Saturday, January 18, 2014

31

१.UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन? --वि.पी.कोइराला
२.वावुराम आचार्यलाई कहिले इतिहास शिरोमणि पदवी प्रदान गरिएको हो? --वि.सं. २००८
३.कुन राजाको पालादेखि राजाहरुले वुढानीलकण्ठको दर्शन गर्न छाडेका हुन? --प्रताप मल्ल
४.कुन मल्ल राजाले आफ्नो राज्य भोटको कुति सम्म विस्तार गरेका थिए? --प्रताप मल्ल
५.राष्ट्रिय समाचार समितिको पुरानो नाम के थियो? --सगरमाथा सम्वाद समिति
६.यन्त्रयुगका पिता कसलाई भनिन्छ? --लियो नार्दोदा भिन्ची
७.नेपालमा महिलाहरुलाई शिक्षा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालादेखि शुरु भएको हो? --वीर शमसेर
८.गरिवहरुको प्रोटिन के लाई भनिन्छ?-- मोटर र केराउ
९.''यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो'' भनि वि.सं. २००७ मा उद्घोषण गर्ने को थिए? --गजाधरभक्त माथेमा
१०.जय प्रकाश मल्लको अवतार लिइ आएको भनि कुन शाहवंशिय राजालाई भनिन्छ? --रण वहादुर शाह

No comments:

Post a Comment