानले के को रुख रोपेको थियो?-- चिउरी
५.हात्तिको हेरचाह गर्ने व्यक्तिलाई के भनिन्छ? --फवित
६.नेपाली भाषामा लेखिएको पहिलो महाकाव्य कुन हो? --शकुन्तला
७.नेपालको पहिलो विकास सल्लाहकार विदेशि को हुन? --टोनी हेगन(स्वीस भूगर्वविद)
८.''म मरे पछि मेरो टाउको परिक्षण गर्नको लागि काटेर राख्नुहोस् '' यो कसको भनाइ हो? --अल्वर्ट आइन्सटाइन
९.उपत्यकाको कुन महाविहारलाई गोल्डेन टेम्पल भनिन्छ? --पाटन क्वावहालको हिरण्यवर्ण महाविहार
१०.नर्वेको पुरानो राजधानी कुन हो? --वर्गेन

36

१.नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ?--नेपालगञ्ज
२.श्रीमति मरेर विवाह नगर्ने पुरुषलाई के भनिन्छ? --विदुर
३.नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन?-- निर शाह
४.नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन? --सेतुराम श्रेष्ठ
५.हत्केलाको पछिल्तीरको भागलाई के भनिन्छ? --हर्थुङगो
६.दातको लहर नमिलेको व्यक्तिलाई के भनिन्छ?-- छ्वाके
७.नेपाली व्याकरणमा व्यञ्जनवर्णको आकारमा जोडिने मात्रालाई के भनिन्छ? --कान्दानी
८.डुंगा खियाउन वनाएको काठको साधनलाई के भनिन्छ? --वहाना
९.गौतम वुद्धले कुन भाषामा प्रवचन दिन्थे? --पाली
१०.कुन खेलमा देव्रहात निषेध गरिएको हुन्छ? --पोलो

35

१.नेपालमा पाइने कुन वृक्षलाई Tree of Heaven (अन्तराष्ट्रियब स्वर्गको रुख) भनिन्छ? --महारुख
२.चन्द्रमामा रहेको सवैभन्दा अग्लो पहाडलाई डार्फल पिक भनिन्छ भने चन्द्रमामा रहेको खाल्डोलाई के भनिन्छ? --Creater
३.सगरमाथा आरोहण गरेको दृष्यको पहिलो पटक कहिले टेलिभिजनमा देखाइएको थियो? --सन् १९८८ मे ५
४.कुन राणा प्रधानमन्त्रीको पालामा नेपाल वैंक स्थापना भएको हो? --जुद्धशमसेर
५.गंगालाल श्रेष्ठ समेत ४ जना शहिदहरुलाई कुन राणा प्रधानमन्त्रीले फासी दिएका थिए? --जुद्धशमसेर
६.कुन राणा प्रधानमन्त्रीको पालादेखि नगरपालिकाको व्यवस्था भएको हो? --पद्मशमसेर
७.नेपालमा पूर्वको व्यास भनेर कसलाई भनिन्छ?--छविलाल पोखरेल
८.वाक्लो कागजमा प्वाल पारेर विन्दुहरुमाथि उठाइएजस्तो वनाइ लेखिने लिपीलाई के भनिन्छ?-- व्रेललिपी
९.कुन प्रसिद्ध वैज्ञानिकले जर्मनीवाट भागी अमेरिकामा गएर शरणार्थीको जीवन विताएका थिए? --अल्वर्ट आइन्सटाइन
१०. विपी कोइरालाको प्रथम साहित्यीक कृति चन्द्र वदन कथा कुन पत्रिकामा प्रकाशित भएको थियो?-- शारदा(वि.सं.१९९२)

