Saturday, January 18, 2014

30

1. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ??
उत्तर = उत्तर अमेरिका
2. आँखामा लाग्ने रोग तलकामध्य कुन
होइन ??(ट्रकोमा , सापु)
उत्तर = दुवै हुन
3. आँखामा लाग्ने 'सापु रोग ' कुन जीवको कारणले लाग्दछ ??
उत्तर = पुतली
4. इस्लाम = कुरान किराँत = ??
उत्तर = मुन्धुम
5. नेपालमा हाल कतिवटा जिल्लामा रेशमखेति गरिन्छ ??
उत्तर = ११ जिल्लामा
6. चेस खेलको सुरु कुन देशबाट भ
एको हो ?
उत्तर = भारत
7. शिख धर्मका प्रवर्तक को हुन ?
उत्तर = गुरु नानक
8. विश्व शान्ति स्तुप कहाँ रहेको छ ?
उत्तर = नेपाल ,लुम्बिनी
9. छुचुन्द्रोको औसत आयु(Average
Longevity) 3 बर्ष हुन्छ भने
विरालोको औसत आयु कति वर्षको हुन्छ?
उत्तर = 12 वर्ष
10. खरायोको गर्भधारण अवधि(Gestation Period) 31 दिन हुन्छ
भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ?
उत्तर = 44 दिन
11. UNO का प्रमुख अंगहरूमा तलका मध्य कुन पर्दैन?
उत्तर = अन्तराष्ट्रिय संघसंस्था
12. नेपालको अन्तरिम संविधान 2063
को धारा 149 मा के सम्बन्धि व्यवस्था छ ?
उत्तर = संवैधानिक परिषदको बारेमा
13. राष्ट्रिय सतर्कता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहन्छ ??
उत्तर = प्रधानमन्त्री
14. जोरपोखरी कुन जिल्लामा पर्दछ ?
उत्तर = पाँचथर
15. पृथ्वीनारायण शाहको मृत्यु कहिले
भएको थियो ??
उत्तर = १८३१ माघ १, देवीघाट
16. खड्ग निशाना छापको ग्रयोग कुन
राणा प्रधानमन्त्रीलेसुरु गरेका हुन ?
(अधिकृत/नायब सुब्बा)
उत्तर = वीरशमशेर
17. Non living substance of cell is collectively known as
(Section Officer-Botany)
उत्तर = Deutoplasm
18. अष्ट्रेलियामा कति मुलुकका विद्दार्थी अध्ययन गर्ने गर्दछन् ?
उत्तर = १३० भन्दा बढी
19. जापानको मुद्रा लाई येन भनिन्छ
भने चीन को लाई के भनिन्छ ?
उत्तर = युयान
20. एसिया महादेशमा कति वटा भू-
परिवेष्ठित राष्ट्रहरु छन ?
उत्तर = 12 (शुत्र = भुलाअने काम उता कि तु अ अ )

No comments:

Post a Comment