विश्वमा सबैभन्दा धेरै
● धान उत्पादन गर्ने देश–चीन
● सूर्ती उत्पादन गर्ने देश–चीन
● गहुँ उत्पादन गर्ने देश–फ्रान्स
● अलैँची उत्पादन गर्ने देश–नेपाल
● गोलभेंडा उत्पादन गर्ने देश–इटली
● चिया उत्पादन गर्ने देश–भारत
● आँप उत्पादन गर्ने देश–भारत
● कफी उत्पादन गर्ने देश–ब्राजिल
● चिया खपत गर्ने देश–बेलायत (झण्डै ४० प्रतिशत)
● कफी खपत गर्ने देश– स्वीट्जरल्याण्ड
● केराउ उत्पादन गर्ने देश– अष्ट्रेलिया
● केरा उत्पादन गर्ने देश– अष्ट्रेलिया
● आलु उत्पादन गर्ने देश– जर्मनी
● जूट उत्पादन गर्ने देश– बंगलादेश
● प्राकृतिक रबर उत्पादन गर्ने देश– थाइल्याण्ड
● बढी जंगल भएको देश– ब्राजिल
● बढी जलस्रोतको देश– ब्राजिल (विश्वमा नेपाल दोस्रो)
● वृक्षारोपण गर्ने देश– चीन
● बढी प्रयोग गर्ने तरकारी –प्याज
● विश्वमा जताजतै पाइने पंक्षी– भँगेरा
● चलचित्र भवन भएको देश– रसिया
● बढी चलचित्र बनाउने देश– भारत (प्रतिवर्ष ९०० चलचित्र)
● रक्तदान गर्ने व्यक्ति– सल्भर अवन्दर
● बढी टापु भएको देश– इण्डोनेसिया
● सम्बन्ध विच्छेद गर्ने देश– अमेरिका
● बढी धर्मावलम्बी– क्रिश्चियन
● बढी विद्युत् उत्पादन गर्ने देश– अमेरिका
● बढी पानी पर्ने ठाउँ– आसामको चेरापुन्जी, भारत
● बढी गर्मी हुने ठाउँ– अजिजिया, लिबिया
● सूर्ती उत्पादन गर्ने देश–चीन
● गहुँ उत्पादन गर्ने देश–फ्रान्स
● अलैँची उत्पादन गर्ने देश–नेपाल
● गोलभेंडा उत्पादन गर्ने देश–इटली
● चिया उत्पादन गर्ने देश–भारत
● आँप उत्पादन गर्ने देश–भारत
● कफी उत्पादन गर्ने देश–ब्राजिल
● चिया खपत गर्ने देश–बेलायत (झण्डै ४० प्रतिशत)
● कफी खपत गर्ने देश– स्वीट्जरल्याण्ड
● केराउ उत्पादन गर्ने देश– अष्ट्रेलिया
● केरा उत्पादन गर्ने देश– अष्ट्रेलिया
● आलु उत्पादन गर्ने देश– जर्मनी
● जूट उत्पादन गर्ने देश– बंगलादेश
● प्राकृतिक रबर उत्पादन गर्ने देश– थाइल्याण्ड
● बढी जंगल भएको देश– ब्राजिल
● बढी जलस्रोतको देश– ब्राजिल (विश्वमा नेपाल दोस्रो)
● वृक्षारोपण गर्ने देश– चीन
● बढी प्रयोग गर्ने तरकारी –प्याज
● विश्वमा जताजतै पाइने पंक्षी– भँगेरा
● चलचित्र भवन भएको देश– रसिया
● बढी चलचित्र बनाउने देश– भारत (प्रतिवर्ष ९०० चलचित्र)
● रक्तदान गर्ने व्यक्ति– सल्भर अवन्दर
● बढी टापु भएको देश– इण्डोनेसिया
● सम्बन्ध विच्छेद गर्ने देश– अमेरिका
● बढी धर्मावलम्बी– क्रिश्चियन
● बढी विद्युत् उत्पादन गर्ने देश– अमेरिका
● बढी पानी पर्ने ठाउँ– आसामको चेरापुन्जी, भारत
● बढी गर्मी हुने ठाउँ– अजिजिया, लिबिया
No comments:
Post a Comment