Saturday, January 18, 2014

33

१. नेपालमा पहिलो पटक इमेल इन्टरनेट भित्र्याउने व्यक्ति को हुन? --सञ्जीव राजभण्डारी
२.द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए? --वि.सं.१६१६ भाद्र २५
३.वंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए? --वि.सं. १४०६ मंसिर शुक्ल नवमी
४.वंगालका नवाव मिर कासिमले नेपाल उपर कहिले असफल आक्रमण गरेका थिए?-- वि.सं. १८२० पौष
५.कुन तिथिमा पशुपतिनाथमा वौद्द मुकुट पहिराइन्छ? --कार्तिक शुक्ल अष्टमी
६.पृथ्वी नारायण शाहले सर्वप्रथम कहाँ आक्रमण गरेर नेपाल एकिकरण अभियान शुरु गरेका थिए?--नुवाकोट(वि.सं.१८०१आश्विन२५ मा विजय)
७. सर्वप्रथम मुलुकि ऐन कहिले जारी भएको हो? --वि.सं.१९१० पौष ७
८.वि.सं. २००८ माघ २१ मा नेपालको पहिलो वजेट पेश गर्ने अर्थमन्त्रि को थिए? --सवर्ण शमसेर जवरा
९.नेपालको पहिलो महिला शहिदपार्क कुन ठाउँमा छ? --धनुषाको यदुकहा गा.वि.स.
१०. प्रताप सिंह शाहले १७ पटक आक्रमण गर्दा पनि जित्न सकेको ठाउँ कुन हो? --मोरङ

No comments:

Post a Comment