34

१.नेपालमा आँखा संकलन केन्द्र काठमाण्डौ पशुपति भिमेश्वरमा स्थापना गरि आँख संकलनको शुरुवात कहिले देखि भएको हो? --वि.सं. २०५३
२.नेपालको नाममा सिक्का प्रकाशन गर्ने देश कुन हो?-- सिंगापुर
३.वि.सं. २०१५ सालमा भएको आमनिर्वाचनमा कति जना महिला उमेद्वार थिए? --६ जना
४.CNN टेलिभिजनमा प्रस्तुत गरिएका प्रथम नेपाली व्यापारी को हुन? --आशुतोष राजभण्डारी(सन् २००० अगष्ट ६ मा)
५.वाम्वुले राई भाषाको शव्दकोष तयार गर्ने व्यक्ति को हुन? --अविरनाथ राई
६.नेपालको पहिलो विश्वशान्ति स्तुप कहाँ छ? --पोखरामा
७.वैदेशिक लगानीको पहिलो जलविद्युत आयोजना कुन हो? --खिम्ती (नर्वेको लगानीमा)
८.नेपाल वाहिर पहिलो पर्यटन सूचना केन्द्र कहाँ खालिएको छ? --वेलायतको लण्डनमा(२०५७ कात्तिक ३०)
९.थारु समाजमा तिजलाई कुन पर्वको रुपमा मनाउँछन?-- जितिया पर्व
१०.नेपालको पहिलो महिला सांगितिक महिला व्याण्ड कुन हो? --स्पार्कल व्याण्ड(स्थापना वि.सं. २०५५ मा सुस्मा गुरुङ समेत ५ जनाले)

33

१. नेपालमा पहिलो पटक इमेल इन्टरनेट भित्र्याउने व्यक्ति को हुन? --सञ्जीव राजभण्डारी
२.द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए? --वि.सं.१६१६ भाद्र २५
३.वंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए? --वि.सं. १४०६ मंसिर शुक्ल नवमी
४.वंगालका नवाव मिर कासिमले नेपाल उपर कहिले असफल आक्रमण गरेका थिए?-- वि.सं. १८२० पौष
५.कुन तिथिमा पशुपतिनाथमा वौद्द मुकुट पहिराइन्छ? --कार्तिक शुक्ल अष्टमी
६.पृथ्वी नारायण शाहले सर्वप्रथम कहाँ आक्रमण गरेर नेपाल एकिकरण अभियान शुरु गरेका थिए?--नुवाकोट(वि.सं.१८०१आश्विन२५ मा विजय)
७. सर्वप्रथम मुलुकि ऐन कहिले जारी भएको हो? --वि.सं.१९१० पौष ७
८.वि.सं. २००८ माघ २१ मा नेपालको पहिलो वजेट पेश गर्ने अर्थमन्त्रि को थिए? --सवर्ण शमसेर जवरा
९.नेपालको पहिलो महिला शहिदपार्क कुन ठाउँमा छ? --धनुषाको यदुकहा गा.वि.स.
१०. प्रताप सिंह शाहले १७ पटक आक्रमण गर्दा पनि जित्न सकेको ठाउँ कुन हो? --मोरङ

32

१.नेपालमा मात्र खेलिने विश्वको एकमात्र खेल कुन हो? --हात्तिपोलो
२.आदिकवि भानुभक्त आचार्यले कसको घरमा एक रात वास वस्दा वधुशिक्षा नामक पुस्तक लेखेका थिए? --तारापति उपाध्याय
३.UN को ५१ औं संस्थापक राष्ट्र कुन हो? --पोल्याण्ड
४.विश्वमा एउटै पनि नदि नभएको देश कुन हो? --साउदी अरव
५.रेडियो फ्रि एशिया कुन देशवाट प्रशारण गरिने कार्यक्रम हो? --अमेरिका
६.होमियोप्याथी चिकित्सा प्रणालीका जन्मदाता को हुन? --डा.स्यामुअल हनिमन(सन् १९७६ मा)
७.नेपालको सवैभन्दा लामो अञ्चल कुन हो?-- महाकाली
८.नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकप्टर दुर्घटना कहिले भएको हो? --वि.सं. २०५२ श्रावण २९
९.दक्षिण एशियाकै ठूलो विरगञ्ज सुख्खा वन्दरगाह कति जग्गामा फैलिएको छ? --५५ विगाह
१०.नेपालका सडक वालवालिकालाई खाते भनिन्छ भने भारतमा के भनिन्छ? --ट्याग पिकर

