1. कुनै एक विधाको नोबल पुरस्कार बढीमा कतीजना व्यक्तीलाई प्रदान गरिन्छ ??
उत्तर = ३ जना
2. Asian Infrastructure Investment Bank (AIIB) को प्रधान कार्यालय कहाँ रहेको छ ??
उत्तर = बेइजिङ
3. हाल कार्यान्वयनमा रहेको स्थानीय स्वायत्त शासन ऐन कुन हो ?
उत्तर = स्थानीय स्वायत्त शासन ऐन ,२०५५
4. अन्तराष्ट्रिय गरिवी निवारण दिवस कहिले मनाइन्छ ??
उत्तर स= 17 October
5. जिव र निर्जिव बिचको दोसाँध पनि भनेर चिनिने जीव कुन हो ??
उत्तर = भाइरस
6. यस वर्षको(2071) पुरुष तर्फको लिगलिगे दौडको उपाधिकसले जितेका छन् ??
उत्तर = अनिस थापा मगर
7. संयुक्त राष्ट्र संघको हालै प्रकाशित एक प्रतिवेदन अनुसार विस्वका ९०% एड्स रोगी रहने ६ राष्ट्रको सुचीमा तलकामध्य कुन देश पर्दैन ??
उत्तर = Singapoor
8. प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको biography को सिर्सक के रहेको छ ??
उत्तर = Playing it my way
9. चिनमा रहेका अन्तराष्ट्रिय स्तरका बैंक अन्तर्गत तलका कुन-कुन रहेका छन ??
1. Asian Infrastructure Investment Bank (AIIB)
2. BRICS Bank
3. Asian Development Bank
उत्तर = Only 1 & 2
10. विराटनगर जुट मिल्सलाई कुन प्रक्रिया अन्तर्गत निजीकरण गरिएको थियो ? (शाखा अधिकृत 2069)
उत्तर = व्यवस्थापन करार
11.२०१४ को अन्तराष्ट्रिय बाल शान्ती पुरस्कार जितेका छन ??
उत्तर = Neha Gupta .
12. कती क्यारेट को सुन ले ७० प्रतिशत शुद्ध सुनलाई जनाउँदछ ??
उत्तर = 17 Carat
13. नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ ??
उत्तर = बैशाख ११
14. गौतम बुद्धको घोडाको नाम के थियो ?
उत्तर = कन्थक
15. नाम्चे बजार र नेपालगञ्जको मिल्ने कुरा के हो ?? (शाखा अधिकृत 2069)
उत्तर = अक्षांश
16. वैज्ञानीकहरुले हालै antibiotics को विकल्पमा बिकास गरेको नयाँ औषधीको नाम के हो ??
उत्तर = Staphefekt
17. सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक" लाई राष्ट्रपती रामवरण यादव ले कहिले प्रमाणिकरण गरेका थिए ??
उत्तर = २०७१ बैशाख २८
18. Ebola virus को प्राकृतिक धारक को रुपमा तलका मध्य कुन जनावर रहेको छ ??
उत्तर = Fruit Bats
19. Who among the following is the winner of ICC People's Choice award 2014?
त्तर = Bhuvaneswar Kumar
20. केन्द्रिय सुरक्षा समितीको सदस्यसचिव को रहने व्यवस्था छ ??
उत्तर = गृह मन्त्रालयको सह-सचिव

===
No comments:
Post a Comment