Saturday, January 18, 2014

26

1. सगिँत सामबेदबाट आएको हो।
2. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
3. सुगौली सन्धिमा 9 धारा छन्।
4. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
5. "धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्
6. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
7. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
8. सुकरातले पिएको बिष " हेमलक " हो।
9. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
10. सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।
Like र Share गर्न नभुल्नुहोला

No comments:

Post a Comment