एउटा रुख दाँयाबाँया दुबै तर्फबाट छैठौँ स्थानमा पर्दछ भने जम्मा रुखको संख्या कति होला - 11
नेपालको मौद्रिक निती कसले जारी गर्दछ? -नेपाल राष्ट वैङ्क
पुरातात्विक संग्राहलय कहाँ रहेको छ ? - कपिलवस्तु
प्राध्यापक एवम्र कूटनीतिज्ञ लोकराज बरालको आत्मकथा कृतिको नाम के हो ? – रोमाञ्चित जीवन
Permanent hardness of water can be removed by adding Washing soda
नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।
The Great wall of China was built in the year 214 BC
BIMSTEC को पुरा रुप Bay of Bengal Initiative for Multi Sectorial Technical and Economic Cooperation हो।
HIV AIDS सर्वप्रथम अमेरिकामा देखा परेको थियो।
सर्वाङ्गिण राष्ट्रिय शिक्षाको सुरुवात बि.सं. 2018 सालबाट भएको हो।
Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
लार्के भन्ज्याङ कुन जिल्लामा पर्दछ ? – गोर्खा
COP-15 के सँग सम्बन्धित छ? - जलवायु परिवर्तन
रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको
xxxxxxxx
No comments:
Post a Comment