१.कान्तिपुर FM ले चौविसै घण्टा कार्यक्रम प्रशारण कहिले देखि गरेको हो? --वि.सं. २०५६ असोज २८
२.राणाकालमा कुन चरालाई लडाकु चराको रुपमा पालिन्थ्यो? --वट्टाई
३.नेपालमा प्रथम पटक मुटुको शल्यक्रिया किहले भएको हो? --वि.सं. २०५३ फाल्गुण ८(शिक्षण अस्पताल, महारजगञ्जमा)
४.नेपालको मित्रताको सम्झनामा जापानले के को रुख रोपेको थियो?-- चिउरी
५.हात्तिको हेरचाह गर्ने व्यक्तिलाई के भनिन्छ? --फवित
६.नेपाली भाषामा लेखिएको पहिलो महाकाव्य कुन हो? --शकुन्तला
७.नेपालको पहिलो विकास सल्लाहकार विदेशि को हुन? --टोनी हेगन(स्वीस भूगर्वविद)
८.''म मरे पछि मेरो टाउको परिक्षण गर्नको लागि काटेर राख्नुहोस् '' यो कसको भनाइ हो? --अल्वर्ट आइन्सटाइन
९.उपत्यकाको कुन महाविहारलाई गोल्डेन टेम्पल भनिन्छ? --पाटन क्वावहालको हिरण्यवर्ण महाविहार
१०.नर्वेको पुरानो राजधानी कुन हो? --वर्गेन
No comments:
Post a Comment