सार्कका ११ क्षेत्रीय केन्द्रलाई घटाएर ५ वटामा सीमित
[1] १९९५ मा ढाकामा स्थापना भएको जलवायु, २००६ मा दिल्लीमा स्थापना दैवीप्रकोप व्यवस्थापन केन्द्र, माल्दिभ्समा रहेको कोस्टल जोन व्यवस्थापन केन्द्र र सन् २००९ मा भुटानमा स्थापना भएको वन केन्द्रलाई एउटै बनाएर वातावरण तथा दैवीप्रकोप उद्दार केन्द्र बनाएको
[2] ढाकामा सन् १९८८ मा स्थापना भएको कृषि केन्द्र,
[3] काठमाडौंमा सन् १९८२
मा स्थापना भएको सार्क क्षयरोग केन्द्र,
[4] सन् २००६ मा पाकिस्तानमा रहेको सार्कको ऊर्जा केन्द्र
[5] सन् २००९ मा श्रीलंकामा स्थापना भएको सांस्कृतिक
केन्द्रमात्र बाँकी भएको
सन् १९९८ मा निर्णय भएर सन् २००५ देखि सञ्चालनमा आएको सूचना केन्द्र र सन् १९९४ मा स्थापना भएको डकुमेन्टेसन केन्द्रलाई सार्क सचिवालयमा गाभएको
paaकिस्तान मा सन् २००२
मा स्थापना भएको मानव संशाधन तथा विकास केन्द्रलाई भने बन्द गर्ने
No comments:
Post a Comment