१.नेपालमा आँखा संकलन केन्द्र काठमाण्डौ पशुपति भिमेश्वरमा स्थापना गरि आँख संकलनको शुरुवात कहिले देखि भएको हो? --वि.सं. २०५३
२.नेपालको नाममा सिक्का प्रकाशन गर्ने देश कुन हो?-- सिंगापुर
३.वि.सं. २०१५ सालमा भएको आमनिर्वाचनमा कति जना महिला उमेद्वार थिए? --६ जना
४.CNN टेलिभिजनमा प्रस्तुत गरिएका प्रथम नेपाली व्यापारी को हुन? --आशुतोष राजभण्डारी(सन् २००० अगष्ट ६ मा)
५.वाम्वुले राई भाषाको शव्दकोष तयार गर्ने व्यक्ति को हुन? --अविरनाथ राई
६.नेपालको पहिलो विश्वशान्ति स्तुप कहाँ छ? --पोखरामा
७.वैदेशिक लगानीको पहिलो जलविद्युत आयोजना कुन हो? --खिम्ती (नर्वेको लगानीमा)
८.नेपाल वाहिर पहिलो पर्यटन सूचना केन्द्र कहाँ खालिएको छ? --वेलायतको लण्डनमा(२०५७ कात्तिक ३०)
९.थारु समाजमा तिजलाई कुन पर्वको रुपमा मनाउँछन?-- जितिया पर्व
१०.नेपालको पहिलो महिला सांगितिक महिला व्याण्ड कुन हो? --स्पार्कल व्याण्ड(स्थापना वि.सं. २०५५ मा सुस्मा गुरुङ समेत ५ जनाले)
No comments:
Post a Comment