Saturday, January 18, 2014

43

नेपालको चलचित्रको इतिहास
नेपाली फिल्म भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्र (चलचित्र) हो । यसलाई डी.बी परियारले वि.सं २००७मा कलकत्तामा बनाएका थिए । यस फिल्मको रिलिज वि.सं २००८मा काठमाडौको नारायणहिटी दरवारमा भएको थियो । नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए । नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा (चलचित्र) हो । यसलाई वि.सं २०२०मा हीरासिंह खत्रीले बनाएका थिए । नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए ।

No comments:

Post a Comment