Thursday, December 31, 2015

मुद्रा र बैंक सम्बन्धी:


मुद्रा र बैंक सम्बन्धी:

1.नेपालमा हाल कति प्रकारका नोटहरु प्रचलनमा रहेका छन्?
- 11
2. बिश्वमा कागजी नोटको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो?
- चिन
3. बिश्वको सबैभन्दा सफा नोट कुन देशको छ?
- अमेरिका
4. बिश्वको सबैभन्दा फोहोर नोट कुन देशको छ?
- ताइवान
5. राणाकालमा मुद्रा बिनियम सम्बन्धि कार्य कुन निकायले गर्थ्यो?
- सरावखाना
6. बीचमा प्वाल परेको मुद्रा निकाल्ने राजा को हुन?
- पृथ्बी बीरबिक्रम शाह
7.सुनको मुद्रा चलनचल्तिमाल्याउने राजा को हुन?
- सदाशिव मल्ल
8. टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ?
- फिडो
9. Bull and Bear के सँग सम्बन्धित छ?
- शेयर बजार
10. नेपालको पहिलो बाणिज्य बैङ्क कुन हो?
- नेपाल बैँक लिमिटेड
11. नेपाल बैँक लिमिटेडको स्थापना कहिले भएको हो?
- वि.सं. 1994 कार्तिक 30
12. नेपालको दोस्रो बाणिज्य बैँक कुन हो?
- राष्ट्रिय बाणिज्य बैँक

No comments:

Post a Comment