Saturday, January 18, 2014

38

सामान्यज्ञानहरु

१) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?> तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर

No comments:

Post a Comment