१. सूर्यको प्रकाश पृथ्बीमा आईपुग्न कति समय लाग्छ ?
-8min.20sec.
२. कुन देशलाई
भाषाको चिडियाखाना भनेर चिनिन्छ?
-भारत
३.विश्वमा सबैभन्दा बढि मुसा भएको देश कुन हो?
-चीन
४. विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
५.> ROSEको पूरा रुप के हो?
-Return on share holder equity
६.नेपालमा साना ठूला गरि करिब ......वटा नदिहरु
छन्?
-६हजार
७. युरो कप फुटबल
प्रतियोगितामा कति देशले भाग लिन पाउन्छन्?
-बत्तिस
८. सवैभन्दा बढि युरो कप फुटबल जित्ने टिम कुन हो?
-जर्मनी
९. UNविश्व विद्यालय कहाँ पर्दछ?
-जापानको टोकियो
१०. If 12 = 22, 23 = 36, 34 = 412, 45 = 520
then 56 = ?
Ans-630
११.रेडियो नेपालको स्थापना कहिले भएको थियो?
-वि.सं२००७साल चैत्र२०गते
१२.घुम्टो प्रथा नेपालको कुन क्षेत्रमा प्रचलित छ?
-तराई क्षेत्र (जहाँ मुस्लिमको बाहुल्यता छ)
१३.इन्डियन प्रिमियर लिग
IPL-2013को उपाधी कुन टिमले लग्यो?
-मुम्बई ईन्डियन
१४.'अन्धकारको महादेश'भन्नाले कुन
महादेशलाई चिनिन्छ?
-अफ्रिका
१५.'घुम्ने मेच माथि अन्धो मान्छे'कसको कृति हो?
-भूपि शेरचन
१६.मानव बस्ती नभएको एकमात्र महादेश कुन हो?
-अन्टार्कटिका
१७.मगरहरुको बसोबास रहेको क्षेत्रलाई के भनिन्छ?
-मगरात क्षेत्र
१८.परिक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो?
-जाँच पास अड्डा
१९.स्वर्गका अप्सरा कुन जातिका थिए?
-गन्धर्व
२०.जहाज चलाउने ब्यक्तिलाई के भनिन्छ?
-सी क्याप्टेन
No comments:
Post a Comment