Saturday, January 18, 2014

36

१.नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ?--नेपालगञ्ज
२.श्रीमति मरेर विवाह नगर्ने पुरुषलाई के भनिन्छ? --विदुर
३.नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन?-- निर शाह
४.नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन? --सेतुराम श्रेष्ठ
५.हत्केलाको पछिल्तीरको भागलाई के भनिन्छ? --हर्थुङगो
६.दातको लहर नमिलेको व्यक्तिलाई के भनिन्छ?-- छ्वाके
७.नेपाली व्याकरणमा व्यञ्जनवर्णको आकारमा जोडिने मात्रालाई के भनिन्छ? --कान्दानी
८.डुंगा खियाउन वनाएको काठको साधनलाई के भनिन्छ? --वहाना
९.गौतम वुद्धले कुन भाषामा प्रवचन दिन्थे? --पाली
१०.कुन खेलमा देव्रहात निषेध गरिएको हुन्छ? --पोलो

No comments:

Post a Comment