Saturday, January 18, 2014

47

१ ) अनुराधा कोइराला पछि सिएनएन हिरो उपाधीबाट सम्मानित हुने पुष्पा बस्नेत दोस्रो नेपाली हुन ।
२) इन्दिरा गान्धी शान्ति पुरस्कार २०१२ लाइबेरियाका राष्टपति इलेन जोन्सन सरलिफलाई प्रदान गरियो ।
३) सन् २०१२ को ओस्कर अवार्ड द आर्टिस्ट नामक चलचित्रलाई प्रदान गरियो । जुन ८४ औं संस्करण को उपाधी हो ।
४) सन् २०१२ कि मिस बल्र्ड चिनियाँ सुन्दरी यू बेनजिया भएकी थिईन ।
५) सन् २०१२ कि मिस युनिभर्स अमेरिकाका कि ओलिभिया कुल्पो भएकी थिइन ।
६) सन् २०१२ मे १९ मा सगरमाथा चढी जापानी पर्वतारोही तमइ बाट्यान्वे ७३ बर्षले सगरमाथा आरोहण गर्नै सबै भन्दा बढी उमेरको सूचिमा किर्तीमान बनाइन् ।
७) सन् २०१२ को बुकर पुरस्कार बेलायती लेखिका हिलारीमेन्टललाई Brings up the Bodies कृतिका लागि प्रदान गरियो ।
८) सन् २०१२ कि मिस अर्थ चेक गणतन्त्रकी टेरेजा फजिस्कोभा लाई प्रदान गरियो ।
९) सन् २०१२ को टाइम्स म्यान अफ द इयर अमेरिकी राष्टपति बाराक ओबामा हुन सफल भएका थिए ।

No comments:

Post a Comment