Thursday, December 31, 2015

129.......


पित्ताशय नहुने जीव उँट हो।
‘त्रयोदेशभुवन’ केसँग सम्बन्धित छ ? – स्तुप
सन् २०१० जुलाई १५ मा समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो ल्याटिन अमेरिकी देश कुन हो?- अर्जेन्टिना
वेदवेदाङ्गको अध्ययन अध्यापन गर्नेलाई उपाध्याय ब्राह्मन भनिन्छ, भने नक्षेत्रशास्त्र र ज्योतिषशास्त्रको अध्ययन अध्यापन गर्नेहरु ज्योतिषी हुँदै जैसी वन्न पुगे।
अमेरिकी संविधानका प्रमुख मस्यौदाकार को थिए ?- जेम्स मेडिसन
राष्ट्रिय महिला आयोगको गठन कहिले भयो ? – वि.सं. २०५८
2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? - 6.73%
ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
संसारको सबभन्दा ठूलो ताल कुन हो?-क्यास्पियन ताल
नेपालको जनगणना 2068 को नारा के थियो ? - कोहि नछुटौँ कोहि नदोहोरीऊँ
सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
विश्व आदिवाशी दिवश (अगस्त 9)
नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? - ९ वटा
नगरकोटको भक्तपुर भएझैँ अन्तुडाँडाको इलाम

No comments:

Post a Comment