Saturday, January 18, 2014

39

सामान्य ज्ञान
नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी39

No comments:

Post a Comment