Saturday, January 18, 2014

32

१.नेपालमा मात्र खेलिने विश्वको एकमात्र खेल कुन हो? --हात्तिपोलो
२.आदिकवि भानुभक्त आचार्यले कसको घरमा एक रात वास वस्दा वधुशिक्षा नामक पुस्तक लेखेका थिए? --तारापति उपाध्याय
३.UN को ५१ औं संस्थापक राष्ट्र कुन हो? --पोल्याण्ड
४.विश्वमा एउटै पनि नदि नभएको देश कुन हो? --साउदी अरव
५.रेडियो फ्रि एशिया कुन देशवाट प्रशारण गरिने कार्यक्रम हो? --अमेरिका
६.होमियोप्याथी चिकित्सा प्रणालीका जन्मदाता को हुन? --डा.स्यामुअल हनिमन(सन् १९७६ मा)
७.नेपालको सवैभन्दा लामो अञ्चल कुन हो?-- महाकाली
८.नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकप्टर दुर्घटना कहिले भएको हो? --वि.सं. २०५२ श्रावण २९
९.दक्षिण एशियाकै ठूलो विरगञ्ज सुख्खा वन्दरगाह कति जग्गामा फैलिएको छ? --५५ विगाह
१०.नेपालका सडक वालवालिकालाई खाते भनिन्छ भने भारतमा के भनिन्छ? --ट्याग पिकर

No comments:

Post a Comment