31

१.UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन? --वि.पी.कोइराला
२.वावुराम आचार्यलाई कहिले इतिहास शिरोमणि पदवी प्रदान गरिएको हो? --वि.सं. २००८
३.कुन राजाको पालादेखि राजाहरुले वुढानीलकण्ठको दर्शन गर्न छाडेका हुन? --प्रताप मल्ल
४.कुन मल्ल राजाले आफ्नो राज्य भोटको कुति सम्म विस्तार गरेका थिए? --प्रताप मल्ल
५.राष्ट्रिय समाचार समितिको पुरानो नाम के थियो? --सगरमाथा सम्वाद समिति
६.यन्त्रयुगका पिता कसलाई भनिन्छ? --लियो नार्दोदा भिन्ची
७.नेपालमा महिलाहरुलाई शिक्षा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालादेखि शुरु भएको हो? --वीर शमसेर
८.गरिवहरुको प्रोटिन के लाई भनिन्छ?-- मोटर र केराउ
९.''यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो'' भनि वि.सं. २००७ मा उद्घोषण गर्ने को थिए? --गजाधरभक्त माथेमा
१०.जय प्रकाश मल्लको अवतार लिइ आएको भनि कुन शाहवंशिय राजालाई भनिन्छ? --रण वहादुर शाह

30

1. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ??
उत्तर = उत्तर अमेरिका
2. आँखामा लाग्ने रोग तलकामध्य कुन
होइन ??(ट्रकोमा , सापु)
उत्तर = दुवै हुन
3. आँखामा लाग्ने 'सापु रोग ' कुन जीवको कारणले लाग्दछ ??
उत्तर = पुतली
4. इस्लाम = कुरान किराँत = ??
उत्तर = मुन्धुम
5. नेपालमा हाल कतिवटा जिल्लामा रेशमखेति गरिन्छ ??
उत्तर = ११ जिल्लामा
6. चेस खेलको सुरु कुन देशबाट भ
एको हो ?
उत्तर = भारत
7. शिख धर्मका प्रवर्तक को हुन ?
उत्तर = गुरु नानक
8. विश्व शान्ति स्तुप कहाँ रहेको छ ?
उत्तर = नेपाल ,लुम्बिनी
9. छुचुन्द्रोको औसत आयु(Average
Longevity) 3 बर्ष हुन्छ भने
विरालोको औसत आयु कति वर्षको हुन्छ?
उत्तर = 12 वर्ष
10. खरायोको गर्भधारण अवधि(Gestation Period) 31 दिन हुन्छ
भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ?
उत्तर = 44 दिन
11. UNO का प्रमुख अंगहरूमा तलका मध्य कुन पर्दैन?
उत्तर = अन्तराष्ट्रिय संघसंस्था
12. नेपालको अन्तरिम संविधान 2063
को धारा 149 मा के सम्बन्धि व्यवस्था छ ?
उत्तर = संवैधानिक परिषदको बारेमा
13. राष्ट्रिय सतर्कता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहन्छ ??
उत्तर = प्रधानमन्त्री
14. जोरपोखरी कुन जिल्लामा पर्दछ ?
उत्तर = पाँचथर
15. पृथ्वीनारायण शाहको मृत्यु कहिले
भएको थियो ??
उत्तर = १८३१ माघ १, देवीघाट
16. खड्ग निशाना छापको ग्रयोग कुन
राणा प्रधानमन्त्रीलेसुरु गरेका हुन ?
(अधिकृत/नायब सुब्बा)
उत्तर = वीरशमशेर
17. Non living substance of cell is collectively known as
(Section Officer-Botany)
उत्तर = Deutoplasm
18. अष्ट्रेलियामा कति मुलुकका विद्दार्थी अध्ययन गर्ने गर्दछन् ?
उत्तर = १३० भन्दा बढी
19. जापानको मुद्रा लाई येन भनिन्छ
भने चीन को लाई के भनिन्छ ?
उत्तर = युयान
20. एसिया महादेशमा कति वटा भू-
परिवेष्ठित राष्ट्रहरु छन ?
उत्तर = 12 (शुत्र = भुलाअने काम उता कि तु अ अ )

