दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो ।
भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो ।
नेपालको सबैभन्दा व्यस्त पर्यटन मार्ग कुन हो? - अन्नपूर्ण पदमार्ग
नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान " नेपाल रत्न " हो।
विष्णुको धनुलाई के भनिन्छ ? –सारङ्ग
Mein Kampf was written by Adolf Hitler
सन् १९६५ मा मलेसियाबाट छुट्टिएर स्वतन्त्र बनेको मुलुक कुन हो ? – सिंगापुर
=====
>>> महाभारतको युद्द कूरुक्षेत्रमा भएको थियो ।
>>> नेपालको अशोक बिनायक मन्दिरमा गजुर छैन >>> किराँत जातिको धार्मिक ग्रन्थलाई मुन्धुम भनिन्छ । >>> पशुपतिनाथमा कार्तिक शुक्ल अष्टमीमा बुद्दको मुकूट पहिरियाईन्छ ।
>>> झाँगड जातिको बिबाहमा दुलहा र दुलहिले सिन्दुर साटासाट गर्दछन् ।
>>> नेपालको पहिलो औध्योगिक क्षेत्र बालाजु औध्योगिक क्षेत्रको स्थापना बि सं २०१६ मा भएको हो
>>> नेपालको सबैभन्दा होचो भागमा अबस्थित नगरपालिका जलेश्वर नगरपालिका हो ।
>>> बिश्वमा नेपालमा बाहेक अन्यत्र नपाईने च्याऊ ट्राफिना नेपालेन्सिस हो ।
>>> नेपालमा हाल नेपाल राष्ट्र बैँकबाट 'क' बर्गको ईजाजत प्राप्त बाणिज्य बैँकको संख्या ३२ रहेको छ ।
>>> बाँके जिल्लामा अबश्थित बि सं २०६७ असार २८ गते नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशित गरी घोषणा गरेको बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५५० बर्ग कि मी रहेको छ ।
>>> स्वास्नीले भनेको काट्न वा हार्न नसक्ने लोग्ने मान्छेलाई जोईटिङ्ग्रे भनिन्छ ।
>>> हिन्दु कथा अनुसार बरुणकी पत्नीको नाम ""मदिरा"" हो ।

♧ UNO को सदस्य नभईकन खर्च व्यहोर्ने राष्ट्र होली सि हो।
♧ विश्व स्वास्थय दिवस कहिले मनाईन्छ? उत्तरः अप्रिल 7
♧ ASEAN को स्थापना कहिले भएको हो? उत्तरः सन् 1967 अप्रिल 8
♧ गोरखापत्रको पहिलो प्रकाशन कहिले भयो? उत्तरः वि.सं. 1958 बैशाक 24 गते सोमबार
♧ महेन्द्र राजमार्गले सबैभन्दा कम छोएको जिल्ला कुन हो? उत्तरः अर्घाखाँची
♧ थर्मोमिटरका आबिश्कारक ग्यालिलियो ग्यालिली हुन् ।
♧ आँसुबाट गर्भधारण गर्ने पंक्षी मयुर हो ।
♧ अन्तरिक्षमा प्रबेश गर्ने तेस्रो राष्ट्र फ्रान्स हो भने चौथो राष्ट्र जापान हो ।
♧ प्रिथिबीको आकाश नीलो हुन्छ भने चन्द्रमाको आकाश कालो हुन्छ ।
♧ हवाईजहाजमा प्रयोग हुने Black box कालो नभइ सुन्तला रंगको हुन्छ ।
♧ Quick silver भन्नाले पारोलाई बुझिन्छ ।
♧ आफ्नो नाम आफैँ बिर्सिने बैज्ञानिक थोमश अल्भा एडिसन हुन् ।
===
No comments:
Post a Comment