सामान्य ज्ञान
♧. कतिमाईक्रोन भन्दा कमको प्लास्टिक उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ ?
30 माइक्रोन
30 माइक्रोन
♧. नेपालमा शारीरिक रुपमा अशक्तहरुको तथ्यांक कहिले देखि लिन थालियो ?
वि.स. 2058
वि.स. 2058
♧. स्वस्थ वयस्क मानिसको रक्तचाप कति हुन्छ ?
120/80 mmhg
120/80 mmhg
♧. नेपालको संविधान 2072 को कुन धारा मा उपभोक्ताको हक छ ?
धारा 44
धारा 44
♧. नेपालले ....औँ महासभा देखि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिदै आएको छ ? आगामी 15 वर्षका लागि निर्धारण गरिएको दिगो विकास कार्यसूचिलाई राष्ट्रसंघको ... औँ महासभाले अनुमोदन गर्यो ।
सन् 1956 को 11 औँ र
सन् 2015 को 70 औँ
सन् 1956 को 11 औँ र
सन् 2015 को 70 औँ
♧. सार्क सचिवालयको समुद्घाटन राजा वीरेन्द्रले कहिले गरे ?
√ 16 Jan 1987
√ 16 Jan 1987
♧. "हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।", यो भनाई कसको हो ?
√ माओत्सेतुङ
√ माओत्सेतुङ
♧. पासाङल्हामु शेर्पा 15 औँ राष्ट्रिय विभूति हुन् भने उनी विश्वमा सगरमाथा आरोहण गर्ने कति औँ महिला हुन् ?
17 औँ
17 औँ
√
♧. नेपालका प्रथम शहिद लखन थापालाई नेपाल सरकारले औपचारिक रुपमा कहिले शहिद घोषणा गर्यो ?
वि.स. 2072/06/03 गते
♧. नेपालका प्रथम शहिद लखन थापालाई नेपाल सरकारले औपचारिक रुपमा कहिले शहिद घोषणा गर्यो ?
वि.स. 2072/06/03 गते
♧. व्यवस्थापिका संसदमा प्रधान मन्त्री र मन्त्रीको जवाफबाट असन्तुष्ट सांसदहरुले प्रष्टीकरणका लागि पुन जवाफ मागेको समय ... हो ।
√ आधा घण्टाको समय
√ आधा घण्टाको समय
♧. प्रजाति समृद्धता बढी कुन क्षेत्रमा हुन्छ ?
उष्ण
उष्ण
♧. ... मा अल्फ्रेड नोबेलले स्थापना गरेको नोबेल पुरस्कार जम्मा .... विधामा प्रदान गरिन्छ ?
सन् 1896, 6
सन् 1896, 6
♧. संकृत भाषाका आदिकवि को हुन् ?
√ वाल्मीकि
√ वाल्मीकि
♧. लेप्चा जाति र पहरी जातिको मुख्य बसोबास क्रमश: कहाँ कहाँ रहेको छ ?
√ Illam र सिन्धुपाल्चोक
√ Illam र सिन्धुपाल्चोक
No comments:
Post a Comment