29

आसियानको स्थापना कहिले भएको हो ? - अगष्ट ४, १९६७
नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? - १४ डिसेम्वर १९५५
संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? - ट्रिग्वेली, नर्वे
भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? - किरा
नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? - १९८७।१।१६
संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? - २४ अक्टोवर १९४५

27

1. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
2. हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
3. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
4. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
5. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
6. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।
7. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ।
8. एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन।
9. वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।
10. नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।
Like र Share गर्न नभुल्नुहोला ।27

26

1. सगिँत सामबेदबाट आएको हो।
2. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
3. सुगौली सन्धिमा 9 धारा छन्।
4. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
5. "धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्
6. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
7. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
8. सुकरातले पिएको बिष " हेमलक " हो।
9. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
10. सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।
Like र Share गर्न नभुल्नुहोला

25

केही जानकारी
शेयर गर्नुहोला अनि भोलिका दिनहरुमा आफ्नै वालमा पढ्नु होला |
______________________________________
1. नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
भुवनसिंह विश्वकर्मा पदमसुन्दर मल्ल रविन्द्र बस्नेत वासुदेव तुफान .
2. माइकल फराडेले के आविश्कार गरेका हुन् उत्तर = चुम्बकबाट विद्युत
3. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ? उत्तर = अम्बर गुरुङ
4. हालै प्रकासित पुस्तक 'प्रयोगशाला'का लेखकको हुन ?उत्तर = सुधिर शर्मा
5. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? उत्तर = कृष्णमुरारी गौतम
6. थाप्ले भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?उत्तर = ताप्लेजुङ
7. रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ?उत्तर = हरिप्रसाद रिमाल
8. नेपालमा लोकतन्त्र दिवस कहिले मनाईन्छ ?उत्तर = बैशाख ११ गते
9. नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?उत्तर = नेपाल गार्जियन
10. नेपालको कति प्रतिशत भु–भाग हिमाली क्षेत्रमा पर्छ ? उत्तर = १५ प्रतिशत
11. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिलेघोषणा गरिएको हो ? उत्तर = वि:स २०६३ जेठ ४
12. The headquarter of European Space Research Organisation is atउत्तर = Paris
13. Which one of the following countries is not a founder member of OPEC?उत्तर = Algeria
14. Which one of thefollowing is a land-locked country: उत्तर = Hungary
15. भगवान बुद्धको कुटिलाई के भनिन्छ ?उत्तर = गन्ध
16. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ? [शाखा अधिकृत प्रारम्भिक परीक्षा २०६९ ]उत्तर = कौटिल्य
17. बौद्ध धर्ममा सेतो रङ को अर्थ के हुन्छ ?उत्तर = बुद्धको दाँत
18. Which one among the following is not a mixture?उत्तर = Graphite
19. A light year is a unit ofउत्तर = Distance
20. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?उत्तर = पं नारायण प्र पोखरेल
21. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?उत्तर = 0.4 %
22. Glycerol is a : (खरिदार 2070)उत्तर = Trihydric Alcohol
23. एकै ओभरमा छ छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?उत्तर = आकाश थापा
24. नेपालमा धान दिवस असार 15 गतेमनाईन्छ भने हात धुने दिवस कहिलेमनाईन्छ ?उत्तर = 15 अक्टोबर
25. नेपालको पहिलो राष्ट्रिय निकुञ्जकुन हो?उत्तर = चितवन रा. नि.
26. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?उत्तर = पृथ्वीनारायण शाह
27. महादेवको वाहन नन्दी (साँढे) हो भने विष्णुको वाहन के हो?उत्तर = गरुड
28. अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?उत्तर = चार जोडा
29. कसको हत्याको कारण कोतपर्वभएको हो?उत्तर = गगन सिंह
30. साहित्यकार पारीजातको वास्तविक नाम विष्णु कुमारी वाईवा हो भने वाल्यकालको नाम के हो ?उत्तर = छोकु डोल्मा
31. HIV/Aids सर्वप्रथम कुन जनावर वाट मानिसमा सरेको हो ?उत्तर = हरियो वाँदर
32. महानगर पालीका हुन कति जनसंख्या हुन पर्छ ?उत्तर = ३ लाख
33. गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?उत्तर = सन् १९५५
34. हनुमानको छोराको नाम के हो ?उत्तर = मकरध्वज
35. माघी कुन जाती को मुख्य पर्व हो ?उत्तर = थारु
36. विधुवाले लगाउने धातुको चुरालाई केभनिन्छ ?उत्तर = रैयाँ
37. The light of Asia' भनेर कसलाई चिनिन्छ ?उत्तर = गौतम बुद्ध
38. सेतो परेवालाई शान्तिको प्रतिकमानिन्छ भने ढुकुरका जोडीलाई केको प्रतिक मानिन्छ ?उत्तर = प्रेमको प्रतिक
39. नेपालमा सर्वप्रथम सूर्योदय कुनठाउँबाट देखिन्छ ?उत्तर = इलामको अन्तुडाँडा (दिपेन्द्र शिखर)
40. रातो गुराँसलाइ लालीगुराँस भनिन्छ भने सेतो गुराँसलाइ के भनिन्छ ? उत्तर = चिमाली
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!25

