Saturday, January 18, 2014

27

1. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
2. हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
3. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
4. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
5. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
6. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।
7. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ।
8. एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन।
9. वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।
10. नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।
Like र Share गर्न नभुल्नुहोला ।27

No comments:

Post a Comment