१.नेपालमा पाइने कुन वृक्षलाई Tree of Heaven (अन्तराष्ट्रियब स्वर्गको रुख) भनिन्छ? --महारुख
२.चन्द्रमामा रहेको सवैभन्दा अग्लो पहाडलाई डार्फल पिक भनिन्छ भने चन्द्रमामा रहेको खाल्डोलाई के भनिन्छ? --Creater
३.सगरमाथा आरोहण गरेको दृष्यको पहिलो पटक कहिले टेलिभिजनमा देखाइएको थियो? --सन् १९८८ मे ५
४.कुन राणा प्रधानमन्त्रीको पालामा नेपाल वैंक स्थापना भएको हो? --जुद्धशमसेर
५.गंगालाल श्रेष्ठ समेत ४ जना शहिदहरुलाई कुन राणा प्रधानमन्त्रीले फासी दिएका थिए? --जुद्धशमसेर
६.कुन राणा प्रधानमन्त्रीको पालादेखि नगरपालिकाको व्यवस्था भएको हो? --पद्मशमसेर
७.नेपालमा पूर्वको व्यास भनेर कसलाई भनिन्छ?--छविलाल पोखरेल
८.वाक्लो कागजमा प्वाल पारेर विन्दुहरुमाथि उठाइएजस्तो वनाइ लेखिने लिपीलाई के भनिन्छ?-- व्रेललिपी
९.कुन प्रसिद्ध वैज्ञानिकले जर्मनीवाट भागी अमेरिकामा गएर शरणार्थीको जीवन विताएका थिए? --अल्वर्ट आइन्सटाइन
१०. विपी कोइरालाको प्रथम साहित्यीक कृति चन्द्र वदन कथा कुन पत्रिकामा प्रकाशित भएको थियो?-- शारदा(वि.सं.१९९२)
No comments:
Post a Comment