24

१.नेपालमा लेखिएको पहिलो संस्कृत नाटक कुन हो? --महि रावणवध
२.नेपालको पहिलो नमुना पर्यटन गाँउ कुन हो?-- सिरुवारी, स्याङझा(वि.सं. २०५४ कात्तिक २२मा घोषणा गरिएको)
३.नेपालमा चियाखेति कहिले देखि शुरु भएको हो? --वि.सं. १९२० मा इलाममा जंगवहादुरका वहिनीज्वाई गजराजसिंह् थापाले)
४.रेडियो नेपालमा नेवारी भाषामा प्रथम समाचारवाचक को हुन?-- हरि श्रेष्ठ
५.नेपालको प्रथम कार्टुनिष्ट को हुन? --गोवर्धन विक्रम शाह(वि.सं. २०१४ मा प्रथम पटक कार्टुन छापिएको)
६.नेपालको प्रसिद्ध सांगितिक समूह विघटन भई स्थापना भएको सांगितिक समूह कुन हो?-- सीतारसुधा(वि.सं. २०५८ पौष २)
७.''मुसे कान्छाको करामत'' कथासंग्रहका लेखक को हुन? --नारायण ढकाल
८.नेपालको सैनिक सेवामा प्रथम पटक महासेनानी हुने दलित को हुन? --शुभ वहादुर सुनाम
९.कुन जनावरलाई रिभर हर्स भनिन्छ? --हिप्पोपोटामस
१०.जीतगढी किल्ला कुन जिल्लामा पर्छ?-- रुपन्देहि

23

मिति २०७० पुस २४ गते बुधबारको गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु: :(लाइक तथा शेयर गर्न नभुल्नुहोला ।)

