१.नेपालमा लेखिएको पहिलो संस्कृत नाटक कुन हो? --महि रावणवध
२.नेपालको पहिलो नमुना पर्यटन गाँउ कुन हो?-- सिरुवारी, स्याङझा(वि.सं. २०५४ कात्तिक २२मा घोषणा गरिएको)
३.नेपालमा चियाखेति कहिले देखि शुरु भएको हो? --वि.सं. १९२० मा इलाममा जंगवहादुरका वहिनीज्वाई गजराजसिंह् थापाले)
४.रेडियो नेपालमा नेवारी भाषामा प्रथम समाचारवाचक को हुन?-- हरि श्रेष्ठ
५.नेपालको प्रथम कार्टुनिष्ट को हुन? --गोवर्धन विक्रम शाह(वि.सं. २०१४ मा प्रथम पटक कार्टुन छापिएको)
६.नेपालको प्रसिद्ध सांगितिक समूह विघटन भई स्थापना भएको सांगितिक समूह कुन हो?-- सीतारसुधा(वि.सं. २०५८ पौष २)
७.''मुसे कान्छाको करामत'' कथासंग्रहका लेखक को हुन? --नारायण ढकाल
८.नेपालको सैनिक सेवामा प्रथम पटक महासेनानी हुने दलित को हुन? --शुभ वहादुर सुनाम
९.कुन जनावरलाई रिभर हर्स भनिन्छ? --हिप्पोपोटामस
१०.जीतगढी किल्ला कुन जिल्लामा पर्छ?-- रुपन्देहि
No comments:
Post a Comment