• राजगद्दी र प्रेमिकामध्ये एकलाई चुन्नु पर्दा ११ महिनापछि गद्दी त्यागी अमेरिकी विधवा वालिस सिम्पसनसँग बिहे गर्ने राजा को हुन् ?
– एडबर्ड अष्टम
• नेसनल रेस्लिङ हल अफ फेममा कुन अमेरिकी राष्ट्रपतिलाई अभूतपूर्व अमेरिकी को सम्मान प्राप्त छ ?
– अब्राहम लिकंन
• अब्राहम लिकंन सबैभन्दा अग्ला अमेरिकी राष्ट्रपति हुन् भने भन्नुस उनी कति फिट अग्ला थिए ?
– ६ फिट ४ इन्च
• जर्मन संसद्ले एन्जेला मार्केललाई कतिऔं कार्यकालका लागि सन् २०१३ डिसेम्बर १७ तारिख लगातार चान्सलर पदमा निर्वाचित गरको हो ?
– तेस्रो कार्यकाल
• दक्षिण अफ्रिकामा सन् १९९४ मा नेल्सन मन्डेलाको नेतृत्वमा गठित पहिलो राष्ट्रिय सरकारमा कति जना भारतीय मूलका मन्त्री थिए ?
– ११ जना
• दक्षिण अफ्रिकामा हाल कुल जनसंख्याको कति प्रतिशत भारतीय छन् ?
– ३ प्रतिशत
• कुवेती कानुनअनुसार १८ नम्बर भिसामा जाने कामदारले कति बर्षपछि स्वेच्छाले रोजगार तथा मालिक फेर्न पाउँछन् ?
– ३ बर्षपछि
• संयुक्त राष्ट्रसंघको आहवान अनुसार विश्वभर अन्तराष्ट्रिय आप्रवास दिवस कति तारिख मनाईन्छ ?
– डिसेम्बर १८ ( सन् २०१३ मा मनाईएको अन्तराष्ट्रिय आप्रवासन दिवसको नारा – सीप र सूचना र अभिमुखीकरण सुरक्षित र मर्यादित आप्रवासन )
• संयुक्त राष्ट्रसंघबाट सबैभन्दा आप्रवासी कामदार तथा तिनीहरुको परिवारका सदस्यको अधिकारसंम्बन्धी अन्तराष्ट्रिय महासन्धि कुन बर्ष पारित भएको दिन १८ डिसेम्बरलाई अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो ?
– सन् १९९०
• हाल विश्वमा करिब २१.४० करोड मानिस आप्रवासीका रुपमा रहेका छन् भने एसिया तथा प्रशान्त क्षेत्रमा यसको हिस्सा कति रहेको छ ?
– २५ प्रतिशत
• नेपालको वैदेशिक रोजगारको इतिहास लगभग २०० बर्ष पुरानो भए पनि कहिलेदेखि मात्रै यसको कानुनी संरचना र संगठनात्मक संयन्त्रको स्थापना भएको हो ?
– वि.सं २०४२
• श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा विश्वका विभिन्न मुलुकमा विभिन्न पेसामा काम गर्न गएका नेपालीको संख्या २०७० साल कार्तिक मसान्त सम्म कति पुगेको छ ?
– ३० लाख २१ हजार ३ सय २
• नेपालको कुन जिल्लामा सुकिलुम्बा विमानस्थल निर्माण हुदैँछ ?
– इलाम
• धादिङ्ग जिल्लाको कुन स्थानलाई सुन्तले टापु उपनामले पनि चिनिन्छ ?
– स्यादुल
• गौरीफान्टा नाका नेपालको कुन जिल्लामा पर्दछ ?
– कैलाली
• निजामती सेवामा सचिवमा बढुवा हुन कम्तीमा कति बर्ष सहसचिव हुनुपर्ने नियम छ ?
– ५ बर्ष
• नेपाल सरकारले निजामती सेवामा बढुवाका लागि बर्षमा दुईपटक विज्ञापन गर्दछ । पहिलो असार महिना हो भने अर्को कुन महिना हो ?
– पुस
• सैनिक एन् २०६३ को परिच्छेद ८, दफा ६७ को ( ख) मा कम्तीमा कति जना सेनानी दर्जाका अधिकृत रहेको समरी जनरल सैनिक अदालत गठन गरिने उल्लेख छ ?
– २ जना
• नेपाली सेनाको सेनानी ( मेजर ) निजामती कर्मचारीको कुन श्रेणीको पद बराबर मानिन्छ ?
– उपसचिव
• नेपाली सेनामा करिब कति बर्ष सेवाअवधि पुरा गरको अधिकृत मेजर बन्न सक्छ ?
– १० बर्ष

22

१. सूर्यको प्रकाश पृथ्बीमा आईपुग्न कति समय लाग्छ ?
-8min.20sec.
२. कुन देशलाई
भाषाको चिडियाखाना भनेर चिनिन्छ?
-भारत
३.विश्वमा सबैभन्दा बढि मुसा भएको देश कुन हो?
-चीन
४. विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
५.> ROSEको पूरा रुप के हो?
-Return on share holder equity
६.नेपालमा साना ठूला गरि करिब ......वटा नदिहरु
छन्?
-६हजार
७. युरो कप फुटबल
प्रतियोगितामा कति देशले भाग लिन पाउन्छन्?
-बत्तिस
८. सवैभन्दा बढि युरो कप फुटबल जित्ने टिम कुन हो?
-जर्मनी
९. UNविश्व विद्यालय कहाँ पर्दछ?
-जापानको टोकियो
१०. If 12 = 22, 23 = 36, 34 = 412, 45 = 520
then 56 = ?
Ans-630
११.रेडियो नेपालको स्थापना कहिले भएको थियो?
-वि.सं२००७साल चैत्र२०गते
१२.घुम्टो प्रथा नेपालको कुन क्षेत्रमा प्रचलित छ?
-तराई क्षेत्र (जहाँ मुस्लिमको बाहुल्यता छ)
१३.इन्डियन प्रिमियर लिग
IPL-2013को उपाधी कुन टिमले लग्यो?
-मुम्बई ईन्डियन
१४.'अन्धकारको महादेश'भन्नाले कुन
महादेशलाई चिनिन्छ?
-अफ्रिका
१५.'घुम्ने मेच माथि अन्धो मान्छे'कसको कृति हो?
-भूपि शेरचन
१६.मानव बस्ती नभएको एकमात्र महादेश कुन हो?
-अन्टार्कटिका
१७.मगरहरुको बसोबास रहेको क्षेत्रलाई के भनिन्छ?
-मगरात क्षेत्र
१८.परिक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो?
-जाँच पास अड्डा
१९.स्वर्गका अप्सरा कुन जातिका थिए?
-गन्धर्व
२०.जहाज चलाउने ब्यक्तिलाई के भनिन्छ?
-सी क्याप्टेन

21

Symbols.
Alt + 0153..... ™... trademark symbol
Alt + 0169.... ©.... copyright symbol
Alt + 0174..... ®....registered trademark symbol
Alt + 0176 ...°......degree symbol
Alt + 0177 ...±....plus-or -minus sign
Alt + 0182 ...¶.....paragraph mark
Alt + 0190 ...¾....fraction, three-fourths
Alt + 0215 ....×.....multiplication sign
Alt + 0162...¢....the cent sign
Alt + 0161.....¡..... .upside down exclamation
point
Alt + 0191.....¿..... upside down question mark
Alt + 1...........smiley face
Alt + 2 ......☻.....bla ck smiley face
Alt + 15.....☼.....sun
Alt + 12......♀.....female sign
Alt + 11.....♂......m ale sign
Alt + 6.......♠.....spade
Alt + 5.......♣...... Club
Alt + 3............. Heart
Alt + 4.......♦...... Diamond
Alt + 13......♪.....eighth note
Alt + 14......♫...... beamed eighth note
Alt + 8721.... ∑.... Nary summation (auto sum)
Alt + 251.....√.....square root check mark
Alt + 8236.....∞..... infinity
Alt + 24.......↑..... up arrow
Alt + 25......↓...... down arrow
Alt + 26.....→.....right arrow
Alt + 27......←.....left arrow
Alt + 18.....↕......up/down arrow
Alt + 29......↔...left right arrow